समाचार

आजभोलि खेतमा असारे गीत सुनिँदैन बरु टिकटक बन्छ

“रोपाइँका क्रममा खेतमा गीत सुन्दै, गाउँदै रमाइलो गरिन्थ्यो । कहिले घाम र पानीका बीच कडा श्रम गर्दा पनि गाउँदै, हिलो खेल्दै रोप्दा दिन बितेको पत्तै हुँदैनथ्यो ।” ...

गाउँमा पुरुष नभएपछि महिलाले नाचे लोपोन्मुख ‘पाउदुरे’ नाच

गाउँमा पुरुष नभएपछि महिलाले नाचे लोपोन्मुख ‘पाउदुरे’ नाच

गाउँमा पुरुष नहुँदा भानु नगरपालिका–४ कुमालगाउँका यी दुई महिला पाउदुरे नाच संरक्षणमा पछिल्लो पाँच वर्षदेखि अहोरात्र खटिएका छन् । ...

मंगलबार, १६ असार २०८३
अझै हुन सकेन ‘हरियो वन, नेपालको धन’

अझै हुन सकेन ‘हरियो वन, नेपालको धन’

‘हरियो वन, नेपालको धन’ भन्ने गरेको वर्षौं भइसकेको छ । तर पनि वन जङ्गलबाट पाउनुपर्ने लाभ प्राप्त भएको छैन । जङ्गलमा ठूलो सङ्ख्यामा काठ कुहिने गरे पनि सर्वसाधारणहरू बजारमा विदेशबाट...

मंगलबार, १६ असार २०८३
वर्षातको समयमा मौरी गोलाको व्यवस्थापन

वर्षातको समयमा मौरी गोलाको व्यवस्थापन

अहिलेको आपतकालीन अवस्थामा लार्भा प्यूपा र मौरीलाई बचाउन सकियो भने यीनै मौरीले असोज लागेपछि मह उत्पादन गर्नेछन् । ...

मंगलबार, १६ असार २०८३
लम्पी स्किन महामारी नियन्त्रण गर्न सभामुखले गरे रुलिङ्ग

लम्पी स्किन महामारी नियन्त्रण गर्न सभामुखले गरे रुलिङ्ग

देशव्यापी रुपमा महामारीका रुपमा फैलिएको सो रोगका कारण हजारौं पशुचौपाया मरेका कारण किसान मर्कामा परेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका थिए। ...

मंगलबार, १६ असार २०८३
स्थानीय क्षेत्रमा विद्यार्थी टिकाउन मुस्किल

स्थानीय क्षेत्रमा विद्यार्थी टिकाउन मुस्किल

“हामीले विद्यार्थीलाई रोक्न सकेका छैनौँ । हामीले उत्पादन गरेका विद्यार्थी काठमाडौँकेन्द्रित हुन्छन् । हामीले पाउने विद्यार्थी भनेको आर्थिक अवस्था कमजोर भएर बाहिर जान नसक्ने, पहाडबाट आएकालाई हो ।” ...

मंगलबार, १६ असार २०८३
चमेलिया–स्याउले–अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा

चमेलिया–स्याउले–अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा

दार्चुला र बझाङका नदी करिडोरमा उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण भएको चमेलिया–स्याउले–अत्तरिया एक सय ३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ । ...

मंगलबार, १६ असार २०८३
भारी वर्षाको सम्भावना : आवश्यक सतर्कता अपनाउन अनुरोध

भारी वर्षाको सम्भावना : आवश्यक सतर्कता अपनाउन अनुरोध

हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ । ...

मंगलबार, १६ असार २०८३
सहश्राब्दी पदमार्गलाई पर्यटकीय गन्तव्य बनाइने

सहश्राब्दी पदमार्गलाई पर्यटकीय गन्तव्य बनाइने

जुनसुकै मौसमममा जुनसुकै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्ने यो पदमार्गका अधिकांश स्थानबाट धवलागिरि, अन्नपूर्णलगायतका हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ नै वनजङ्गल, चराचुरुङ्गी आदिको अवलोकनले यहाँ आउने जो–कोहीलाई लोभ्याउने गरेको...

मंगलबार, १६ असार २०८३
जयनगर–कुर्था खण्डमा रेल आइतबारदेखि चल्ने

जयनगर–कुर्था खण्डमा रेल आइतबारदेखि चल्ने

भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन गर्ने तयारी भएको छ । ...

मंगलबार, १६ असार २०८३
भानुभक्तको घर खण्डहर

भानुभक्तको घर खण्डहर

माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेषमात्र बाँकी छ । घरभित्रै ठूला–ठूला काँडासहितका बिरुवा हुर्केका छन् । भग्नावशेष हेर्दा घरको भित्ताजस्तो पनि देखिँदैन । ...

मंगलबार, १६ असार २०८३
बाघको आक्रमणबाट महिला घाइते

बाघको आक्रमणबाट महिला घाइते

बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन् । बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन् । ...

मंगलबार, १६ असार २०८३