कर्णालीका पहाडी डाँडाहरुमा अचेल उम्मेदवारका गाडी र माइकिङको आवाज गुञ्जिरहेको छ । हातमा झण्डा र झोलामा घोषणापत्र बोकेका नेताहरू दैलो–दैलो पुगिरहेका छन् । अरुबेला मतदाताले ‘नमस्कार’ गरेको वास्ता नगर्ने उम्मेद्वारहरु...
घरजग्गा कारोबारलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन सरकारले इजाजतपत्र प्रणालीलाई कडाइका साथ लागू गरेको छ । ...
कटारीबाट गाईघाट जाँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको छ । ...
मुगु जिल्ला राष्ट्रिय सडक सन्जालमा जोडिएको १३ बर्ष वितिसकेपछि मात्र ताल्चा–गमगढी सडक कालोपत्रे गर्नकालागि कर्णाली प्रदेश सरकार बाट १६ करोड बजेट सुनिश्चित गरेको छ । ...
जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकामा कफ्र्यू आदेश जारी गरेको छ । ...
मारवाडी सेवा समितिको मातहतमा रहेको पशुपति गौशाला धर्मशालाको मुद्दामा आज सुनुवाइ हुँदैछ । ...
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । ...
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढेको छ । सहर मात्र होइन गाउँबस्तीमा पनि राजनीतिक चहलपहल बाक्लिएको छ । दशैँ–तिहारमा मात्र भरिने...
इलाम क्षेत्र नम्बर–२ मा पर्ने दमक–चिसोपानी सडक फाल्गुनन्द मार्ग निर्माणको विषय फेरि राजनीतिक बहसको केन्द्र बनेको छ । ...
१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको कञ्चनवन पुग्ने भएको छ । ...
अमेरिका र इरानबीच नयाँ चरणको वार्ता बिहीबार जेनेभामा हुने भएको छ । ...
बाजुरा जिल्लालाई निर्वाचनका बेला ‘अशान्त जिल्ला’ भनेर चित्रित गर्ने भाष्य गलत रहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । ...