समाचार

सूचनाको साक्षी संरक्षण सम्बन्धी कानून बनाउनुपर्ने आवश्यकता छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक निकायमा हुने ढिलासुस्ती, घुस,गलत निर्णय, अपारदर्शी व्यवहार जस्ता विषयमा सूचना दिन उत्प्रेरित गर्न सूचनाको साक्षी संरक्षण सम्बन्धी कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन्। ...

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

कास्की जिल्लाको रुपा गाउँपालिकामा सवारी दुर्घटनामा परी दुई युवाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३२ बाट रुपातालतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००९प ५२०५ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा लमजुङ...

मंगलबार, २२ बैशाख २०८३
झरनाबाट रु २८ लाख राजस्व संकलन

झरनाबाट रु २८ लाख राजस्व संकलन

झरना देखाएर गाउँपालिकाले आर्थिक वर्ष २०७९-८० मा रु २८ लाख ३५ हजार राजस्व सङ्कलन गरेको छ । यहाँ प्रवेश गर्ने पर्यटकबाट रु ५० शुल्क लिने गरिएको छ । स्थानीय र...

मंगलबार, २२ बैशाख २०८३
झापाकी कमला मुर्मु इराकमा तीन वर्षदेखि ‘बन्धक’

झापाकी कमला मुर्मु इराकमा तीन वर्षदेखि ‘बन्धक’

“ओमान लाने भनेर इराक पुर्याएछन्”, पीडितकी आमा लखीले कमलाको फोटो देखाउँदै भन्नुभयो, “छ महिनासम्म कुनै सम्पर्क हुन सकेन । त्यसपछि भ्वाइस म्यासेजमार्फत बेला–बेला एकोहोरो सम्पर्क हुँदा छोरीले मलाई बन्धक बनाइएको...

मंगलबार, २२ बैशाख २०८३
सुन तस्करीमा पक्राउ परेका चिनियासँग नेपाली नागरिकता संगै भारतीय आधारकार्ड

सुन तस्करीमा पक्राउ परेका चिनियासँग नेपाली नागरिकता संगै भारतीय आधारकार्ड

हङ्कङबाट मोटरसाइकलमा राख्ने ब्रेक सुमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको छ । ...

मंगलबार, २२ बैशाख २०८३
तेह्रौँ शताब्दीको शिव मन्दिर पुनः निर्माण

तेह्रौँ शताब्दीको शिव मन्दिर पुनः निर्माण

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१३ सिख्रौलीघाटमा भग्नावशेष भेटिएको १३औँ शताब्दीको शिव मन्दिरको पुनःनिर्माण गरिएको छ । नारायणी नदी किनारको संरक्षित क्षेत्रमा भग्नावशेष भेटिएको मन्दिरको पुरातत्व विभागले विसं २०७० मा उत्खनन सुरु...

मंगलबार, २२ बैशाख २०८३
संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत छैन : सुवास नेम्वाङ

संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत छैन : सुवास नेम्वाङ

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत नभएको बताउनुभएको छ । ...

मंगलबार, २२ बैशाख २०८३
शीर्ष तहमा बसेका नेता विकास र उन्नतिको बाधक : नेता कार्की

शीर्ष तहमा बसेका नेता विकास र उन्नतिको बाधक : नेता कार्की

नेकपा माओवादीका नेता राम कार्कीले नयाँ पुस्ताले देशको विग्रदो अर्थतन्त्र र अनेक समस्यालाई ध्यान दिनु भन्दा पुरानो पुस्ताका शीर्ष तहमा बसेका नेतालाई देश विकास र उन्नतिको बाधकको रुपमा लिएको भन्दै...

मंगलबार, २२ बैशाख २०८३
महामन्त्री गगन थापाले नेपाली कांग्रेसका भ्रातृ सङ्गठन चलायमान बनाउने

महामन्त्री गगन थापाले नेपाली कांग्रेसका भ्रातृ सङ्गठन चलायमान बनाउने

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका भ्रातृ सङ्गठन तथा शुभेच्छुुक संस्था चलायमान बनाउन आफू लाग्ने बताउनुभएको छ । ...

मंगलबार, २२ बैशाख २०८३
उमेरले छेकेन प्रेमकुमारीको पढ्ने रहर

उमेरले छेकेन प्रेमकुमारीको पढ्ने रहर

कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा हजुरआमा उमेरकी ६१ वर्षीया प्रेमकुमारी गिरीले ध्यान दिएर पढ्नुहुन्छ । ...

मंगलबार, २२ बैशाख २०८३
धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, तीनको अवस्था गम्भीर

धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, तीनको अवस्था गम्भीर

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् । ...

मंगलबार, २२ बैशाख २०८३
एमालेको केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर

एमालेको केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर

नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । सोमबार बसेको सचिवालयको बैठकको निर्णयअनुसार शुक्रबार अन्तरपार्टी निर्देशन जारी गर्दै एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो । ...

मंगलबार, २२ बैशाख २०८३