समाचार

राष्ट्रपतिबाट भू–ढकान नक्सा सार्वजनिकीकरण

राष्ट्रपतिबाट भू–ढकान नक्सा सार्वजनिकीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेसनल ल्याण्ड कभर म्याप २०२०–२०२२ ( राष्ट्रिय भू–ढकान नक्शा) आज राष्ट्रपति भवन शीतलनिवासमा सार्वजनिक गरेका छन् । ...

सोमबार, १५ भदौ २०८३
चिनियाँ भूमिमा फसेका नेपालीहरुको अहिलेसम्म उद्धार नभएको गुनासो

चिनियाँ भूमिमा फसेका नेपालीहरुको अहिलेसम्म उद्धार नभएको गुनासो

नेपाल ट्रेड यूनियन कांग्रेसले न्यूनतम पारिश्रमिक वृद्धि भएकोमा स्वागत गर्दै आवश्यक कार्यविधि तर्जुमा गरी अविलम्व कार्यान्वयनमा लैजान माग गरेको छ । ...

सोमबार, १५ भदौ २०८३
बीपीले राजनीति र परिवारलाई उत्तिकै महत्व दिनुहुन्थ्यो : डा. शशांक कोइराला

बीपीले राजनीति र परिवारलाई उत्तिकै महत्व दिनुहुन्थ्यो : डा. शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले बीपी कोइरालाको राजनीतिक जीवनसँगै पारिवारीक सम्बन्ध पनि उत्तिकै महत्वपूर्ण रहेको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
मध्यपहाडी लोकमार्गको सडक भासियो, भासिएको भाग माटोले छोपेको आरोप

मध्यपहाडी लोकमार्गको सडक भासियो, भासिएको भाग माटोले छोपेको आरोप

पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत रामेछापको सुनापति गाउँपालिका–४ बेथानको च्याँडी पाखामा निर्माणाधीन सडक भासिएको छ । ...

सोमबार, १५ भदौ २०८३
गाडीमा १ सय ३३ किलो गाँजा बरामद

गाडीमा १ सय ३३ किलो गाँजा बरामद

रौतहट प्रहरीले प्रतिबन्धित लागू औषध गाँजासहित कार बरामद गरेको छ । ...

सोमबार, १५ भदौ २०८३
प्रधानमन्त्रीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट

प्रधानमन्त्रीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । ...

सोमबार, १५ भदौ २०८३
बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ : सभापति देउवा

बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई अझ बलियो बनाउन बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।  मंगलबार काठमाडौंमा बी.पी. स्मृति...

सोमबार, १५ भदौ २०८३
काङ्ग्रेस–एमालेबीचको फरक मतका बीच साझा मतको खोजी गर्नुपर्छ : महामन्त्री शर्मा

काङ्ग्रेस–एमालेबीचको फरक मतका बीच साझा मतको खोजी गर्नुपर्छ : महामन्त्री शर्मा

नेपाली काङ्ग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले गठबन्धन सरकारको सफलता फरक मतहरुको बीचमा साझा मतबाट बन्ने बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
समितिको आजको कार्यसूचिमा पनि परेन विद्यालय शिक्षा विधेयक

समितिको आजको कार्यसूचिमा पनि परेन विद्यालय शिक्षा विधेयक

विद्यालय शिक्षा विधेयक संसदमा लाने बारेमा भैरहेको अलमललाई लिएर सरकार र नेपाल शिक्षक महासंघबीचको सम्बन्ध तनावमा परेका बेला संसदीय समितिको कार्यसूचिमा पर्न छोडेको छ । ...

सोमबार, १५ भदौ २०८३
संस्कृति नीतिमार्फत संस्कृतिको क्षेत्रलाई नयाँ दिशा दिन सकिन्छ : मन्त्री पाण्डे

संस्कृति नीतिमार्फत संस्कृतिको क्षेत्रलाई नयाँ दिशा दिन सकिन्छ : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नयाँ संविधान बनेपछिको संस्कृति नीतिले संस्कृतिको क्षेत्रमा नयाँ दिशा दिने बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्षबीच भेट :  चारवटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्षबीच भेट : चारवटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । ...

सोमबार, १५ भदौ २०८३