प्रवास

ह्वाइट हाउस वार्तापछि युक्रेनीहरुले भने : 'हाम्रो अपमान भयो'

ह्वाइट हाउस वार्तापछि युक्रेनीहरुले भने : 'हाम्रो अपमान भयो'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा युक्रेनी राष्ट्रपतिमाथि अपमान भएको भन्दै युक्रेनीहरुले दुःख व्यक्त गरेका छन् । ...

मंगलबार, १९ साउन २०८३
ला– लिगामा रियल म्याड्रिड स्तब्ध

ला– लिगामा रियल म्याड्रिड स्तब्ध

आइतबार भएको ला लिगामा रियल म्याड्रिड स्तब्ध भएको छ । रियल बेटिसले रियललाई २–१ ले हराएको हो । इस्कोले आफ्नो पूर्व क्लबविरुद्ध विजयी गोल गरे । ...

मंगलबार, १९ साउन २०८३
सुजाता कोइरालाको आग्रहमा चीनमा ६० जना विद्यार्थीलाई छात्रवृत्ति

सुजाता कोइरालाको आग्रहमा चीनमा ६० जना विद्यार्थीलाई छात्रवृत्ति

चीनको सिचवान प्रान्तीय सरकारले ६० जना नेपाली विद्यार्थीलाई प्रत्येक तीन वर्षमा छात्रवृत्ति दिने घोषणा गरेको छ । ...

मंगलबार, १९ साउन २०८३
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

इजरायलले कब्जा गरेको वेस्ट बैंक पछिल्लो समय युद्ध मैदानका रुपमा परिणत हुँदै गएको छ । ...

मंगलबार, १९ साउन २०८३
स्पेनिस ला लिगामा बार्सिलोनाको शानदार जित

स्पेनिस ला लिगामा बार्सिलोनाको शानदार जित

स्पेनिस ला लिगाको शनिबार भएको खेलमा बार्सिलोनाले लास पल्मासलाई २–० ले हराएको छ । ...

मंगलबार, १९ साउन २०८३
प्रतिघण्टा ३६ किलोमिटर दौडनसक्ने रोबोटिक कुकुरको विकास

प्रतिघण्टा ३६ किलोमिटर दौडनसक्ने रोबोटिक कुकुरको विकास

चीनमा १० सेकेन्डमा १०० मिटर वा प्रतिघण्टा ३६ किलोमिटर दौडन सक्ने रोबोटिक कुकुरको विकास गरिएको छ । ...

मंगलबार, १९ साउन २०८३
हमासलाई नेतान्याहुको चेतावनी

हमासलाई नेतान्याहुको चेतावनी

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार दिउँसो हमासले हाम्रा बन्धकहरूलाई रिहा नगरे युद्धविराम अन्त्य हुने बताएका छन् । ...

मंगलबार, १९ साउन २०८३
ग्वाटेमालामा बस दुर्घटना: ५५ जनाको मृत्यु

ग्वाटेमालामा बस दुर्घटना: ५५ जनाको मृत्यु

मध्य अमेरिकास्थित ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीमा सोमबार एउटा बस पुलबाट खसेको छ । ...

मंगलबार, १९ साउन २०८३
बङ्गलादेश: हसिना शासनसँग सम्बन्धित एक हजार ३०० पक्राउ

बङ्गलादेश: हसिना शासनसँग सम्बन्धित एक हजार ३०० पक्राउ

पूर्व प्रधानमन्त्री शेख हसिनाको शासनसँग सम्बन्धित गिरोहलाई लक्षित गरी गरेको ‘अपरेसन डेभिल हन्ट’ नामक व्यापक कारबाहीमा एक हजार ३०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको बङ्गलादेशी प्रहरीले जनाएको छ । ...

मंगलबार, १९ साउन २०८३
सबैभन्दा ठूलो एवम घातक हत्याकाण्डका कारण शोकमा स्वीडेन

सबैभन्दा ठूलो एवम घातक हत्याकाण्डका कारण शोकमा स्वीडेन

सबैभन्दा घातक सामूहिक गोलीबारीका कारण ११ व्यक्तिको मृत्यु भएपछि स्वीडेन शोकमा डुबेको छ । ...

मंगलबार, १९ साउन २०८३
ट्रम्प प्रशासनको निर्णयविरुद्ध प्रदर्शन, सडकमा उत्रिए यूएसएआईडीका कर्मचारी

ट्रम्प प्रशासनको निर्णयविरुद्ध प्रदर्शन, सडकमा उत्रिए यूएसएआईडीका कर्मचारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन ह्वाइट हाउसले गरेको विभिन्न निर्णयविरुद्ध आन्दोलन सुरु भएको छ । ...

मंगलबार, १९ साउन २०८३