समाचार

नाङको ढुकुरपोखरीमा हिमपहिरो, आवतजावत गर्न जोखिम

नाङको ढुकुरपोखरीमा हिमपहिरो, आवतजावत गर्न जोखिम

ङिस्याङ–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ  । ...

आइतबार, २० बैशाख २०८३
चार मन्त्रालय पाउनुपर्ने रास्वपाको दाबी

चार मन्त्रालय पाउनुपर्ने रास्वपाको दाबी

गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँटको बहस सुरु भएको छ । गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीले चार वटा मन्त्रालय दाबी गरेको छ । ...

आइतबार, २० बैशाख २०८३
रुखमा अड्किएका दुई प्याराग्लाइडरको उद्धार

रुखमा अड्किएका दुई प्याराग्लाइडरको उद्धार

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित रमिते डाँडाबाट प्याराग्लाइडिङ गर्ने क्रममा सोमबार सालको रुखमा अड्किएका दुई जना प्याराग्लाइडरको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । ...

आइतबार, २० बैशाख २०८३
पञ्चकोटमा धार्मिक पर्यटकको घुइँचो

पञ्चकोटमा धार्मिक पर्यटकको घुइँचो

बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा जल सम्पदा र ब्राह्माण्डको संरक्षणका लागि आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञमा दर्शनार्थीको भीड लागेको छ । ...

आइतबार, २० बैशाख २०८३
अमेरिका–बेलायत पुग्छ धराने खुकुरी

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी

एउटा उखान छ, ‘जहाँ गोर्खाली त्यहाँ खुकुरी, जहाँ खुकुरी त्यहाँ गोर्खाली।’ ...

आइतबार, २० बैशाख २०८३
पञ्चकोटमा धार्मिक पर्यटकको घुइँचो

पञ्चकोटमा धार्मिक पर्यटकको घुइँचो

बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा जल सम्पदा र ब्राह्माण्डको संरक्षणका लागि आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञमा दर्शनार्थीको भीड लागेको छ। ...

आइतबार, २० बैशाख २०८३
‘मिसन ८४ बाट एमाले देशको निर्णायक शक्तिको रुपमा परिणत हुन्छ’

‘मिसन ८४ बाट एमाले देशको निर्णायक शक्तिको रुपमा परिणत हुन्छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, मिसन ८४ बाट नेकपा एमाले देशको निर्णायक शक्तिको रुपमा परिणत हुने दाबी गरेका छन्। ...

आइतबार, २० बैशाख २०८३
राष्ट्रपति भेट्न शीतल निवास पुग्दै प्रधानमन्त्री

राष्ट्रपति भेट्न शीतल निवास पुग्दै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ गठबन्धन बनेको सन्देश सुनाउन राष्ट्रपति निवास जान लागेका छन्। ...

आइतबार, २० बैशाख २०८३
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको सपथ

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको सपथ

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन्। ...

आइतबार, २० बैशाख २०८३
‘सरकारललाई कांग्रेसले साथ दिएन’ माओवादी नेता पौडेल

‘सरकारललाई कांग्रेसले साथ दिएन’ माओवादी नेता पौडेल

नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई काम कारबाहीमा कांग्रेसले साथ नदिएकाले क्याविनेट पुन गठन अघि बढाइएको बताएका छन्। ...

आइतबार, २० बैशाख २०८३
शेयर बजारमा सर्किट, कारोबार रोकियो

शेयर बजारमा सर्किट, कारोबार रोकियो

राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धिपछि कारोबार रोकिएको छ । ...

आइतबार, २० बैशाख २०८३