समाचार

बालुवाटारको जस्मिन टि र प्रितम सिंह

बालुवाटारको जस्मिन टि र प्रितम सिंह

विगतमा यी तिनैजना नेताले सत्ता पाउन के के गरे भन्ने इतिहास जनताको मानसपटलमा ताजै हुनुपर्छ। अहिले आएर पुराना व्यापारी प्रितम सिंहको नामलाई ढाल बनाएर शीर्ष तीन नेताले एक पटक फेरि...

शुक्रबार, १२ भदौ २०८३
झिनो अङ्कले घट्यो नेप्से परिसूचक

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ८० अङ्कले ओरालो लागेर दुई हजार ७६ दशमलव ९६ मा सीमित भएको छ । ...

शुक्रबार, १२ भदौ २०८३
पाँच वर्षमा चट्याङका कारण ४१९ जनाको ज्यान गयो

पाँच वर्षमा चट्याङका कारण ४१९ जनाको ज्यान गयो

पछिल्लो पाँच वर्षमा चट्याङका कारण चार सय १९ जनाले ज्यान गुमाएका छन् भने रु छ करोडभन्दा बढी आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले जानकारी दिएइको छ ।

शुक्रबार, १२ भदौ २०८३
पूर्वप्राथमिक विद्यालयमा आक्रमण, छ जनाको मृत्यु

पूर्वप्राथमिक विद्यालयमा आक्रमण, छ जनाको मृत्यु

मृत्यु हुनेमा एक शिक्षक, दुई अभिभावक र तीन विद्यार्थी रहेका छन् । ...

शुक्रबार, १२ भदौ २०८३
मापदण्ड बाहिरका संरचनामा पोखरा महानगरको डोजर

मापदण्ड बाहिरका संरचनामा पोखरा महानगरको डोजर

“मापदण्डभित्र पर्ने संरचना हटाउन पूर्वसूचना गरिएको थियो, नगर प्रहरीले घरघरै गएर त्यस्ता संरचना हटाउन पनि भनेको थियो, हिजो हामीले माइकिङ पनि ग¥यौँ” ...

शुक्रबार, १२ भदौ २०८३
पहिरोको उच्च जोखिम : स्थानीय घर छोड्न बाध्य

पहिरोको उच्च जोखिम : स्थानीय घर छोड्न बाध्य

गतवर्ष भदौमा रामतोला बस्ती नजिकै ठूलो पहिरो गयो । पहिरोले सिङ्गो गाउँनै जोखिममा पर्‍यो । स्थानीय बासस्थान छोडेर अन्यत्र जान बाध्य भए । बर्खा सकिएपछि पहिराको जोखिममा रहेकै घरमा उनीहरु...

शुक्रबार, १२ भदौ २०८३
नेपालीले विदेश घुम्दा एक खर्ब १९ अर्ब सकेछन्

नेपालीले विदेश घुम्दा एक खर्ब १९ अर्ब सकेछन्

नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरेछन्। ...

शुक्रबार, १२ भदौ २०८३
पोखरामा ६० प्रतिशत रोपाइँ

पोखरामा ६० प्रतिशत रोपाइँ

पोखराको फेवातालको सिरान पामे, अर्मला, आर्वा, कुँडहरका साथै लेखनाथका खराने, सिसुवा, पटनेरी, गगनगौँडा, बेलबुटे, मालमूल, सुरौदीलगायतका स्थानमा रोपाइँ सकिएको छ । ...

शुक्रबार, १२ भदौ २०८३
मृग ठानेर बन्दुक पड्काउँदा...

मृग ठानेर बन्दुक पड्काउँदा...

“साथी मरेपछि अखुवा खोला बगरमा पुरेर घटना लुकाउन खोजेको अनुसन्धानबाट देखिएको छ । हामीलाई सूचना आउन साथ छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौँ । पुरिएको अवस्थामा फेला परेको शव...

शुक्रबार, १२ भदौ २०८३
आजको मौसम: केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम: केही स्थानमा भारी वर्षाको सम्भावना

रातिको समयमा पनि कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । ...

शुक्रबार, १२ भदौ २०८३
न्यायाधीश नियुक्त छिट्टै : प्रधानन्यायाधीश कार्की

न्यायाधीश नियुक्त छिट्टै : प्रधानन्यायाधीश कार्की

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिको विषय छिट्टै टुङ्गो लाग्ने बताएका छन् । ...

शुक्रबार, १२ भदौ २०८३