सी.जी. को “वर्ल्डकप” क्यासब्याक योजना

नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सी.जी. ब्राण्डले चलिरहेको फुटबल वल्र्डकप २०२२ को उपलक्ष्यमा आप्mना ग्राहकहरुको लागि विशेष योजना लिएर आएको छ । विशेष फुटबलप्रेमी ग्राहकहरुका लागि उत्कृष्ट वल्र्डकप अनुभव लिनका लागि सी.जी.का उत्कृष्ट टेलिभिजनहरुमा रु. ५०,९०० सम्मको आकर्षक क्यासब्याक रहेको छ । यस अवसरमा यस विशेष योजनाको लाभ उठाई ग्राहकहरुले उचित मूल्यमा उत्कृष्ट पूmटबल हेराईको आनन्द लिन सक्ने विश्वास कम्पनीको रहेको छ । 

नेपालको आप्mनै ब्राण्ड सी.जी. ले नेपालकै एकमात्र “गुगल–सर्टिफाइड टि.भी.” बजारमा उपलब्ध गराउँदै आएको छ जसमा ग्राहकहरुले विशिष्ट फुटबल हेराईको आनन्द लिन सक्नुहुनेछ । उत्कृष्ट पिक्चर क्वालिटि लगायत एन्ड्रोइड सिस्टमको सबै फिचरहरु सहित सी.जी. सँग फुटबल प्रेमीहरुहरु वल्र्डकपको पूर्ण मजा लिन सक्नेछन् । साथै, नयाँ रु. ५०,९०० सम्मको क्यासब्याक योजनाले गर्दा उक्त टि.भी.हरुमा ग्राहकहरुको पहँुच झनै सरल र सहझ हुनेछ । 

यस सि.जी. ब्राण्डका टिभीहरु २४ इन्च देखि ७५ इन्चमा उपलब्ध छन र जसमा उत्कृष्ट स्मार्ट टेक्नोलोजीका टिभीहरुका साथै एण्ड्रोइड टिभीहरु सहितका नेपालकै एकमात्र गुगल सर्टिफइड टि.भी उपलब्ध छन् । हरेक सी.जी. टि.भी. हरुमा ३ वर्षको वारेन्टीका साथै अन्य विभिन्न अत्याधुनिक फिचरहरु पनि रहेका छन् । यसमा ५जी नेटवर्कको क्षमता लगायत डल्बी आवाजको उत्कृष्ट साउन्ड सिस्टम रहेको छ । उत्कृष्ट, इमर्सिभ टि.भी. हेराइको अनुभव प्रदान गर्नको लागि Motion Estimate and Motion Compensation (MEMC) फिचर पनि रहेको छ भने दोहोरो ब्लुटुथ फिचरका साथ २ वटा फरक फरक ब्लुटुथ डिभाइस कनेक्ट गर्न सकिने क्षमता पनि उपलब्ध छ ।

प्रतिक्रिया