समाचार

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । ...

सोमबार, १५ भदौ २०८३
बाँझो बारीमा ड्रागन फ्रुटको बगैँचा : रामबहादुर साईको लाखौँ आम्दानी

बाँझो बारीमा ड्रागन फ्रुटको बगैँचा : रामबहादुर साईको लाखौँ आम्दानी

रामेछापको मन्थली नगरपालिका–५, सुनारपानीका रामबहादुर शाहीले बाँझो बसेको बारीलाई पैसा फल्ने ठाउँ बनाएका छन् । ...

सोमबार, १५ भदौ २०८३
सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

सरकारले दशैंलाई लक्षित गरी सोमबार (घटस्थापना) देखि रुट परमिट खुला गरेको छ । ...

सोमबार, १५ भदौ २०८३
महावीर पुनले भने : मलाई ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु

महावीर पुनले भने : मलाई ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई मन्त्री नभन्न आग्रह गरेका छन् । ...

सोमबार, १५ भदौ २०८३
जमराको के छ महत्त्व ?

जमराको के छ महत्त्व ?

वडादशैंका बेला नेपाली समाजमा टीका र जमराको विशेष महत्व छ । ...

सोमबार, १५ भदौ २०८३
राष्ट्रपति समक्ष अख्तियारले बुझायो वार्षिक प्रतिवेदन

राष्ट्रपति समक्ष अख्तियारले बुझायो वार्षिक प्रतिवेदन

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ । ...

सोमबार, १५ भदौ २०८३
कोरला नाका सञ्चालनमा, ३४ करोडभन्दा बढी राजस्व संकलन

कोरला नाका सञ्चालनमा, ३४ करोडभन्दा बढी राजस्व संकलन

रसुवा भन्सार कार्यालय बाढीका कारण पूर्ण रूपमा बन्द र तातोपानी भन्सार कार्यालय पहिरोका कारण अवरुद्ध भएपछि नेपाल–चीन व्यापारलाई सहज बनाउन मुस्ताङको कोरला नाका पुर्ण रुपमा सञ्चालनमा ल्याइएको छ । ...

सोमबार, १५ भदौ २०८३
बालाजु बस दुर्घटना : ३४ जना घाइते

बालाजु बस दुर्घटना : ३४ जना घाइते

काठमाडौंको बालाजुमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्। ...

सोमबार, १५ भदौ २०८३
सभापतिज्यू उपचारमै रहँदा पनि नेतृत्व परिवर्तनको वहस गलत : डा. महत

सभापतिज्यू उपचारमै रहँदा पनि नेतृत्व परिवर्तनको वहस गलत : डा. महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभापति शेरबहादुर देउवा उपचारकै क्रममा रहँदा पनि नेतृत्व परिवर्तनको कुरा उठ्नु गलत भएको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
कर्णालीका कृषि उत्पादन युरोप निर्यात

कर्णालीका कृषि उत्पादन युरोप निर्यात

कर्णालीका कृषि उत्पादनहरु युरोप निर्यात हुन थालेपछि किसानहरु खुशी भएका छन् । ...

सोमबार, १५ भदौ २०८३
स्याउखेतीबाट आत्मनिर्भर बन्दै मुगुका कृषक

स्याउखेतीबाट आत्मनिर्भर बन्दै मुगुका कृषक

हिमाली जिल्ला मुगुका कृषकहरु पछिल्ला वर्षहरूमा स्याउखेतीको माध्यमबाट आत्मनिर्भर बन्दै गएका छन् । सडक सञ्जाल गाउँ–गाउँमा पुगेसँगै यहाँका कृषकहरू विगत एक दशकयता स्याउखेतीतर्फ आकर्षित भएका छन् । ...

सोमबार, १५ भदौ २०८३