समाचार

‘राजनीतिक पात्र फेरिने जनताको अवस्था नफेरिने कहिलेसम्म ?’

नेकपा एमालेका सांसद रघुजी पन्तले नयाँ सत्ता समीकरणको सरकारले कर्णालीका जनताले पनि अनुभूत गर्न सक्नेगरी परिणममुखी काम गर्नुपर्नेमा जोड दिएका छन्। ...

विपक्षको भूमिकामा नेपाली कांग्रेसको परीक्षा सुरु

विपक्षको भूमिकामा नेपाली कांग्रेसको परीक्षा सुरु

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आजदेखि सबैभन्दा ठूलो विपक्षी दल बस्ने स्थानमा बस्ने छ। ...

आइतबार, २० बैशाख २०८३
मुख्यसचिव अर्याललाई दुई विकल्प: राजीनामा कि बर्खास्ती

मुख्यसचिव अर्याललाई दुई विकल्प: राजीनामा कि बर्खास्ती

भ्रष्टाचारको आरोप लागेका मुख्यसचिव वैकुण्ठ अर्यालले राजीनामा दिएर अनुसन्धानलाई मार्गप्रशस्त नगरे प्रधानमन्त्री पुष्पकमल दाहालले बर्खास्त गर्ने तयारी गरेका छन्। ...

आइतबार, २० बैशाख २०८३
काठमाडौँको सुरक्षा थप चुस्त पार्न ‘जिपीएस’सहित ‘इ–क्यूआरटी’ परिचालित

काठमाडौँको सुरक्षा थप चुस्त पार्न ‘जिपीएस’सहित ‘इ–क्यूआरटी’ परिचालित

काठमाडौँ उपत्यकामा थप शान्ति, सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि जिपीएस प्रणालीसहित इलेक्ट्रोनिक्स क्वीक रेस्पोन्स टिम (इ–क्यूआरटी’ परिचालन गर्न सुरुआत गरिएको छ। ...

आइतबार, २० बैशाख २०८३
कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्र: लयमा फर्किँदै पर्यटकको आगमन

कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्र: लयमा फर्किँदै पर्यटकको आगमन

कञ्चनजङ्घा क्षेत्रमा पछिल्लो समयमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ। ...

आइतबार, २० बैशाख २०८३
मन्त्रिपरिषद् विस्तारको तयारी, साँझसम्म शपथ

मन्त्रिपरिषद् विस्तारको तयारी, साँझसम्म शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरबदल गरेर एमालेसँग सत्ता सहकार्य गरेपछि बुधबार नै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। ...

आइतबार, २० बैशाख २०८३
नेप्से परिसूचक नौ दशमलव ३३ अङ्कले बढ्यो

नेप्से परिसूचक नौ दशमलव ३३ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ। सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको हो। ...

आइतबार, २० बैशाख २०८३
एकीकृत समाजवादी सरकारमा जाने

एकीकृत समाजवादी सरकारमा जाने

नयाँ सत्ता समीकरणमा नेकपा एकीकृत समाजवादी पनि सहभागि हुने भएको छ। ...

आइतबार, २० बैशाख २०८३
सरकारमा सहभागी हुन रास्वपालाई हतारो, टुंग्यायो मन्त्रीहरुको नाम

सरकारमा सहभागी हुन रास्वपालाई हतारो, टुंग्यायो मन्त्रीहरुको नाम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ। चार मन्त्रालय पाउनेगरी सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको हो। ...

आइतबार, २० बैशाख २०८३
माओवादी केन्द्रद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

माओवादी केन्द्रद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ...

आइतबार, २० बैशाख २०८३
‘हामी गणतन्त्र विरोधी होइनौं, न्यायका लागि आएका हौं’

‘हामी गणतन्त्र विरोधी होइनौं, न्यायका लागि आएका हौं’

मिटर ब्याज र ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिले मिटर ब्याज विरुद्ध न्याय मार्चको तेस्रो चरणको कार्यक्रम अन्तर्गत ३७ औं दिन ‘बालुवाटार मार्च’गरेका छ। ...

आइतबार, २० बैशाख २०८३
अदालतले दियो अमिषालाई अन्तिम मौका

अदालतले दियो अमिषालाई अन्तिम मौका

अभिनेत्री अमिषा पटेल र उनको कम्पनीका बिजनेस पार्टनर कुणाल ग्रुमरलाई सशरीर अदालतमा उपस्थित भएर बयान दिन अन्तिम मौका दिएको छ। ...

आइतबार, २० बैशाख २०८३