तीन वटा बीमा कम्पनीलाई मर्जरका लागि बीमा समितिको सहमति

काठमाडौं । बीमा समितिले तीन वटा बीमा कम्पनीलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ । समितिले प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनीलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको हो । यसअघि तीन कम्पनीले मर्जरका लागि सहमति दिन संयुक्तरुपमा निवेदन दिएका थिए । 

281593606_829450021350169_8087467063176242038_n
 

प्रतिक्रिया