दोलखाको जिरी नगरपालिका–१ पुम्पामा रहेको जिरी स्टोनपार्क पर्यटकहरूको गन्तव्यको थलो बन्न लागेको छ । ...
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सोमबार साँझ कुलेश्वरस्थित कालीमाटी नो–लाइट शाखामा स्थलगत निरीक्षण गर्दै उपभोक्ता गुनासो तथा वितरण व्यवस्थासम्बन्धी जानकारी लिएका छन् । ...
आज नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीका बिचमा पार्टी एकीकरण हुने भएको छ । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्यरुपमा मनाउन आग्रह गरेका छन् । ...
भारत र बंगलादेशबीचको सम्बन्ध पहिले नै तनावपूर्ण छ। अब पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईका अधिकारीहरूले ढाकाको भ्रमण गरेपछि यसले दुई देशबीचको तनावलाई अझ बढाएको समाचारमा उल्लेख छ। ...
नेपालको छिमेकी भारत र मित्र राष्ट हङकङ र सिंगापुरमा कोरोनाको प्रभाव बढ्नथालेको समाचार प्रकाशमा आईरहेका छन् । तीव्र गतिमा बढिरहेको कोरोना संक्रमण भारतको उत्तर प्रदेशसम्म फैलिएको छ भने यो उत्तरको...
जासुसी संसारमा नारीहरुको विचित्र भूमिका रहेको प्राचीनसमयदेखि नै चर्चा हुँदै आएको छ । घरपरिवार देखि गाउँघर र देशदेशावरमै नारीहरुले गरेको जासुरी योगदानका कैयौं कथाहरु लेखिएका छन् । ...
नेकपा (एमाले) को ५२ औं सचिवालय बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रूपमा मनाउने निर्णय गरेको छ । ...
नेपाल आप्रवासी श्रमिकको रेमिट्यान्समा अडिएको मुलुक हो भन्ने कुरा आजको यथार्थ हो । तर, यो यथार्थलाई व्यवस्थापन गर्ने नीतिगत खाका भने अझै निर्माण भएको छैन् । ...
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय र त्यसअन्तर्गतका निकायमा देखिएको कामप्रतिको ढिलासुस्ती र उदासिनता अन्त्य गर्न निर्देशन दिएका छन् । ...
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालमा लगानी गर्न श्रीलङ्काका उद्यमी व्यवसायीहरुलाई आग्रह गरेका छन् । ...
जनकपुरधाममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (तेस्रो लिङ्गी र किन्नर)समुदायले विरोध प्रर्दशर्न गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि विरोध गर्नुका साथै धर्नासमेत दिएका छन् । ...