समाचार

युएई सरकारद्वारा एक सय २० नेपालीलाई आममाफी

युएई सरकारद्वारा एक सय २० नेपालीलाई आममाफी

संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई आममाफी दिएको छ । ...

सोमबार, १५ भदौ २०८३
गण्डकी प्रदेशमा आठ सय ११ जनामा डेङ्गु सङ्क्रमण

गण्डकी प्रदेशमा आठ सय ११ जनामा डेङ्गु सङ्क्रमण

गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको छ । ...

सोमबार, १५ भदौ २०८३
नेपालकै ठुलो रथयात्रा विराटनगरमा निकालिँदै, तयारी पूरा

नेपालकै ठुलो रथयात्रा विराटनगरमा निकालिँदै, तयारी पूरा

कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा कृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने रथयात्राको तयारी पूरा भएको छ । ...

सोमबार, १५ भदौ २०८३
राष्ट्रिय राजमार्गमा ४२४ चार्जिङ स्टेशन निर्माण गर्ने सरकारको गुरुयोजना

राष्ट्रिय राजमार्गमा ४२४ चार्जिङ स्टेशन निर्माण गर्ने सरकारको गुरुयोजना

नेपाल सरकारले विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै ८० वटा राष्ट्रिय राजमार्गमा ४२४ चार्जिङ स्टेशन स्थापना गर्ने गुरुयोजना तयार पारेको छ । ...

सोमबार, १५ भदौ २०८३
नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा

नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा

प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । ...

सोमबार, १५ भदौ २०८३
भारतीय विदेश सचिव मिश्रीले भेटे प्रधानमन्त्री

भारतीय विदेश सचिव मिश्रीले भेटे प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिश्री शिष्टाचार भेट गरेका छन् । ...

सोमबार, १५ भदौ २०८३
निःसन्तान उपचार सेवा नियमन गर्न आयो कडा मापदण्ड

निःसन्तान उपचार सेवा नियमन गर्न आयो कडा मापदण्ड

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःसन्तान उपचार (आईभीएफ) सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२ स्वीकृत गरेको छ। ...

सोमबार, १५ भदौ २०८३
नेपाल आइपुगे भारतीय विदेश सचिव मिश्री

नेपाल आइपुगे भारतीय विदेश सचिव मिश्री

भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।  परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी आज नेपाल आएका हुन् । ...

सोमबार, १५ भदौ २०८३
श्रमिक स्वस्थ्य भए प्रतिष्ठान र मुलुक स्वस्थ्य हुन्छ : मन्त्री भण्डारी

श्रमिक स्वस्थ्य भए प्रतिष्ठान र मुलुक स्वस्थ्य हुन्छ : मन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले मन्त्रालय श्रम ऐनलगायत अन्य ऐन संशोधन गर्ने प्रक्रियामा रहेको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
गुन्द्रुक र तोमयाम सुप एउटै मेनुमा

गुन्द्रुक र तोमयाम सुप एउटै मेनुमा

नेपाली गुन्द्रुकको सुप र थाई सुप तोमयाम एउटै मेनुमा राखेर प्रस्तुत गरिने भएको छ । ...

सोमबार, १५ भदौ २०८३
बजेटका उद्देश्य पूरा गर्नेगरी क्रियाशील हुन अर्थमन्त्री पौडेलको निर्देशन

बजेटका उद्देश्य पूरा गर्नेगरी क्रियाशील हुन अर्थमन्त्री पौडेलको निर्देशन

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटले लिएका उद्देश्यहरु पूरा गर्नेगरी लाग्न निर्देशन दिएका छन् । ...

सोमबार, १५ भदौ २०८३