समाचार

प्रतिस्पर्धा र प्रतिद्वन्द्वीताको कुरा नगरौंः अध्यक्ष ओली

उनले प्रतिपक्षीसँग प्रतिस्पर्धा हुने भएपनि पार्टीभित्र भने एकता मुख्य कुरा भएको बताए । उनले कम्युनिष्ट पार्टीको स्थापना पार्टीको संख्या मात्र थप्नका लागि नभएको भन्दै युग परिवर्तनका लागि भएको बताए ।...

मध्यरातमा एमालेकोे निर्णय, अब ७ उपाध्यक्ष र ३ उप महासचिव

मध्यरातमा एमालेकोे निर्णय, अब ७ उपाध्यक्ष र ३ उप महासचिव

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफ्नो फेसबुक पृष्ठमा हस्तलिखित विज्ञप्ति जारी गर्दैै जानकारी दिएका हुन् ।  ...

मंगलबार, २३ असार २०८३
एमाले महाधिवेशन समक्ष प्रश्न, कम्युनिष्टको मुख्य शत्रु को हो ? 

एमाले महाधिवेशन समक्ष प्रश्न, कम्युनिष्टको मुख्य शत्रु को हो ? 

जुन कार्यक्रममा गैर कम्युनिष्ट नेता देउवा सहभागि हुन सके, त्यो कार्यक्रममा कम्युनिष्ट नेता (माधव  र दाहाल) चाहिँ सहभागि हुन नसक्ने अवस्था उत्पन्न हुनु भनेको कम्युनिष्टहरुबिचको मतभेद शत्रुताको चरम उत्कर्षमा पुगेको...

मंगलबार, २३ असार २०८३
रूसको कोइलाखानीमा आगलागी हुँदा कम्तिमा ५२ जनाको मृत्यु

रूसको कोइलाखानीमा आगलागी हुँदा कम्तिमा ५२ जनाको मृत्यु

घटनामा ४९ श्रमिक घाइते भएका छन् भने केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । खानीमा फसेकाहरुको उद्धार गर्न गएका ६ जनाको पनि मृत्यु भएको...

मंगलबार, २३ असार २०८३
नेपालको जनसङ्ख्या तीन करोड पुग्ने अनुमान

नेपालको जनसङ्ख्या तीन करोड पुग्ने अनुमान

विभागले जनगणनाको महाअभियानमा स्थानीयस्तरमै खटिएर अथक प्रयास गरी विवरण सङ्कलन गर्ने गणक तथा सुपरिवेक्षक र गणनामा सहभागी भई सत्यतथ्य विवरण दिने उत्तरदातालाई धन्यवाद दिएको छ । जनगणनाको व्यवस्थापन र गुणस्तर...

मंगलबार, २३ असार २०८३
जनगणनामा लेखक अविनाश श्रेष्ठको नाम छुटयो, उठाए ‘यक्ष प्रश्न’

जनगणनामा लेखक अविनाश श्रेष्ठको नाम छुटयो, उठाए ‘यक्ष प्रश्न’

अविनाशको गुनासो के छ भने उनको घरमा जन गणना नै भएन । जन गणना अभियान समापनको घोषणा भइसक्यो, तर लेखक अविनाशको तथ्यांक भने समेटीएन ।  ...

मंगलबार, २३ असार २०८३
भीमराव अम्बेडकरले यसरी बनाएका थिए भारतको संविधान

भीमराव अम्बेडकरले यसरी बनाएका थिए भारतको संविधान

तात्कालीन सोभियत संघ अर्थात रुसको संविधानबाट भारतीय संविधानमा मौलिक कर्तब्यपालनका प्रावधान, मूल कर्तब्य र प्रस्तावनामा सामाजिक, आर्थिक र राजनीतिक न्यायको आदर्श लिइएको छ । ...

मंगलबार, २३ असार २०८३
३० करोड  राजस्व छलीको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर

३० करोड राजस्व छलीको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर

यसरी मुद्दा चलाइएकामा बाराको सिमराका उज्ज्वल ट्रेड कन्सर्नका सञ्चालक रामबाबुप्रसाद यादव, सोही ठाउँको दिव्या ट्रेड कन्सर्नका सञ्चालक सरोज मण्डल, टोनी कन्सर्न ट्रेडका सञ्चालक शान्तिराम सिटौला तथा सहयोगी प्रदीप साह छन्...

मंगलबार, २३ असार २०८३
'भूमि फिर्ता नहुँदासम्म हामी हेपिएको महसुस गरिरहन्छौं'

'भूमि फिर्ता नहुँदासम्म हामी हेपिएको महसुस गरिरहन्छौं'

उनले भने,‘महाधिवेशनले देशका समस्या पहिचान गर्ने र समाधानका लागि अगाडि बढ्ने कार्य गर्छ । ढिलो चाँडो गलत बाटो नजाउँ । परमादेशबाट सरकार फेरिने जस्ता असंवैधानिक कुरामा नजाउँ भनेर आग्रह गरेका...

मंगलबार, २३ असार २०८३
'एमालेले संविधान कार्यान्वयनमा जिम्मेवार भूमिका निर्वाह गरोस्'

'एमालेले संविधान कार्यान्वयनमा जिम्मेवार भूमिका निर्वाह गरोस्'

उनले भने, ‘सबै मिलेर संविधानसभाबाट संविधान ल्यायौं यसलाई कार्यान्वयन गर्ने दायित्व सबै दलसँग छ । यसलाई संस्थागत गर्न जिम्मेवार भूमिका निर्वाह गर्न एमालेलाई आग्रह गर्छु । मतभिन्नता भएर अलग अलग...

मंगलबार, २३ असार २०८३
हनुमानढोकास्थित पृथ्वीनारायण शयन कक्ष पुनःनिर्माण अन्तिम चरणमा

हनुमानढोकास्थित पृथ्वीनारायण शयन कक्ष पुनःनिर्माण अन्तिम चरणमा

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त कक्ष पुनःनिर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । कक्षको बाहिरी भागको पुनःनिर्माणका सबै...

मंगलबार, २३ असार २०८३