समाचार

जाति र वंशमा आधारित भेदभाव उन्मूलनका लागि ‘जी सेभेन’संग माग

जाति र वंशमा आधारित भेदभाव उन्मूलनका लागि ‘जी सेभेन’संग माग

क्यानडामा दर्ता भएको गैर सरकारी संस्था, सहयात्रा इन्टरनेशनल एलायन्स फर सोसल जस्टिसले जी सेभेनलाई जातीय भेदभाव अन्त्यको माग राखेको छ । ...

मंगलबार, २३ असार २०८३
इजरायलद्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

इजरायलद्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

इजरायलले इरानको सरकारी टेलिभिजनमाथि आक्रमण गरेको छ । ...

मंगलबार, २३ असार २०८३
ग्राहकलाई ठगेको पाइए जुनसुकै बैंकलाई तुरुन्तै कारवाही हुनेछ : गभर्नर डा. पौडेल

ग्राहकलाई ठगेको पाइए जुनसुकै बैंकलाई तुरुन्तै कारवाही हुनेछ : गभर्नर डा. पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडलेले कुनैपनि बैंकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिएका छन् । ...

मंगलबार, २३ असार २०८३
'इजरायलमा रहेका नेपाली सुरक्षित'

'इजरायलमा रहेका नेपाली सुरक्षित'

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र विकसित परिस्थितिका बारे नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिएकी छन् । ...

मंगलबार, २३ असार २०८३
उद्यमशिलतामा बढी महिलालाई प्राथमिकता दिनुपर्छ : मन्त्री भण्डारी

उद्यमशिलतामा बढी महिलालाई प्राथमिकता दिनुपर्छ : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालका महिला तथा युवाहरुले उद्यमशिलतामा नविनता ल्याएर प्रस्ताव गर्यो भने २५ लाखसम्मको सहुलियत पूर्ण कर्जा दिने बताएका छन् । ...

मंगलबार, २३ असार २०८३
अहिलेको बजेटमा युवा जनशक्तिलाई देशमा रोक्ने योजना छैनन् : दिपक बहादुर सिंह

अहिलेको बजेटमा युवा जनशक्तिलाई देशमा रोक्ने योजना छैनन् : दिपक बहादुर सिंह

पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले यस वर्षको बजेटमा युवा शक्तिहरुलाई देशमा रोक्ने र कलकारखानाहरु खोल्ने उद्देश्य नराखेको बताएका छन् । ...

मंगलबार, २३ असार २०८३
बजेट कांग्रेस, एमालेतिर मात्र ढल्किएर आयो भन्ने विचार नितान्त पूर्वाग्रहपूर्ण छ : सांसद गिरी

बजेट कांग्रेस, एमालेतिर मात्र ढल्किएर आयो भन्ने विचार नितान्त पूर्वाग्रहपूर्ण छ : सांसद गिरी

नेकपा एमालेका सांसद पदम गिरीले प्रस्तुत बजेट कांग्रेस, एमाले र स्वार्थ समुहतिर मात्र ढल्किएको भन्ने पुर्वाग्रह पुर्ण विचारहरु प्रस्तुत भइरहेको भन्दै आपत्ति जनाएका छन् । ...

मंगलबार, २३ असार २०८३
संसदमा रास्वपाको वेल घेराउ, राप्रपाले गर्यो बैठक बहिष्कार

संसदमा रास्वपाको वेल घेराउ, राप्रपाले गर्यो बैठक बहिष्कार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आजपनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेका छन् । ...

मंगलबार, २३ असार २०८३
भिजिट भिसाको आवरणमा मानव बेचबिखन भइरहेको सांसद परियारको आरोप

भिजिट भिसाको आवरणमा मानव बेचबिखन भइरहेको सांसद परियारको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले भिजिट भिसाको आवरणमा राज्यको संलग्नतामा मानव बेचबिखन भइरहेको गम्भीर आरोप लगाएका छन् । ...

मंगलबार, २३ असार २०८३
बैठक बहिस्कार गरेको दिनको भत्ता राजस्वमा फिर्ता होस : अध्यक्ष लिङ्देन

बैठक बहिस्कार गरेको दिनको भत्ता राजस्वमा फिर्ता होस : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले आफूहरुले बैठक बहिस्कार गर्दासम्म राप्रपाको सदस्यको नाममा आउने भत्ता राजस्वमा फिर्ता हुने व्यवस्था गर्न माग गरेका छन् । ...

मंगलबार, २३ असार २०८३
आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

नेपाल राष्ट्र बैंकले आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ । ...

मंगलबार, २३ असार २०८३