समाचार

शिक्षक महांसघको चेतावनी : दोस्रो चरणको आन्दोलन अवरोधात्मक र कडा हुनेछ

शिक्षक महांसघको चेतावनी : दोस्रो चरणको आन्दोलन अवरोधात्मक र कडा हुनेछ

नेपाल शिक्षक महांसघले जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यालय अगाडि धर्ना दिंदै ध्यानाकर्षण पत्र बुझाएको छ  । ...

सोमबार, १५ भदौ २०८३
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न प्रचण्डको निर्देशन

पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न प्रचण्डको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै, संगठन निर्माणका लागि आत्मसमिक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेताहरूलाई निर्देशन दिएका...

सोमबार, १५ भदौ २०८३
काठमाडौंमा निजी विद्यालयहरुको बस र्याली (तस्बिरहरु)

काठमाडौंमा निजी विद्यालयहरुको बस र्याली (तस्बिरहरु)

काठमाडौंमा निजी विद्यालयहरुको बस र्याली (तस्बिरहरु) ...

सोमबार, १५ भदौ २०८३
एससीओ बैठक: पारस्परिक लाभका लागि सहकार्य गर्न चिनियाँ राष्ट्रपतिको आग्रह

एससीओ बैठक: पारस्परिक लाभका लागि सहकार्य गर्न चिनियाँ राष्ट्रपतिको आग्रह

चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार सांघाई सहयोग संगठन (एससीओ) का सदस्य राष्ट्रहरूले पारस्परिक लाभ र समान परिणामहरू पछ्याउनुपर्ने बताएका छन्। ...

सोमबार, १५ भदौ २०८३
के फेरि संसदीय समितिमै फर्किएला त विद्यालय शिक्षा विधेयक

के फेरि संसदीय समितिमै फर्किएला त विद्यालय शिक्षा विधेयक

लामो समयदेखि बहसमा थियो विद्यालय शिक्षा विधेयक । अहिले पनि त्यो बहसले निकास पाउन सकेको छैन । बहस यथावतै देखिन्छ, सरोकार पक्षहरुको असन्तोष सार्वजनिक भैरहेको छ । ...

सोमबार, १५ भदौ २०८३
नेपाली कांग्रेसका सांसद खर्बपति चौधरीले झुलाए पीडितलाई, ललितपुर महानगर रमिते

नेपाली कांग्रेसका सांसद खर्बपति चौधरीले झुलाए पीडितलाई, ललितपुर महानगर रमिते

नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य खर्बपति बिनोद चौधरीले सत्ताको प्रभाव प्रयोग गरेर आफैंले पीडा दिएका व्यवसायी र स्थानीय बासिन्दालाई अन्याय गरिररहेको पाईएको छ । ...

सोमबार, १५ भदौ २०८३
समानुपातिक समावेशी प्रणाली सबैभन्दा सस्तो प्रणाली हो : मन्त्री गुरुङ

समानुपातिक समावेशी प्रणाली सबैभन्दा सस्तो प्रणाली हो : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समानुपातिक समावेशी प्रणालीले गर्दा नेपालमा अस्थिरता आएको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
पर्यटकीय सम्भावना बोकेको सुदूरपश्चिममा लगानी गर्न मन्त्री पाण्डेको आह्वान

पर्यटकीय सम्भावना बोकेको सुदूरपश्चिममा लगानी गर्न मन्त्री पाण्डेको आह्वान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले सुदूरपश्चिमको पर्यटकीय पूर्वाधारमा लगानीका लागि आह्वान गरेका छन् । ...

सोमबार, १५ भदौ २०८३
हैजाका बिरामीको स्वास्थ्य बुझ्न महामन्त्री थापा नारायणी अस्पतालमा

हैजाका बिरामीको स्वास्थ्य बुझ्न महामन्त्री थापा नारायणी अस्पतालमा

नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले शुक्रबार नारायणी अस्पताल बिरगंज पुगेर हैजाका बिरामीको अवस्थाका बारेमा प्रत्यक्ष अवलोकन गरेका छन । ...

सोमबार, १५ भदौ २०८३
माओवादीको पार्टी कार्यलयमा शिक्षक महासंघको धर्ना

माओवादीको पार्टी कार्यलयमा शिक्षक महासंघको धर्ना

शिक्षक महासंघले नेकपा माओवादी केन्द्रको पार्टी कार्यलय पेरिसडाँडामा धर्ना दिएका छन् । ...

सोमबार, १५ भदौ २०८३
वीरगञ्जमा फैलिएको झाडापखाला तथा हैजाको सङ्क्रमण क्रमश: नियन्त्रणमा

वीरगञ्जमा फैलिएको झाडापखाला तथा हैजाको सङ्क्रमण क्रमश: नियन्त्रणमा

वीरगञ्जमा फैलिएको झाडापखाला तथा हैजाको सङ्क्रमण क्रमश: नियन्त्रणमा आउँदै गएको छ । सुरुवाती चरणमा द्रुत गतिमा बढेको सङ्क्रमण पछिल्ला दिनमा घट्दो क्रममा देखिएको छ । ...

सोमबार, १५ भदौ २०८३