नेपाली कांग्रेसले लामो समयदेखि अवरुद्ध सङ्घीय संसद्का दुवै सदन सञ्चालन गर्न पहल गर्ने भएको छ। ...
"माधव नेपाल भाग्यो भनेर लेखे। माधव नेपाल भाग्ने खालको मान्छे हैन भन्ने बुझ्नुपर्थ्यो। राजाले गिरफ्तार गर्न खोज्दा त भाग्ने मान्छे हैन।" ...
पूर्वी पहाडी जिल्लाहरूमा केहि दिन यता निरन्तर परेको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव ११ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि ५६ वटै ढोका खोलिएको छ। ...
स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा दैनिक दुई हजार ९०५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको र जनवरीयता डेङ्गुका सङ्क्रमितको सङ्ख्या ८५ हजार ४११ पुगेको छ। ...
मन्त्री अनितादेवी जनमत पार्टीको सांसद हुन्। ...
“यहाँका बूढापाका हिजो र अस्ती अहिलेसम्मकै ठूलो बर्सात भएको अनुभव सुनाउँछन्।” ...
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्य देखि मौसम पूर्णतया बदली रही गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा भारी वर्षा भैरहेको जनाएको छ । ...
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ । ...
दोलखामा खोलाले बगाउँदा बुबा–छोरा बेपत्ता भएका छन्। ...
मलेसिया, पोल्यान्ड र क्रोएसियासहितका देशमा पठाउन भन्दै बंगलादेशी नागरिकहरुलाई बन्धक बनाएको आरोपमा प्रहरीले दुई नेपालीसहित सातजना पक्राउ गरेको छ। ...
“नुन, तेल तथा खाद्य साम्रग्री गाउँघरका पसलमा नपाउने अवस्था छ। बर्सातले सबै बाटो बगाएकाले बिरामीलाई अस्पतालसम्म पु¥याउन सक्ने अवस्था छैन।” ...
चीनले प्रतिजासुसी कानुन कार्यान्वयन गरेसँगै अमेरिकासँगको सम्बन्ध ओरोलो लागेको छ । जासुसी गतिविधिको परिभाषा विस्तार गर्दै त्यसमा अमेरिकीलगायत सबै विदेशीमाथि नजर लगाउने विषय समेटिएको छ । ...