निर्माण व्यवसायीले सडक संरक्षणमा बेवास्ता गरेपछि रामेछापको मन्थली नगरपालिका–८ चिसापानीका स्थानीय आफै सडक जोगाउने काममा जुटेका छन् । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई यत्रो आक्रमण, बदनाम गर्न खोज्नेहरुकै बीचमा पनि पार्टी टिकेको बताएका छन् । ...
नेपाली कांग्रेसका नेता तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अब पार्टी बुढाहरुबाट चल्दैन्, पुस्तान्तरण हुनुपर्छ भन्ने गलत भाष्य निर्माण भएको बताएका छन् । ...
खानेपानी मन्त्री प्रदिप यादवले खानेपानीमा सतप्रतिशत सरकारले नै लगानी गर्ने बताएका छन् । ...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले अब एक दिन पनि नेतृत्वमा बस्ने औचित्य गुमाएको बताएका छन् । ...
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले सत्तामा रहेका दलहरु काम एकातिर, कुरा अर्कैतिर गर्ने गरेको टिप्पणी गरेका छन् । ...
नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले संघर्षका कार्यक्रमहरु थप चर्काउने चेतावनी दिएका छन् । ...
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा पुष्पलाल जन्मिएको जिल्ला रामेछापमा पुष्पलाल प्रति सम्मान र चियापान कार्यक्रम आयोजना गरिएको छ । ...
। नेपाली बजारमा सुनको मूल्य तोलामा एकैपटक ६ हजार ९ सय रुपैयाँले बढेको छ । ...
भारतीय विद्युत् र आभास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आइपुगेका छन् । ...
पर्यटकीय स्थल नाम्चे बजार (तस्विरहरु) ...
सात तालको शहर पोखरा, त्यसमा पनि नेपालकै सबैभन्दा ठुलो ठानिएको फेवातालको किनारमा होटल व्यवसाय गरिरहेका पोखराका व्यवसायीहरुले नेपाल खानेपानी संस्थानसँग खानेपानीको माग गरेका छन् । ...