प्रवास

चीनले परीक्षणमा ल्यायो तिब्र गतिको रेल

चीनले परीक्षणमा ल्यायो तिब्र गतिको रेल

चीनले तिब्र गतिको घरेलु रेलको परीक्षण गरेको छ । इएमयू सीआर ४५० को ट्रेनको आइतबार विहान बेइजिङमा प्रोटोटाइम गरेको हो। ...

मंगलबार, १४ माघ २०८२
जेजु विमान दुर्घटनामा १७९ जनाको मृत्यु, जेजु एयरले माग्यो माफी

जेजु विमान दुर्घटनामा १७९ जनाको मृत्यु, जेजु एयरले माग्यो माफी

दक्षिण कोरियामा भएको जेजु एयरको विमान दुर्घटनामा १७९ जनाले ज्यान गुमाएपछि जेजु एयरले माफी मागेको छ। ...

मंगलबार, १४ माघ २०८२
दक्षिण कोरिया विमान दुर्घटना: मृतकको सङ्ख्या ८५ पुग्यो

दक्षिण कोरिया विमान दुर्घटना: मृतकको सङ्ख्या ८५ पुग्यो

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा ८५ यात्रुको मृत्यु भएको छ। ...

मंगलबार, १४ माघ २०८२
जापान एयरलाइन्स साइबर आक्रमणबाट प्रभावित

जापान एयरलाइन्स साइबर आक्रमणबाट प्रभावित

साइबर आक्रमणबाट प्रभावित बनेको जापान एयरलाइन्सका सेवाहरु लयमा फर्किन थालेका छन्। बिहीबार साइबर आक्रमणको रिपोर्ट सार्वजनिक भएपछि घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएका थिए। ...

मंगलबार, १४ माघ २०८२
५९ वर्ष पुगे सलमान खान, ८५ फिल्म, ७४ अवार्ड

५९ वर्ष पुगे सलमान खान, ८५ फिल्म, ७४ अवार्ड

बलिउड सुपरस्टार सलमान खान आज ५९ वर्षका भएका छन्। ३ दशकभन्दा बढी लामो अभिनय करियरमा सलमानले ८५ फिल्म गरे र ७४ वटा अवार्ड जिते। ...

मंगलबार, १४ माघ २०८२
२ लाख मानिसको ज्यान गएको सुनामीको २० वर्ष पूरा

२ लाख मानिसको ज्यान गएको सुनामीको २० वर्ष पूरा

इन्डोनेसियाको सुमात्रा टापुको पश्चिममा, पृथ्वीको ३० किलोमिटर तल भारतीय र बर्मन टेक्टोनिक प्लेटहरूमा बलियो आन्दोलन भएको थियो। समुन्द्रमा ९.१ म्याग्निच्युड भन्दा बढीको भूकम्प गएको थियो। ...

मंगलबार, १४ माघ २०८२
भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन

भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन

भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन भएको छ। ...

मंगलबार, १४ माघ २०८२
कजाकिस्तानमा विमान दुर्घटना, ३८ जनाको मृत्यु

कजाकिस्तानमा विमान दुर्घटना, ३८ जनाको मृत्यु

बुधबार दिउँसो करिब १२ः३० बजे कजाकिस्तानको अक्ताउमा एउटा यात्रुवाहक विमान दुर्घटना भएको हो। समाचार एजेन्सी एपीका अनुसार दुर्घटनामा ३८ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ। ...

मंगलबार, १४ माघ २०८२
अजरबैजानबाट रुस जाँदै गरेको विमान कजाकिस्तानमा दुर्घटना, ७२ जना सवार

अजरबैजानबाट रुस जाँदै गरेको विमान कजाकिस्तानमा दुर्घटना, ७२ जना सवार

कजाकिस्तानको अक्ताउमा बुधबार बिहान एउटा यात्रुवाहक विमान दुर्घटना भएको छ। ...

मंगलबार, १४ माघ २०८२
पाकिस्तानले अफगानिस्तानमा गर्यो हवाई हमला, १५ जनाको मृत्यु

पाकिस्तानले अफगानिस्तानमा गर्यो हवाई हमला, १५ जनाको मृत्यु

पाकिस्तानले मंगलबार राति अफगानिस्तानमा हवाई हमला गरेर पाकिस्तानी तालिबानका संदिग्ध लुकेका ठाउँहरूलाई निशाना बनाएको छ। ...

मंगलबार, १४ माघ २०८२
रूस र युक्रेन युद्धमा उत्तर कोरियाका एक हजार एक सय सैनिकको मृत्यु

रूस र युक्रेन युद्धमा उत्तर कोरियाका एक हजार एक सय सैनिकको मृत्यु

रूस र युक्रेनबिचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले सोमबार जनाएको छ। ...

मंगलबार, १४ माघ २०८२