अर्थ

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश

उच्च अदालतका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले आज एनसेलका बिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्नु÷नगराउनु भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा उक्त आदेश गरेको हो । ...

सिन्धुलीका गाई ब्याउने खबर सुनेर कोरियाका कृषिमन्त्री दंगदास

सिन्धुलीका गाई ब्याउने खबर सुनेर कोरियाका कृषिमन्त्री दंगदास

दक्षिण कोरियाका कृषि, खाद्य र ग्रामीण मामिला मन्त्री चुंग ह्वांग–केउनले एक वर्षअघि नेपालको सिन्धुली पठाएको उन्नत जातका गाईहरुको प्रगती सुनेर आफू प्रशन्न भएको प्रतिक्रिया दिएका छन् । ...

आइतबार, २९ मंसिर २०८२
तीन दशमलव ४२ अङ्कले घट्यो नेप्से परिसूचक

तीन दशमलव ४२ अङ्कले घट्यो नेप्से परिसूचक

सातामा कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा कायमै देखिएको छ। ...

आइतबार, २९ मंसिर २०८२
विवादमा नागरिक उड्डयन प्राधिकरण:  स्वार्थ बाझिने दुवै काम आफैं गर्ने होडबाजी

विवादमा नागरिक उड्डयन प्राधिकरण: स्वार्थ बाझिने दुवै काम आफैं गर्ने होडबाजी

नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल निर्वाह गरिरहेको जिम्मेवारीलाई प्रकृति अनुसार नै फरक संरचना बनाएर कार्यान्वयन गर्ने उदेश्यले बनाईएका विधेयक मन्त्री परिषद्मा अड्किएको छ। ...

आइतबार, २९ मंसिर २०८२
सुनको मूल्य प्रतितोला रु एक लाख २१ हजार छ सय

सुनको मूल्य प्रतितोला रु एक लाख २१ हजार छ सय

नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ। ...

आइतबार, २९ मंसिर २०८२
नेप्से परिसूचकमा ७ दशमलव २९ अङ्कको गिरावट

नेप्से परिसूचकमा ७ दशमलव २९ अङ्कको गिरावट

साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ। ...

आइतबार, २९ मंसिर २०८२
हवाई सुरक्षामाथिको प्रश्न कायमैः सुधारका दुई विधेयक प्रधानमन्त्रीको नियन्त्रणमा

हवाई सुरक्षामाथिको प्रश्न कायमैः सुधारका दुई विधेयक प्रधानमन्त्रीको नियन्त्रणमा

विद्यमान प्रणालीले क्यानका महानिर्देशकलाई अर्बौं डलरका आयोजनाहरूको टेन्डर जारी गर्न छुट दिईरहेको छ। प्रधानमन्त्री दाहाल र उनका निकट पारिवारिक सदस्यहरुलाई प्रभावमा पारेकै भरमा महानिर्देशक अधिकारीले प्राधिकरणको एकाधिकार जोगाउन सफल भैरहेको...

आइतबार, २९ मंसिर २०८२
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन दोहोरो अङ्कले घटेको छ। ...

आइतबार, २९ मंसिर २०८२
चार महिनामा  डेढ अर्बको चिया निर्यात

चार महिनामा डेढ अर्बको चिया निर्यात

नेपाली चिया जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेल्जियम, बुल्गेरिया, चेक रिपब्लिक, इटाली, जापान, भारत, चीन, अमेरिका, बेलायतलगायतका देशमा निर्यात हुँदै आएको छ। तर,नेपाली चियाको मुख्य बजार भारत हो। समुद्र पारका मुलुकमा पनि...

आइतबार, २९ मंसिर २०८२
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

आज नेप्से परिसूचक २० दशमलव ६७ अङ्कले बढेर एक हजार आठ सय ५० दशमलव ३३ अङ्कमा कायम भएको हो। ...

आइतबार, २९ मंसिर २०८२
सुन तस्करीः रसुवाको केरुङ नाकामा सर्वसाधारणको प्रयोग

सुन तस्करीः रसुवाको केरुङ नाकामा सर्वसाधारणको प्रयोग

उत्तरी सीमावर्ती जिल्ला रसुवाका विभिन्न नाकाबाट सुन तस्करी बढिरहेको थाहा भएको छ । विगत तीन महिनामा रसुवागढी नाकाबाट सुन तस्करीमा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय रसुवाबाट जानकारी मिलेको छ ।

आइतबार, २९ मंसिर २०८२
नेप्से परिसूचकमा २३ दशमलब ८२ अङ्कको गिरावट

नेप्से परिसूचकमा २३ दशमलब ८२ अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २३ दशमलव ८२ अङ्कको गिरावट देखिएको छ। ...

आइतबार, २९ मंसिर २०८२