खेल खबर

राखेपका सदस्य सचिव घिसिङद्वारा पद तथा गोपनियताको शपथ

राखेपका सदस्य सचिव घिसिङद्वारा पद तथा गोपनियताको शपथ

शपथ लिएसँगै सदस्य सचिव घिसिङले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कार्यालयमा पुगेर पदभार ग्रहण समेत गरेका छन् । पदभार ग्रहण गरेसँगै घिसिङले राष्ट्रिय खेलाडीको बीमा र राष्ट्रिय टोलीको सुधारमा जोड दिने...

मंगलबार, २६ साउन २०८३
राखेपको सदस्य सचिवमा घिसिङ नियुक्त

राखेपको सदस्य सचिवमा घिसिङ नियुक्त

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । ...

मंगलबार, २६ साउन २०८३
‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज र एनआरटी बराबरी

‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज र एनआरटी बराबरी

खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । योसँगै ब्रिगेडले दुई खेलमा ४ अङ्क जोडेको छ । पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपिएफलाई ३–२ गोल...

मंगलबार, २६ साउन २०८३
सुमनको गोलमा पुलिसको जित

सुमनको गोलमा पुलिसको जित

विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित दर्ज गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले...

मंगलबार, २६ साउन २०८३
नेपाली महिला क्रिकेट टाेलीकाे विश्वकप खेल्ने सपना समाप्त

नेपाली महिला क्रिकेट टाेलीकाे विश्वकप खेल्ने सपना समाप्त

१२८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ४ ओभरमा जम्मा ७९ रन समेटियो । नेपालकी इन्दु बर्माले २० बलमा १ चौकासहित १५ रन बनाइन् भने सीता रानामगरले ८ बलमा...

मंगलबार, २६ साउन २०८३
ए डिभिजन लिगमा मनाङ र च्यासल विजयी

ए डिभिजन लिगमा मनाङ र च्यासल विजयी

प्रतिस्पर्धात्मक खेलको ४९औं मिनेटमा च्यासलका रुमेश बर्तौैलाले गरेको एक मात्र गोल च्यासललाई जित दिलाउन पर्याप्त बन्यो । राइट ब्याक कमल श्रेष्ठले दिएको पासलाई पेनाल्टी एरिया नजिकबाट प्रहार गर्दै बर्तौलाले सुन्दर...

मंगलबार, २६ साउन २०८३
पोर्चुगल र इटाली मध्ये एकले विश्वकप गुमाउने

पोर्चुगल र इटाली मध्ये एकले विश्वकप गुमाउने

इटाली २०१८ को रुस विश्वकपमा पनि छनोट हुन असफल भएको थियो । तर पछिल्लो समय उच्च प्रदर्शन गरेको इटालीले गत जुलाइमा सम्पन्न भएको युरोकपमा इङ्ल्यान्डलाई हराउँदै  उपाधि जितेको थियो ।...

मंगलबार, २६ साउन २०८३
सातदोबाटोद्वारा थ्रीस्टार पराजित

सातदोबाटोद्वारा थ्रीस्टार पराजित

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार भएको खेलमा सातदोबाटाले थ्रीस्टार क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । यसअघि सातदोबाटोले पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो । ...

मंगलबार, २६ साउन २०८३
नेपालद्वारा मलेसिया पराजित

नेपालद्वारा मलेसिया पराजित

विश्वकप एसिया छनोटअन्तर्गत शुक्रबार भएको आफ्नो चौथो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले नेपाललाई जितका लागि ९३ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले १८...

मंगलबार, २६ साउन २०८३
विश्वकप एसिया छनोटमा नेपालद्वारा कुवेत ९ विकेटले पराजित

विश्वकप एसिया छनोटमा नेपालद्वारा कुवेत ९ विकेटले पराजित

आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट खेलअन्तर्गत बिहीबार भएको तेस्रो कुवेतविरुद्धको खेलमा नेपालले विजयी हासिल गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई) को आइसिसी एकेडेमी ग्राउन्डमा भएको खेलमा नेपालले...

मंगलबार, २६ साउन २०८३
बार्सीलोना बेन्फिकासँग गोलरहित बराबरीमा

बार्सीलोना बेन्फिकासँग गोलरहित बराबरीमा

युसुफ देमेरलको प्रहार क्रसबारमा लागेर बाहिरिँदा बार्सा अग्रता लिनबाट चुकेको थियो । अस्ट्रियन क्लब र्यापिड भियनाबाट लोनमा आएका  १८ वर्ष १ सय ७४ दिनका युसुफ बार्साका लागि च्याम्पियन्स लिग खेल्ने...

मंगलबार, २६ साउन २०८३