समाचार

डिजिटल प्लेटफर्मका फाइदा धेरै छन् तर दुरुपयोग बढ्यो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्याहरूको समाधानका लागि सरकार र सरोकारवाला निकायहरूले समयमै ध्यान दिन आवश्यक रहेको बताएका छन् । ...

मुगुमा बालविवाह कायमै

मुगुमा बालविवाह कायमै

नेपाल सरकारको २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गर्ने कानुनी प्रवाधान भए पनि मुगुमा भने २० वर्ष नपुग्दै बाल विवाह गरि आमा बन्नेहरुको संख्या बढ्दो छ । ...

सोमबार, १५ भदौ २०८३
एमसीसी परियोजना : २९७ किलोमिटर प्रसारण लाइन निर्माणको सम्झौता आज

एमसीसी परियोजना : २९७ किलोमिटर प्रसारण लाइन निर्माणको सम्झौता आज

मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) परियोजनाअन्तर्गत २९७ किलोमिटरको विद्युत प्रसारण लाइन निर्माणका लागि आज सम्झौता हुँदैछ । ...

सोमबार, १५ भदौ २०८३
रामहरि खतिवडाले बुझाए सभामुखलाई राजीनामा पत्र

रामहरि खतिवडाले बुझाए सभामुखलाई राजीनामा पत्र

प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका छन् । ...

सोमबार, १५ भदौ २०८३
सरकारको कस्टडिमा समेत व्यक्ति सुरक्षित छैन : सांसद शाह

सरकारको कस्टडिमा समेत व्यक्ति सुरक्षित छैन : सांसद शाह

प्रतिपक्षि दल आम जनता पार्टीका सांसद प्रभु शाहले सरकारको कस्टडिमा रहेको व्यक्तिहरु सुरक्षित नभएको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
राजेन्द्र लिङ्देनले भेला स्थगित गरेलगत्तै ज्योति लामाको अध्यक्षतामा कार्यसमिति घोषणा

राजेन्द्र लिङ्देनले भेला स्थगित गरेलगत्तै ज्योति लामाको अध्यक्षतामा कार्यसमिति घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौँ जिल्ला समिति विभाजित भएको छ । ...

सोमबार, १५ भदौ २०८३
तुर्किमेनिस्तान भ्रमण बारे प्रधानमन्त्री ओलीद्वारा सदनलाई जानकारी

तुर्किमेनिस्तान भ्रमण बारे प्रधानमन्त्री ओलीद्वारा सदनलाई जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तुर्किमेनिस्तान भ्रमण उपलब्धीमुलक रहेको सदनलाई जानकारी गराएका छन् । ...

सोमबार, १५ भदौ २०८३
रास्वपा र राप्रपाले गरे आजपनि बैठक बहिस्कार

रास्वपा र राप्रपाले गरे आजपनि बैठक बहिस्कार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार पनि  प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । ...

सोमबार, १५ भदौ २०८३
गल्ती नगरेको भए जस्तो सुकै छानबिन आयोग बनाएपनि फरक पर्दैन : सांसद सिहं

गल्ती नगरेको भए जस्तो सुकै छानबिन आयोग बनाएपनि फरक पर्दैन : सांसद सिहं

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक बहादुर सिंहले गल्ति नगरेको भए जस्तो सुकै छानबिन आयोग आएपनि डराउन नपर्ने बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
सामाजिक सञ्जालका भ्रामक सुचनाको प्रलोभनबाट जोगिन प्रहरीको अनुरोध

सामाजिक सञ्जालका भ्रामक सुचनाको प्रलोभनबाट जोगिन प्रहरीको अनुरोध

केहि दिन यता सामाजिक संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक मार्फत शेयर बजारको बारेमा सूचना दिने भनी आएका भ्रामक सूचनाको प्रलोभनमा नपर्न केन्द्रीय अनुसन्धान ब्यूरोले अनुरोध गरेको छ । ...

सोमबार, १५ भदौ २०८३
विपिन जोशीलाई नेपालमा स्वागत गर्न पाउने अवस्था सिर्जना गर्नुपर्छ : ठाकुर गैरे

विपिन जोशीलाई नेपालमा स्वागत गर्न पाउने अवस्था सिर्जना गर्नुपर्छ : ठाकुर गैरे

नेकपा एमालेका सांसद ठाकुर गैरेले विपिन जोशीलाई नेपालमा स्वागत गर्न पाउने अवस्था सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । ...

सोमबार, १५ भदौ २०८३
नेपालमा अब नैतिकता केही मानिसमा मात्र बाँकी छ : अशोक चौधरी

नेपालमा अब नैतिकता केही मानिसमा मात्र बाँकी छ : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले नेपालमा अब नैतिकता केही मानिसमा मात्र बाँकी रहेको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३