समाचार

ललितपुर–२ मा जगदिश खरेल विजयी

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका जगदिश खरेल विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनलाई ३२ हजार...

समुन्नत समाज निर्माणको मुख्य आधार नै नारीको सम्मान र सशक्तीकरण हो : बालेन

समुन्नत समाज निर्माणको मुख्य आधार नै नारीको सम्मान र सशक्तीकरण हो : बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाहले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण नारीमा शुभकामना व्यक्त गरेका छन् । ...

सोमबार, १५ भदौ २०८३
सर्लाहीका चारै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

सर्लाहीका चारै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

सर्लाहीमा बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीका चारै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार विजयी भएका छन् । चारै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गर्दै उनीहरू विजयी...

सोमबार, १५ भदौ २०८३
नयाँ सांसद तयार, संसद् भवन अझै अधुरो

नयाँ सांसद तयार, संसद् भवन अझै अधुरो

सिंहदरबारको उत्तरपूर्वी क्षेत्रमा निर्माणाधीन सङ्घीय संसद् भवन अझै पूर्ण रूपमा सम्पन्न भइसकेको छैन् । २०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्यास गरेका थिए । ...

सोमबार, १५ भदौ २०८३
विश्व मामिला मुठ्ठीभर शक्तिशाली देशले मात्र चलाउने मान्यता विरुध्द चीन

विश्व मामिला मुठ्ठीभर शक्तिशाली देशले मात्र चलाउने मान्यता विरुध्द चीन

चिनियाँ विदेशमन्त्री वाङ यीले विश्व शासन प्रणालीबारे चीनको दृष्टिकोण सार्वजनिक गरेका छन् । ...

सोमबार, १५ भदौ २०८३
शान्तिपूर्ण निर्वाचनले मुलुक र संविधान सुरक्षित राख्यो : गृहमन्त्री अर्याल

शान्तिपूर्ण निर्वाचनले मुलुक र संविधान सुरक्षित राख्यो : गृहमन्त्री अर्याल

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन देशभरि शान्तिपूर्ण र हिंसारहित भएकोमा गृहमन्त्री ओमप्रकाश अर्यालले सन्तोष व्यक्त गरेका छन् । गृहमन्त्री अर्यालले निर्वाचन हुन नसकेको भए देश, संविधान र मानवता नै जोखिममा पर्नसक्ने...

सोमबार, १५ भदौ २०८३
विजयी भएपछि रञ्जुले भनिन्- 'रियल फाइट अब सुरु हुन्छ'

विजयी भएपछि रञ्जुले भनिन्- 'रियल फाइट अब सुरु हुन्छ'

काठमाडौं क्षेत्र नम्बर १ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रञ्जु न्यौपाने विजयी भएकी छन् । ...

सोमबार, १५ भदौ २०८३
दिउँसो १ बजेसम्म साढे ४४ लाखभन्दा बढी मत खस्यो

दिउँसो १ बजेसम्म साढे ४४ लाखभन्दा बढी मत खस्यो

निवर्चान आयोगको तथ्यांकअनुसार प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दिउँसो १ बजेसम्म देशभरका मतदान केन्द्रमा ४४ लाख ५५ हजारभन्दा   मत खसेको छ । ...

सोमबार, १५ भदौ २०८३
वायुसेवा निगमका दुई अन्तर्राष्ट्रिय उडान रद्द

वायुसेवा निगमका दुई अन्तर्राष्ट्रिय उडान रद्द

मध्यपूर्व क्षेत्रमा देखिएको सुरक्षा अवस्थाका कारण केही हवाई मार्ग बन्द भएकाले उडान सञ्चालन गर्न नसकिएको निगमले जनाएको छ । यसबाट यात्रुहरूलाई पर्न गएको असुविधाप्रति निगमले क्षमायाचना समेत व्यक्त गरेको छ...

सोमबार, १५ भदौ २०८३
रौतहटमा दिउँसो साढे १२ बजेसम्म ३८ प्रतिशत मतदान, उत्साहजनक सहभागिता

रौतहटमा दिउँसो साढे १२ बजेसम्म ३८ प्रतिशत मतदान, उत्साहजनक सहभागिता

जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासका अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ । हालसम्म करिब १ लाख ६५ हजार मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। रौतहटमा कुल...

सोमबार, १५ भदौ २०८३
मतदान स्थलबाट प्रधानमन्त्री कार्कीले भनिन् : ‘मेरो कर्तव्य पूरा भयो’

मतदान स्थलबाट प्रधानमन्त्री कार्कीले भनिन् : ‘मेरो कर्तव्य पूरा भयो’

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको धापासीस्थित मतदान केन्द्रमा पुगेर आज बिहान मतदान गर्दै आफ्नो कर्तव्य पूरा भएको बताएकी छन् । ...

सोमबार, १५ भदौ २०८३
सर्लाही पुगे गगन, मतदान केन्द्रको गरे निरीक्षण

सर्लाही पुगे गगन, मतदान केन्द्रको गरे निरीक्षण

नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापा काठमाडौं मैतीदेवीमा मतदान गरेलगत्तै सर्लाही पुगेका छन् । ...

सोमबार, १५ भदौ २०८३