समाचार

तनहुँ बस दुर्घटना : घाइते दुई जनाको मृत्यु

तनहुँ बस दुर्घटना : घाइते दुई जनाको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई...

शनिबार, १३ भदौ २०८३
प्रेम रावतले बनाए एउटै सम्बोधनमा सबैभन्दा ठूलो उपस्थिति सहितको नयाँ गिनिज विश्व रेकर्ड

प्रेम रावतले बनाए एउटै सम्बोधनमा सबैभन्दा ठूलो उपस्थिति सहितको नयाँ गिनिज विश्व रेकर्ड

यस कार्यक्रममा उहाँले ३ लाख ७५ हजार भन्दा धेरै दर्शकका साथमा ‘एकै स्थानमा एउटै सम्बोधनमा सबैभन्दा बढी सहभागिता’ का लागि एउटा नयाँ विश्व रेकर्ड स्थापित गर्नुभयो । ...

शनिबार, १३ भदौ २०८३
संघीय सरकारसँग सहकार्यसँगै संघर्षः मुख्यमन्त्री कार्की

संघीय सरकारसँग सहकार्यसँगै संघर्षः मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारसँग सहकार्य मात्रै नभई संघर्ष पनि गर्ने बताएका छन्। ...

शनिबार, १३ भदौ २०८३
दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा लिफ्ट खस्दा ११ को मृत्यु

दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा लिफ्ट खस्दा ११ को मृत्यु

दक्षिण अफ्रिकाको एउटा विशाल प्लाटिनम खानीमा मजदुरहरूलाई सतहमा लैजाँदै गरेको एउटा लिफ्ट नियन्त्रण बाहिर गएर खस्दा ११ जनाको मृत्यु र ७५ जना घाइते भएको खानी सञ्चालकहरूले मङ्गलबार बताएका छन्। ...

शनिबार, १३ भदौ २०८३
पोखराका भान्छामा तीस वर्षदेखि पाक्दैछ बायोग्यासमा खाना

पोखराका भान्छामा तीस वर्षदेखि पाक्दैछ बायोग्यासमा खाना

बजारमा सहजै एलपी ग्यास पाउन सकिने र विद्युत्को पहुँच पनि भएकाले पोखरा महानगरपालिकाका अधिकांश घरमा खाना एलपी ग्यास वा बिजुलीमै पाक्ने गर्दछ। ...

शनिबार, १३ भदौ २०८३
किन घट्दैछ दक्षिण कोरियाको युवा जनसंख्या

किन घट्दैछ दक्षिण कोरियाको युवा जनसंख्या

राजधानी सियोल र वरपरको ग्योंगी प्रान्त र पश्चिमी बन्दरगाह शहर इञ्चेन बाहेक देशभरि घट्दो जनसंख्याको साथ यो चुनौति बढेर गएको छ। धेरै युवा कोरियालीहरू आफ्नो जागिर र जीवनशैलीको सम्भावनाहरू सुधार...

शनिबार, १३ भदौ २०८३
संरक्षण अभावमा जीर्ण बन्दै गर्भा दरबार

संरक्षण अभावमा जीर्ण बन्दै गर्भा दरबार

सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्व र पर्यटकीय सम्भावना बोकेको राणाकालीन ऐतिहासिक दरबार खण्डहरमा परिणत हुँदै गएकोमा स्थानीयले चिन्ता प्रकट गरेकाछन्। ...

शनिबार, १३ भदौ २०८३
बैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध

बैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध

चितवनको माडीस्थित पर्यटकीय गन्तव्य बैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ। ...

शनिबार, १३ भदौ २०८३
आजको मौसम:  हल्का वर्षा र हिमपातको सम्भावना

आजको मौसम: हल्का वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुका साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। ...

शनिबार, १३ भदौ २०८३
भूकम्पको असर: त्रिपालमुनि एक हजार ७६ सुत्केरी

भूकम्पको असर: त्रिपालमुनि एक हजार ७६ सुत्केरी

त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । ...

शनिबार, १३ भदौ २०८३
पाहुना र पूर्वाधारको पर्खाइमा ‘गाजने’

पाहुना र पूर्वाधारको पर्खाइमा ‘गाजने’

धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका–५ स्थित ‘गाजने’ पाहुना र पूर्वाधारको पर्खाइमा छ। ...

शनिबार, १३ भदौ २०८३