समाचार

संसद भवन जलेको नवौँ दिनमा सभामुख अवलोकनमा

संसद भवन जलेको नवौँ दिनमा सभामुख अवलोकनमा

सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको संसद भवनको अनुगमन गरेका छन् । ...

सोमबार, १५ भदौ २०८३
डा. राउतलाई चुनौती दिएका जनमतका ६ नेता पार्टी त्यागे

डा. राउतलाई चुनौती दिएका जनमतका ६ नेता पार्टी त्यागे

जनमत पार्टीका ६ जना नेताले आफ्नो पदबाट राजीनामा दिएका छन् । ...

सोमबार, १५ भदौ २०८३
जेन–जी आन्दोलनमा कर्णाली प्रदेशसभामा करोडौको क्षती

जेन–जी आन्दोलनमा कर्णाली प्रदेशसभामा करोडौको क्षती

भ्रष्टाचारविरुद्ध युवाहरूले गरेको आन्दोलनका क्रममा कर्णाली प्रदेश प्रदेश सभामा ठूलो भौतिक क्षति भएको छ । ...

सोमबार, १५ भदौ २०८३
‘मेरो घर मात्र होइन राजनीतिक मन्दिर जलाइयो’

‘मेरो घर मात्र होइन राजनीतिक मन्दिर जलाइयो’

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ०४६ सालको जनआन्दोलनमा कार्यगत एकता गर्दै अन्य दलहरुलाई पनि समावेश गराएर राष्ट्रिय एकताका लागि खेलेको आफ्नो नीजि निवास जलाइएकोमा दुःख व्यक्त गरेका छन्...

सोमबार, १५ भदौ २०८३
बाजुरा कारागारबाट १९ जना कैदीबन्दीको स्थानान्तरण

बाजुरा कारागारबाट १९ जना कैदीबन्दीको स्थानान्तरण

जिल्ला कारागार बाजुराबाट १९ जना कैदीलाई स्थानान्तरण गरिएको छ । बाँकेस्थित क्षेत्रीय नौवस्ता कारागारमा १९ जना कैदीबन्दीलाई सारिएको हो । ...

सोमबार, १५ भदौ २०८३
गणेशमानलाई सम्झिदै प्रकाशमानले भने : दलहरुले गरेको योगदान मेटाउन खोजियो

गणेशमानलाई सम्झिदै प्रकाशमानले भने : दलहरुले गरेको योगदान मेटाउन खोजियो

नेपाली कांग्रेसका संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ । ...

सोमबार, १५ भदौ २०८३
आउने निर्वाचन हाम्रो लागि अग्निपरीक्षा हो : सिके राउत

आउने निर्वाचन हाम्रो लागि अग्निपरीक्षा हो : सिके राउत

जनमत पार्टीका अध्यक्ष सिके राउतले फागुन २१ गते निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने र थकाउने षड्यन्त्र भइरहेको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
प्रधानमन्त्री कार्की र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता हुँदै

प्रधानमन्त्री कार्की र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता हुँदै

प्रधानमन्त्री सुशीला कार्कीले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्ने भएकी छिन् । ...

सोमबार, १५ भदौ २०८३
कार्यालय जलाइए पछि प्रदेश सरकारको भुक्तानी प्रणाली ठप्प

कार्यालय जलाइए पछि प्रदेश सरकारको भुक्तानी प्रणाली ठप्प

जेनजी आन्दोलनकारीहरुले कार्यालय जलाइ दिएपछि कर्णाली प्रदेश सरकारको सरकारी भुक्तानी प्रणाली ठप्प भएको छ । ...

सोमबार, १५ भदौ २०८३
पहिरो पन्छाए पछि कर्णाली राजमार्ग सुचारु

पहिरो पन्छाए पछि कर्णाली राजमार्ग सुचारु

कालिकोटको गगनेभीरमा पहरिो खस्दा अवरुद्ध कर्णाली राजमार्ग सुचारु भएको छ । ...

सोमबार, १५ भदौ २०८३
कर्णालीका विभिन्न कारागारबाट भागेका ७७ केदी बन्दी पक्राउ

कर्णालीका विभिन्न कारागारबाट भागेका ७७ केदी बन्दी पक्राउ

कर्णालीका विभिन्न कारागारबाट फरार भएका ७७ जना कैदी बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । ...

सोमबार, १५ भदौ २०८३