समाचार

महिलाहरु सक्षम हुन आत्मनिर्भर बन्नुपर्छ : सुनिता डंगोल

महिलाहरु सक्षम हुन आत्मनिर्भर बन्नुपर्छ : सुनिता डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउनको लागि महिला उद्यमीहरुको भूमिका महत्वपूर्ण हुने बताएकी छन् । ...

सोमबार, १५ भदौ २०८३
भारत र चीनले नेपालको भूमिबारेको सम्झौताविरुद्ध उभिन गगन थापाको आव्हान

भारत र चीनले नेपालको भूमिबारेको सम्झौताविरुद्ध उभिन गगन थापाको आव्हान

नेपाली कांग्रेसका सांसद गगन थापाले भारत र चीनले नेपालको भूमिबारे गरेको सम्झौताका विरुद्ध सबै राजनीतिक दलहरु एक भएर उभिनुपर्ने बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्छ : गृहमन्त्री

महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्छ : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले समानता, शसक्तिकरण र सम्भावनाका विषयहरुमा महिला प्रहरीलाई विशेष ढंगले प्रोत्साहित गर्नुपर्नेमा जोड दिएका छन् । ...

सोमबार, १५ भदौ २०८३
सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको छ : सांसद नेपाली

सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको छ : सांसद नेपाली

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले भ्रष्टाचार नियन्त्रण गर्ने, मानव तस्करी जस्ता अपराधविरुद्ध कडा कदम चाल्नेको साटो सरकार तिनै अपराधलाई छोप्ने खेलमा रमाइरहेको आरोप लगाएका छन् । ...

सोमबार, १५ भदौ २०८३
कुलमानले भने : नेपालमा सही राजनीतिक नेतृत्व आवश्यक

कुलमानले भने : नेपालमा सही राजनीतिक नेतृत्व आवश्यक

हाल युरोपको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको समग्र रुपान्तरणका लागि सही राजनीतिक नेतृत्व आवश्यक रहेको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
महिला संघकै कारण महिलालाई मताधिकार, शिक्षा र सम्पत्तिमा हक : उपप्रधानमन्त्री सिंह

महिला संघकै कारण महिलालाई मताधिकार, शिक्षा र सम्पत्तिमा हक : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमन सिंहले समाजलाई अगाडी बढाउनमा महिलाहरुको विशेष भूमिका रहेको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
ग्राभिटी रोपवेले मना गाउँका बासिन्दाको जीवनशैलीमा परिवर्तन

ग्राभिटी रोपवेले मना गाउँका बासिन्दाको जीवनशैलीमा परिवर्तन

ग्राभिटी रोपवेले बडिमालिका नगरपालिका–५ मना गाउँका बासिन्दाको जीवनशैलीमा परिवर्तन ल्याएको छ । ...

सोमबार, १५ भदौ २०८३
रुसको आक्रमणमा १३०० भन्दा बढी युक्रेनी सैनिक मारिएको दाबी

रुसको आक्रमणमा १३०० भन्दा बढी युक्रेनी सैनिक मारिएको दाबी

युक्रेनी सैन्य केन्द्रहरुमा रुसले आक्रमण गर्दा १३०० भन्दा बढी युक्रेनी सैनिक मारिएको रुसले दाबी गरेको छ । ...

सोमबार, १५ भदौ २०८३
बैतडीमा सात जनामा  डेङ्गी सङ्क्रमण पुष्टि

बैतडीमा सात जनामा डेङ्गी सङ्क्रमण पुष्टि

बैतडीमा हालसम्म सात जनामा  डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ । ...

सोमबार, १५ भदौ २०८३
लिपुलेक सम्झौता नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठूलो चुनौती : डा. भट्टराई

लिपुलेक सम्झौता नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठूलो चुनौती : डा. भट्टराई

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालसंग कुनै परामर्श नगरी लिपुलेक नाका भएर भारत र चीनले पुन: व्यापार गर्ने सहमति गर्नु नेपाली राष्ट्रिय हितका निम्ति गम्भीर चिन्ता र चासोको विषय भएको बताएका छन्...

सोमबार, १५ भदौ २०८३
लिपुलेकमा नेपालको दाबी गर्नु स्वीकार्य हुँदैन : भारत

लिपुलेकमा नेपालको दाबी गर्नु स्वीकार्य हुँदैन : भारत

भारतले लिपुलेक व्यापार मार्गबारे भारतको अडान दीर्घकालीन रहेको बताएको बताएको छ । ...

सोमबार, १५ भदौ २०८३