एलपी भानु शर्मा एक सुप्रशिध्द आध्यात्मिक व्यक्तित्वको नाम हो। आधुनिक शिक्षाबाट नेपाली युवालाई लाभान्वित गराउने सफल काम गरिसकेका शर्मा जीवन विज्ञान प्रतिष्ठानका संस्थापक पनि हुन् ।

प्राय सबै उमेरका मानिसलाई योग र ध्यानबाट जीवन सफल बनाउन सकिन्छ भन्ने प्रयोगात्मक ज्ञानबाट सुशिक्षित गराउन शर्माले अर्को उच्च सफलता स्थापित गरेका छन् । श्रीमद्भगवतगीताको सरल व्याख्याबाट सर्वसाधारण मानिसको मन जितेका शर्माले बिक्रम सम्वतको नयाँ वर्ष र प्रकृतिको मोहक परिवर्तनबारे रोचक चर्चा गरेका छन् ।

दृश्य टिभीसँगको कुराकानीमा उनले नेपाली नयाँ वर्ष प्रकृतिसँग पुरै समाहित भएको वर्णन गरेका छन् ।

 

प्रतिक्रिया