
महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । ...
माईती नेपाल धनुषाले नेपालबाट भारततर्फ जाँदै गरेका १०२ जना बालबालिकालाई उद्धार गरेको छ । ...
नेकपा माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजबाट झापाबाट सुरु हुँदैछ । ...
जनकपुरधामलगायत वरिपरिका क्षेत्रमा रहेको व्यापार र उद्योग व्यवसायलाई डिजिटर प्रविधिमा रूपान्तरण गर्ने उद्देश्यले जनकपुरधामका व्यवसायी र सामानहब नेपालबीच छलफल भएको छ । ...
काठमाडौं महानगरपालिकाले नाबालिका बन्धक बनाएको घटनामा १२० पृष्ठ लामो अनुसन्धान अभिलेख राष्ट्रिय मानव अधिकार आयोगलाई बुझाएको छ । ...
प्रतिभावान् साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ मा साहित्य विधाको अवार्ड घरमै पुगेर प्रदान गरिएको छ । ...
काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । ...
फोर नेसन्स वुमन्स इन्टरनेसनल च्याम्पियनसिपमा नेपालले म्यानमारलाई २–२ गोलको बराबरीमा रोकेको छ। ...
मुगुमा सडक संजाल विस्तार भएसँगै उत्पादित स्याउको माग बढ्न थालेको छ । ...
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जलवायु परिवर्तन सम्बन्धी कार्यमा सदाचार र सुशासन अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । ...
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सुमना श्रेष्ठले भौतिक पुर्वाधार मात्र विकास हो भन्ने भाष्य निर्माण गरिनु खेदजनक रहेको बताएकी छन् । ...
केपी ओली कप च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरू भएको छ । ...