समाचार

कुलमानसहित यी तीन नयाँ मन्त्रीले आज शपथ लिँदै

कुलमानसहित यी तीन नयाँ मन्त्रीले आज शपथ लिँदै

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले नेतृत्व गरेको अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ ।आइतबार साँझ तीन नयाँ मन्त्रीहरू नियुक्त गरिएसँगै आज सोमबार उनीहरूको शपथ ग्रहण गर्दैछन् । ...

सोमबार, १५ भदौ २०८३
राष्ट्रपति पौडेलबाट जितिया पर्वको शुभकामना व्यक्त

राष्ट्रपति पौडेलबाट जितिया पर्वको शुभकामना व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । ...

सोमबार, १५ भदौ २०८३
आगजनीले यातायात कार्यालय र सेवा ठप्प, सहजीकरण गरिदिन व्यवसायीको माग

आगजनीले यातायात कार्यालय र सेवा ठप्प, सहजीकरण गरिदिन व्यवसायीको माग

हालै जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा मुलुकभरका विभिन्न प्रहरी कार्यालय, सरकारी निकाय र यातायातसम्बन्धी संरचनामा आगजनी भई ठूलो क्षति पुगेको छ । ...

सोमबार, १५ भदौ २०८३
जेन–जी आन्दोलनको प्रभाव : पाँच चौकीमा तोडफोड र आगजनी

जेन–जी आन्दोलनको प्रभाव : पाँच चौकीमा तोडफोड र आगजनी

देशभर चर्किएको जेन–जी आन्दोलनको प्रभाव पर्सा जिल्लामा पनि देखिएको छ । आन्दोलनका क्रममा जिल्लाका पाँच प्रहरी चौकीमा तोडफोड र आगजनी भएको पर्सा प्रहरीले जनाएको छ । ...

सोमबार, १५ भदौ २०८३
मैले पार्टी छाडेको हुँ तर परिवर्तनको एजेन्डा छाडेको छैन : सुमना श्रेष्ठ

मैले पार्टी छाडेको हुँ तर परिवर्तनको एजेन्डा छाडेको छैन : सुमना श्रेष्ठ

पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले आफूले राष्ट्रिय स्वतन्त्र पार्टी छाडेपनि परिवर्तनको एजेन्डा नछाडेको बताएकी छन् । ...

सोमबार, १५ भदौ २०८३
'हामी शून्यमा पुगेका छौँ ': प्रधानमन्त्री कार्की

'हामी शून्यमा पुगेका छौँ ': प्रधानमन्त्री कार्की

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सम्पूर्ण सरकारी कार्यालयमा आगजनी गर्दा रेकर्ड, प्रमाण र फाइलहरु नष्ट भई शुन्यमा पुगेको बताएकी छिन् । ...

सोमबार, १५ भदौ २०८३
जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने

जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने

सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । ...

सोमबार, १५ भदौ २०८३
अजयखोलामा बनेको पुल स्थानीयका लागि वरदान

अजयखोलामा बनेको पुल स्थानीयका लागि वरदान

बाजुरा जिल्लाको गौमुल गाउँपालिका वडा नम्वर ३ को अजयखोलामा बनेको बाजुराकै लामो र अग्लो झोलुङ्गे पुल यहाँका स्थानीयको लागि वरदान सावित बनेको छ । ...

सोमबार, १५ भदौ २०८३
प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छिन् । ...

सोमबार, १५ भदौ २०८३
चीनले दियो नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

चीनले दियो नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

छिमेकी मुलुक चीनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ । ...

सोमबार, १५ भदौ २०८३
फरार दुई कैदी सिराहामा पक्राउ

फरार दुई कैदी सिराहामा पक्राउ

जेनजी आन्दोलनका क्रममा नखु कारागार र कारागार कार्यालय जलधरेश्वर महोत्सवबाट फरार भएका दुई जना कैदीलाई सिराहा प्रहरीले पक्राउ गरेको छ। ...

सोमबार, १५ भदौ २०८३