समाचार

अन्तरिम सरकारः कार्कीका नाममा दलहरु पनि सहमत, आजै निर्णय हुने सम्भावना

एउटा स्वार्थी समूहबाट मेडिकल व्यवसायी प्रसाईंको प्रधान सेनापति कक्षमा पटक पटकको उपस्थितिलाई लिएर सेनाले जनता र दलहरुलाई अलमलमा पारेर पूर्व राजालाई पुनस्थापित गर्ने दाउ हेरिहरहेका छन् भनेर उडन्ते हल्ला नचलाईएको...

जेनजीले उठाएको आवाजप्रति शशांक कोइरालाको पूर्ण समर्थन

जेनजीले उठाएको आवाजप्रति शशांक कोइरालाको पूर्ण समर्थन

नेपाली काङग्रेसका नेता डा.शशांक कोइरालाले ‘भ्रष्टाचार र बेथिति’ विरुद्ध जेनजी पुस्ताका युवाहरुले उठाएको आवाजप्रति पूर्ण समर्थन रहेको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
राष्ट्रपतिले भने- 'म संवैधानिक दायरामा रहेर निकास दिने प्रयासमा छु'

राष्ट्रपतिले भने- 'म संवैधानिक दायरामा रहेर निकास दिने प्रयासमा छु'

राष्ट्रपति रामचन्द्र पौडेल वर्तमान राजनीतिक संकटलाई निकास दिन सक्रिय रहेको जानकारी प्राप्त भएको छ । पौडेलले आज प्रेस विज्ञप्ति जारी गरि यो जानकारी दिएका हुन् । ...

सोमबार, १५ भदौ २०८३
अन्तरिम सरकार गठनमा ढिलाइ नगर्न शान्ति समाजको माग

अन्तरिम सरकार गठनमा ढिलाइ नगर्न शान्ति समाजको माग

युवा पुस्ता जेन जीको अगुवाइमा भएको सफल भ्रष्टाचार विरोधी आन्दोलनपछि देशमा देखिएको रिक्तता र तरल अवस्थालाई सम्बोधन गर्न मानव अधिकार तथा शान्ति समाजले तत्काल अन्तरिम सरकार गठन गर्न आग्रह गरेको...

सोमबार, १५ भदौ २०८३
‘प्रहरी दमन मानवअधिकारको गम्भीर उल्लंघन’ विरुध्द कानून समाज

‘प्रहरी दमन मानवअधिकारको गम्भीर उल्लंघन’ विरुध्द कानून समाज

नेपाल कानुन समाजले काठमाडौंमा जेन-जी लगायतका समूहले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीद्वारा गरिएको हस्तक्षेपको घोर निन्दा गरेको छ। ...

सोमबार, १५ भदौ २०८३
राज्यविहिनताको अन्त्य गर्न पेशागत सञ्जाल पापडको सुझाव

राज्यविहिनताको अन्त्य गर्न पेशागत सञ्जाल पापडको सुझाव

शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)ले शान्ति र संवैधानिक प्रक्रियाबाट देशलाई निकास दिन सुझाव दिएको छ । ...

सोमबार, १५ भदौ २०८३
संविधान रक्षाको पक्षमा प्रचण्ड: 'जेन–जीको माग उन्नत लोकतन्त्र'

संविधान रक्षाको पक्षमा प्रचण्ड: 'जेन–जीको माग उन्नत लोकतन्त्र'

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका एजेण्डाहरूले यथास्थिति र तदर्थवादी शासन प्रणालीको साटो उन्नत लोकतन्त्रको माग गरेको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
शुक्रबार बिहानसम्म थपियो कर्फ्यू

शुक्रबार बिहानसम्म थपियो कर्फ्यू

नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबार बिहानसम्म कर्फ्यू आदेश जारी गरेको छ । अहिलेसम्मको सुरक्षा अवस्था विश्लेषण गर्दा नागरिकको धनजनको सुरक्षाको लागि कर्फ्यू आदेश थप गर्नुपरेको सेनाले जनाएको छ । ...

सोमबार, १५ भदौ २०८३
प्रधानसेनापतिसँग सैनिक मुख्यालयमा परामर्श गर्न पुगे साम्पाङ र प्रसाईं

प्रधानसेनापतिसँग सैनिक मुख्यालयमा परामर्श गर्न पुगे साम्पाङ र प्रसाईं

प्रधानसेनापति अशोकराज सिग्देलले अन्तरिम सरकारको खाका तयार गर्ने सन्दर्भमा धरान नगरका मेयर हर्क साम्पाङ र चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सैनिक मुख्यालय जङ्गीअड्डामा बेलाएर परामर्श गरेका छन् । ...

सोमबार, १५ भदौ २०८३
सेनाले नियन्त्रणमा लियो २७ शंकाष्पद व्यक्ति, नगद, हतियार र लुटिएको सामग्री

सेनाले नियन्त्रणमा लियो २७ शंकाष्पद व्यक्ति, नगद, हतियार र लुटिएको सामग्री

नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरू देशव्यापी रूपमा परिचालन गरिएपछि विभिन्न स्थानहरूमा विध्वंसात्मक र अराजक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरिएको छ । ...

सोमबार, १५ भदौ २०८३
राष्ट्रसंघका महासचिव नेपालको अवस्थाबाट चिन्तित

राष्ट्रसंघका महासचिव नेपालको अवस्थाबाट चिन्तित

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपालमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् । ...

सोमबार, १५ भदौ २०८३
देशभर निषेधाज्ञा र कर्फ्यू निरन्तर

देशभर निषेधाज्ञा र कर्फ्यू निरन्तर

नेपाली सेनाले हाल जारी निषेधाज्ञा र कर्फ्यू देशभर निरन्तर रहने जनाएको छ। नेपाली सेनाले बिहीबार बिहान ६ बजेसम्म निषेध आदेश र कर्फ्यू निरन्तर रहने जनाएको हो। ...

सोमबार, १५ भदौ २०८३