चिनियाँ राष्ट्रध्यक्ष सी चिनफिङ कम्बोडियाको नोम पेन्ह पुगेका छन् । नौ वर्षको अन्तरालमा सीको दोस्रो कम्बोडिया भ्रमण हो। ...
संयुक्त राष्ट्र सङ्घका ६ जना विशेष प्रतिवेदकहरूले भुटानमा राजनीतिक बन्दीहरूलाई गैर कानुनी रूपमा लामो समयसम्म बन्दी बनाइएको भन्दै आपत्ति जनाएका छन् । ...
दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक–योलमाथिको महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेको छ। ...
शनिबार म्यानमारमा गएको ७.५ म्याग्निच्युडको भूकम्पमा परी १,७०० जनाको मृत्यु भएको छ भने ३,४०० जना घाइते भएका छन् । ...
दक्षिण कोरियामा लागेको भीषण डढेलो(आगलागी)मा परी हालसम्म २८ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन्। ...
म्यान्मारको मध्यभागमा आएको म्याग्निट्यूड ७ दशमल ७ को भूकम्पका कारण म्यान्मार र सीमावर्ती थाईल्यान्डका ब्याङ्ककसहित विभिन्न क्षेत्रमा क्षति पुगेको छ। ...
दक्षिण कोरियाको संवैधानिक अदालतले सोमबार निलम्बित प्रधानमन्त्री हान डक–सु को महाअभियोग खारेज गरेको छ । ...
अमेरिका र क्यानडाबीच सम्बन्ध चिसिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति र अभिव्यक्तिले दुई देशबीचको सम्बन्ध थप चिसिएको हो । ...
चिनियाँ कम्पनीले विकास गरेको नयाँ क्यान्सर औषधिले विश्वव्यापी ध्यान खिचेको छ । ...
उत्तरी म्यासेडोनियाको एक नाइटक्लबमा आगलागी हुँदा ५९ जनाको मृत्यु भएको छ । ...
चीनमा निर्मित ‘टियांगोंग’ ह्युमनोइड रोबोटको अपग्रेड गरिएको संस्करण, टियांगोंग अल्ट्राले हाफ म्याराथनमा भाग लिन तयारी गरिरहेको छ । ...
चीनले गत वर्ष ४४ लाख ५० हजार हेक्टरमा पुनः वन वृक्षारोपण गरी हरियाली बनाउने प्रयासलाई तीव्र पारेको राष्ट्रिय हरित आयोगको प्रतिवेदनले उल्लेख गरेको छ । ...