समाचार

देश बहुआयामिक संकटको जोखिममा पर्यो : प्रचण्ड

देश बहुआयामिक संकटको जोखिममा पर्यो : प्रचण्ड

संसदमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश बहुआयामिक संकटको जोखिममा रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । ...

सोमबार, १५ भदौ २०८३
स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेकको विषयमा छानविन हुने

स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेकको विषयमा छानविन हुने

गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानविन गर्न निर्देशन दिएका छन् । ...

सोमबार, १५ भदौ २०८३
मधेश प्रदेशमा असारमै खडेरी: करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

मधेश प्रदेशमा असारमै खडेरी: करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

मधेश प्रदेशका जिल्लाहरुमा असारमै खडेरी देखा परेपछि करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । ...

सोमबार, १५ भदौ २०८३
सरकार गठनको एक वर्षमै आर्थिक सूचकहरु सकारात्मक : प्रधानमन्त्री ओली

सरकार गठनको एक वर्षमै आर्थिक सूचकहरु सकारात्मक : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको एक वर्षमा मुलुकका आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
साउथेन्ड–अन–सीमा १२ मिटर लामो विमानमा आगलागी

साउथेन्ड–अन–सीमा १२ मिटर लामो विमानमा आगलागी

बेलायतको साउथेन्ड–अन–सीमा विमान दुर्घटना भएको छ । आइतबार साउथेन्ड–अन–सीमा १२ मिटर लामो विमानमा आगलागी भएको हो । ...

सोमबार, १५ भदौ २०८३
विद्यालय शिक्षा विधेयक अघि नबढेपछि शिक्षक महासंघ आन्दोलन गर्ने तयारीमा

विद्यालय शिक्षा विधेयक अघि नबढेपछि शिक्षक महासंघ आन्दोलन गर्ने तयारीमा

नेपाल शिक्षक महासंघसँगको सहमतिका लागि प्रतिनिधिसभाको शिक्षा समितिले सरकारलाई दिएको ५ दिने समय सकिएको तीन दिन बितिसक्दा पनि बैठक बस्न सकेको छैन। ...

सोमबार, १५ भदौ २०८३
काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगर सभाको १७ औंँ अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२–०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी छन् । ...

सोमबार, १५ भदौ २०८३
बालेनले सुनाए काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम

बालेनले सुनाए काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । ...

सोमबार, १५ भदौ २०८३
जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई दुरुस्त गरेको छ : गृहमन्त्री

जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई दुरुस्त गरेको छ : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली चुस्त पारिएको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
‘मन्त्रीको घुस काण्डमा भनिएका ‘बा’ को हुन ?’

‘मन्त्रीको घुस काण्डमा भनिएका ‘बा’ को हुन ?’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले मन्त्रीको अडिओ प्रकरण छानविनको माग गरेकी छन् । ...

सोमबार, १५ भदौ २०८३
अन्यायविरुद्ध आयोग गएका हौं, पार्टी फुटाउन होइन : नवराज सुवेदी

अन्यायविरुद्ध आयोग गएका हौं, पार्टी फुटाउन होइन : नवराज सुवेदी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का असन्तुष्ट पक्षका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीले गरेको निर्णयविरुद्ध उनीहरु आयोगमा निवेदन बुझाउन गएका हुन् । ...

सोमबार, १५ भदौ २०८३