चीनको पश्चिमी सिनजियाङ प्रान्तमा भइरहेको मानवअधिकार हननप्रति विश्वका ४७ देशले चिन्ता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघका लागि नेदरल्यान्डका राजदूत पल बेकर्सले अमेरिका, बेलायत, स्पेन, स्वीडेन, स्विजरल्यान्ड, जापान, इटाली, इजरायल, फ्रान्स,...
दुवैको अध्ययन पछि हामी चन्द्रमामा पानी भएको निस्कर्षमा पुगेका हौं। यसको पुष्टी पनि भइसकेको छ। तर, त्यहाँ पानीको स्वरुप बेग्लै छ। ...
अहिले सर्वाधिक चर्चामा ल्याईएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै सम्झौता गरेको अर्का पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्। ...
चुनावमा हार र जित सामान्य प्रक्रिया हो। तर, युनाइटेड नेशन (युएन) भन्दा बलियो संस्थाले भ्रष्टाचारको मुद्दामा कार्यवाही गरेको व्यक्तिको ‘बुई’ चढेर सुशासनको कुरा गर्दा नेम्वाङलाई पटक्कै सुहाएको छैन। र, उनको...
उसले अगाडि भनेको छ, ‘तीमध्ये अधिकांश देशहरू यस क्षेत्रमा छैनन्। आँधीबेहरीदेखि भूकम्प, बाढी र डढेलोसम्मका प्राकृतिक तथा अन्य विपद्को अवस्थामा अमेरिका आफ्नो अग्रपङ्क्तिका उद्धाररकर्ताका रूपमा रहेका नेशनल गार्डहरूको उत्कृष्ट अभ्यासको...
बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका सबै प्रक्रिया आधिकारिक रुपमा भएको प्रष्टीकरण दिएका थिए। उनले बजेट तर्जुमा सम्बन्धी विषय तोकिएको जिम्मेवारी भित्र रहेर बनाइएको बताए ।...
अमेरिकाले एसिया–प्यासिफिक राष्ट्रहरुलाई आफ्नो पक्षमा पार्दै बेइजिङविरुद्घ मोर्चाबन्दी कसेको भन्दै चिनियाँ अधिकारीले कडा प्रस्तुति दिँदै आएका छन्। बहुपक्षीय सहयोग नामक छद्मभेषमा अमेरिकाले युध्दको अभ्यास गरिरहेको र त्यो आफूहरुलाई सह्य नहुने...
उनले हल्लाका पछि नलाग्न पनि सांसदहरूलाई आग्रह गरे । उनले छिमेकी मुलुकसँगको सम्बन्ध् सन्तुलित राख्न संवेदनशील भएर लागेको बताए । उनले सरकारले कुनै छिमेकीकोतिर ढल्केर अर्कोलाई असर गर्ने काम नगर्ने...
“हामी बच्चा हुँदा पोखरीमा कमल फुल्थ्यो, पौडी खेलिन्थ्यो, पछि पुरियो, फोहर भयो, किनबेच भयो, बोडेका बासिन्दा पोखरी जोगाउन लागिरह्यौँ, पोखरीमा अहिले कमलको फूल फुल्यो यो ठाउँ हेर्दाहेर्दै आन्तरिक पर्यटनको गन्तव्य...
समय अभाव देखाएर मल ल्याउन नसकिने वाध्यता तेर्स्याएर व्यापारी र मल माफियाले वर्षौंदेखि सरकारलाई कज्याउँदै आएका छन्। सरकारमा रहेको दल, विपक्ष र सरकारी अधिकारीलाई खुशी पारेर मलमा ढलिमली गर्न पल्किएको...
उनले भने,’रुस– युक्रेन युद्धका कारण कागज आपूर्तिमा प्रभाव पर्दा छपाइमा केही ढिलाइ हुन गएपनि मन्त्रालयको नियमित अनुगमन तथा निर्देशनका कारण पुस्तक छपाइ नियमित रुपमा भइरहेको छ।’ उनले शैक्षिक सत्रमा पाठ्यपुस्तक...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर महानगरपालिकाको विमानस्थल क्षेत्रका स्थानीय नागरिकको जग्गा सम्बन्धी समस्या चाँडै समाधान गर्न माग गरेका छन्। ...