गृहमन्त्री रमेश लेखकले संघीय निजामती सम्बन्धी कानुन चाँडै निर्माण हुने बताएका छन् । ...
विज्ञहरूले पहिले नै भनिरहेका थिए, साउदी अरेबियाले दुई देशहरू बीचको तनाव कम गर्न गम्भीर प्रयास गरिरहेको छ र यो अन्य कुनै पनि देश भन्दा यसमा बढी सफल साबित हुन सक्छ।
सगरमाथा संवाद सफल बनाउन भारत सरकारले १५ वटा विद्युतीय सवारी साधन ९गाडी० सहयोग गरेको छ । नेपालले यसै हप्ता सगरमाथा सम्वादको आयोजना गरेको छ । ...
शिक्षक आन्दोलन पछि सामूदायिक विद्यालयहरुमा नयाँ सत्रका लागि भर्ना गराउन आउने विद्यार्थीहरुको संख्यामा कमी आएको छ । ...
साधारणसभामा सात प्रदेश र ६० जिल्लाबाट गरि एक हजार मोबाइल ब्यवसायी सहभागी छन । ...
मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–९ स्थित माथि बालै गाउँमा पहिलोपटक गाडी पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । ...
प्रधानमन्त्री केपी शर्मा ओलीसँग र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज भेट भएको छ । ...
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार एवम् न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून जगतको महत्वपूर्ण दायित्व रहेको बताएका छन् । ...
नेकपा एमालेका सांसद गोकुल बास्कोटाले राजा ल्याउने कोसिस समयको बर्वादी मात्र भएको बताएका छन् । ...
स्वतन्त्र सांसद अमरेश कुमार सिंहले गभर्नर नियुक्ति हुन नसक्नुमा प्रधानमन्त्री केपी शर्मा होली र सत्तापक्षका सभापति शेरबहादुर देउवा नै दोषी रहेको बताएका छन् । ...
आम जनता पार्टी–आजपाका अध्यक्ष प्रभु शाहले गर्भनर नियुक्तिमा ढिला भए अर्थतन्त्रलाई ठूलो असर पर्ने बताएका छन् । ...
नेकपा माओवादीका सांसद हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण बारे सदनलाई जानकारी गराउनको लागि माग गरेका छन् । ...