प्रवास

रुसी राष्ट्रपति पुटिन र नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पवीचको वार्ता स्थल युएई

रुसी राष्ट्रपति पुटिन र नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पवीचको वार्ता स्थल युएई

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पवीच हुने भनिएको शिखरवार्ता स्थल संयुक्त अरब इमिरेट्स (युएई) हुनसक्ने बताईएको छ। ...

मंगलबार, १९ साउन २०८३
इजरायली सैन्य कारबाहीमा परी ४५ हजार बढी प्यालेस्टाइनीको मृत्यु

इजरायली सैन्य कारबाहीमा परी ४५ हजार बढी प्यालेस्टाइनीको मृत्यु

गाजापट्टीमा जारी इजरायली सैन्य कारबाहीमा परी कम्तिमा ४५ हजार ९३६ बढी प्यालेस्टाइनीको ज्यान गएको छ। अक्टोबर २०२३ मा युद्ध सुरु भएयता १ लाख ९ हजार बढी घाइते भएका छन्। ...

मंगलबार, १९ साउन २०८३
अमेरिकाका ३ जङ्गलमा आगलागी, ३ हजार एकडमा फैलियो आगो

अमेरिकाका ३ जङ्गलमा आगलागी, ३ हजार एकडमा फैलियो आगो

अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस नजिकैको तीन जङ्गलमा मंगलबार भीषण आगलागी भएको छ। ...

मंगलबार, १९ साउन २०८३
भ्रष्टाचारको प्रजनन् आधार नै उन्मूलन गर्ने चीनको अठोट

भ्रष्टाचारको प्रजनन् आधार नै उन्मूलन गर्ने चीनको अठोट

चीनमा भ्रष्टाचार विरुध्दको लडाईंलाई दृढ संकल्पका साथ अगाडि बढाउने अठोट गर्दै भ्रष्टाचारको प्रजनन आधार नै उन्मूलन  गर्ने घोषणा गरिएको छ। ...

मंगलबार, १९ साउन २०८३
भारतमा कोरोना जस्तै भाइरसका ८ केस, सबै बालबालिका

भारतमा कोरोना जस्तै भाइरसका ८ केस, सबै बालबालिका

कोरोना भाइरस जस्तै एचएमपीभी संक्रमितको संख्या ८ पुगेको छ। मंगलबार, महाराष्ट्रको नागपुरमा २ घटनाहरू रिपोर्ट गरिएको थियो। यहाँ १३ वर्षीया बालिका र ७ वर्षीय बालकमा सङ्क्रमण देखिएको छ। ...

मंगलबार, १९ साउन २०८३
अमेरिकामा १० वर्षयताकै सबैभन्दा खराब हिमपातको खतरा

अमेरिकामा १० वर्षयताकै सबैभन्दा खराब हिमपातको खतरा

स्थितिलाई ध्यानमा राख्दै अमेरिकाका ७ राज्य केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, मिसौरी र न्यु जर्सीका केही क्षेत्रमा आपतकाल लगाइएको छ। ...

मंगलबार, १९ साउन २०८३
दक्षिण कोरियामा प्रदर्शन, राजनीतिक संकट गहिरिदै

दक्षिण कोरियामा प्रदर्शन, राजनीतिक संकट गहिरिदै

दक्षिण कोरियाका अपदस्त राष्ट्रपति युन सुक–योलको पक्ष र विपक्षमा प्रदर्शन जारी छ। ...

मंगलबार, १९ साउन २०८३
अमेरिकामा नयाँ वर्ष मनाइरहे मानिसलाई ट्रकले किच्दा १५ जनाको मृत्यु

अमेरिकामा नयाँ वर्ष मनाइरहे मानिसलाई ट्रकले किच्दा १५ जनाको मृत्यु

जनवरी १ मा अमेरिकाको लुइसियाना राज्यको न्यु अर्लिन्स सहरमा एक व्यक्तिले नयाँ वर्ष मनाउने मानिसमाथि पिकअप ट्रक चलाएको थियो। जसमा १५ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका छन्।

मंगलबार, १९ साउन २०८३
महाअभियोग लगाइएका दक्षिण कोरियाली राष्ट्रपति युनविरुद्ध पक्राउ पुर्जी जारी

महाअभियोग लगाइएका दक्षिण कोरियाली राष्ट्रपति युनविरुद्ध पक्राउ पुर्जी जारी

दक्षिण कोरियाली अदालतले महाअभियोग लगाइएका निलम्बित राष्ट्रपति युन सुक योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। ...

मंगलबार, १९ साउन २०८३
अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको निधन

अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको निधन

अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा आइतबार राति जर्जियास्थित आफ्नै घरमा निधन भएको छ। ...

मंगलबार, १९ साउन २०८३
चीनले परीक्षणमा ल्यायो तिब्र गतिको रेल

चीनले परीक्षणमा ल्यायो तिब्र गतिको रेल

चीनले तिब्र गतिको घरेलु रेलको परीक्षण गरेको छ । इएमयू सीआर ४५० को ट्रेनको आइतबार विहान बेइजिङमा प्रोटोटाइम गरेको हो। ...

मंगलबार, १९ साउन २०८३