समाचार

सुन तस्करीः रसुवाको केरुङ नाकामा सर्वसाधारणको प्रयोग

सुन तस्करीः रसुवाको केरुङ नाकामा सर्वसाधारणको प्रयोग

उत्तरी सीमावर्ती जिल्ला रसुवाका विभिन्न नाकाबाट सुन तस्करी बढिरहेको थाहा भएको छ । विगत तीन महिनामा रसुवागढी नाकाबाट सुन तस्करीमा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय रसुवाबाट जानकारी मिलेको छ ।

बुधबार, १७ असार २०८३
पाकिस्तानका सरकारी अधिकारीलाई ‘साहिब’ भन्न नपाइने

पाकिस्तानका सरकारी अधिकारीलाई ‘साहिब’ भन्न नपाइने

पाकिस्तानमा अबदेखि सरकारी अधिकारीहरूलाई ‘साहिब’ भनेर सम्बोधन गर्न नपाइने भएको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश काजी फैज इसाले सरकारी अधिकारीका लागि ‘साहिब’ शब्द प्रयोग गर्न नपाईने गरी प्रतिबन्ध लगाउने आदेश गरेका...

बुधबार, १७ असार २०८३
भोलिको प्रदर्शनलाई ध्यानमा राख्दै काठमाडौंका धर्मशाला र पार्टी प्यालेस सुरक्षा निगरानीमा

भोलिको प्रदर्शनलाई ध्यानमा राख्दै काठमाडौंका धर्मशाला र पार्टी प्यालेस सुरक्षा निगरानीमा

भोलि मंसिर ७ गते दुइवटा समूहले आयोजना गर्ने प्रदर्शनलाई ध्यानमा राखेर सुरक्षा निगरानीलाई रणनीतिक तरिकाले व्यवस्थापना गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ। ...

बुधबार, १७ असार २०८३
नेप्से परिसूचकमा २३ दशमलब ८२ अङ्कको गिरावट

नेप्से परिसूचकमा २३ दशमलब ८२ अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २३ दशमलव ८२ अङ्कको गिरावट देखिएको छ। ...

बुधबार, १७ असार २०८३
कालीगण्डकीको बगरको सतह बढ्यो

कालीगण्डकीको बगरको सतह बढ्यो

मुस्ताङस्थित कालीगण्डकी नदी तटीय क्षेत्रमा बगरको सतहसँगै बाढीको जोखिम बढेको छ। मुस्ताङमा नदीमा बगरको सतह बढेर बाढीको जोखिम बढेको घरपझोङ गाउँपालिका–२ स्याङका वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले बताए। ...

बुधबार, १७ असार २०८३
उच्च शिक्षाका निम्ति लाखौं विद्यार्थी विदेशिने परिस्थिति अन्त्य गर्नुपर्छः प्रधानमन्त्री

उच्च शिक्षाका निम्ति लाखौं विद्यार्थी विदेशिने परिस्थिति अन्त्य गर्नुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तक प्रदर्शनीले पठन संस्कृतिको विकास गरी बौद्धिक चेतना जागरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्। ...

बुधबार, १७ असार २०८३
अध्यक्षसहित राष्ट्रियसभाका एक तिहाइ बिदा हुँदै, निर्वाचन माघमा

अध्यक्षसहित राष्ट्रियसभाका एक तिहाइ बिदा हुँदै, निर्वाचन माघमा

परिपक्व व्यक्तिको प्रतिनिधित्व हुने ‘इल्डर्स हाउस’ले प्रतिनिधिसभाले गर्ने निर्णयमा गहन छलफल गरी रायसुझाव र परामर्श दिई विधेयकलाई समृद्ध तुल्याउन महत्वपूर्ण भूमिका खेल्छ। ...

बुधबार, १७ असार २०८३
विमान चार्टर्ड गरी चिनियाँ खेलाडी नेपाल आउँदै

विमान चार्टर्ड गरी चिनियाँ खेलाडी नेपाल आउँदै

नेपाल–चीन सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन्। ...

बुधबार, १७ असार २०८३
चलचित्र ‘रङ्गेली’ को पोस्टर सार्वजनिक

चलचित्र ‘रङ्गेली’ को पोस्टर सार्वजनिक

फागुन २५ गतेबाट विश्वव्यापी प्रर्दशनमा आउन लागेको नेपाली चलचित्र ‘रङ्गेली’ को सार्वजनिक पोस्टरमा अभिनेत्री मिरुना मगर ‘जुनकिरी’ को भूमिकाम देखिएकी छन्। ...

बुधबार, १७ असार २०८३
फिफा विश्वकप २०२६ छनोट: नेपाल र यमनबीच प्रतिस्पर्धा हुँदै, दर्शकलाई निःशुल्क यातायात सुविधा

फिफा विश्वकप २०२६ छनोट: नेपाल र यमनबीच प्रतिस्पर्धा हुँदै, दर्शकलाई निःशुल्क यातायात सुविधा

राष्ट्रिय फुटबल टोलीले आज फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत दोस्रो खेलमा यमनसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ। ...

बुधबार, १७ असार २०८३
अर्थतन्त्रबारे निजी क्षेत्रसँग आज छलफल गर्दै प्रधानमन्त्री दाहाल

अर्थतन्त्रबारे निजी क्षेत्रसँग आज छलफल गर्दै प्रधानमन्त्री दाहाल

देशको अर्थतन्त्र गतिशील बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज निजी क्षेत्रसँग छलफल गरी सुझाव लिने भएका छन्। ...

बुधबार, १७ असार २०८३