समाचार

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत चैत्र १५ गतेको राजावादी आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धोका दिएको आरोप लगाएका छन् । ...

सोमबार, १५ भदौ २०८३
डोजर ‘आतंक’पछि मनोहरा सुकुम्बासीको विचल्ली : ‘भोट माग्ने नेताहरु खोज्दैछौं’

डोजर ‘आतंक’पछि मनोहरा सुकुम्बासीको विचल्ली : ‘भोट माग्ने नेताहरु खोज्दैछौं’

काठमाडौंको मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्ती यतिबेला कुरुपजस्तै देखिन्छ । ...

सोमबार, १५ भदौ २०८३
मन्त्रालयहरुमा अनावश्यक रुपमा ढिलासुस्ती बढ्न थाल्यो : मन्त्री सिंह

मन्त्रालयहरुमा अनावश्यक रुपमा ढिलासुस्ती बढ्न थाल्यो : मन्त्री सिंह

उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको सुविधाको लागि गठन भएको मन्त्रालयहरुमा अनावश्यक रुपमा ढिलासुस्ती बढ्न थालेको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
कालीगण्डकीबाट बेपत्ता आमा छोराको शव फेला

कालीगण्डकीबाट बेपत्ता आमा छोराको शव फेला

स्याङ्जाको कालीगण्डकी नदिको किनारबाट बेपत्ता भएका आमाछोरा शव फेला परेको छ । ...

सोमबार, १५ भदौ २०८३
जलवायु परिवर्तनले ल्याएको संकटापन्न अवस्थालाई सबै मिलेर पार लगाऔं’

जलवायु परिवर्तनले ल्याएको संकटापन्न अवस्थालाई सबै मिलेर पार लगाऔं’

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले ल्याएको संकटापन्न अवस्थालाई सबै मिलेर पार लगाउनुपर्ने बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
जलवायु परिवर्तनको  गम्भीर असर रारा तालदेखि तराईसम्म

जलवायु परिवर्तनको गम्भीर असर रारा तालदेखि तराईसम्म

वन तथा वातावरणमन्त्री ऐन बहादुर साहीले सोमबार हिन्दूकुश हिमालय संसदीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले गम्भीर असर बेहोर्नुपरेको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
ट्रम्पलाई भेट्न जेलेन्स्की सहित युरोपेली नेताहरू अमेरिका जाँदै

ट्रम्पलाई भेट्न जेलेन्स्की सहित युरोपेली नेताहरू अमेरिका जाँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की सहित युरोपेली नेताहरु सोमबार अमेरिका जाँदैछन् । ...

सोमबार, १५ भदौ २०८३
सरकार विपीनको सुरक्षालाई प्राथमिकता दिँदै हरसम्भव पहलमा जुटिरहेको छ : प्रधानमन्त्री ओली

सरकार विपीनको सुरक्षालाई प्राथमिकता दिँदै हरसम्भव पहलमा जुटिरहेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले हमास समूहले बन्धक बनाएका नेपाली युवा बिपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
खुट्टा तान्ने होइन, हातेमालो गर्ने संस्कार विकास गर्नुपर्छ : अध्यक्ष लिङ्देन

खुट्टा तान्ने होइन, हातेमालो गर्ने संस्कार विकास गर्नुपर्छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले महिलाको सशक्तिकरण र नेतृत्व विकासमा निरन्तर लगानी आवश्यक रहेको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
राष्ट्रपति पौडेल र भारतीय विदेश सचिवबीच शिष्टाचार भेट

राष्ट्रपति पौडेल र भारतीय विदेश सचिवबीच शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशी सचिव विक्रम मिश्रीले राष्ट्रपति भवन शीतल निवासमा आइतबार शिष्टाचार भेट गरेका छन् । ...

सोमबार, १५ भदौ २०८३
सञ्चारमाध्यमको विकासका लागि उचित नीति, ऐन निर्माण हुन सकेन : मन्त्री गुरुङ

सञ्चारमाध्यमको विकासका लागि उचित नीति, ऐन निर्माण हुन सकेन : मन्त्री गुरुङ

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले भाषाको विकास र संरक्षणका लागि स्थानिय भाषामा सूचना प्रसारण सुरु गरेको जानकारी दिएका छन् । ...

सोमबार, १५ भदौ २०८३