खेल खबर

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको टोली घोषणा

टोलीका अन्य सदस्यहरुमा खडक बोहरा, गजेन्द्र बोहरा, दिपक बोहरा, हेमन्त धामी, विकाश आग्री, आदित्य महता, नारायण जोशी, वसन्त कार्की, अर्जुन साउँद, दिपक टमटा र कैलाश ऐर रहेका छन् । यस्तै...

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी र पुलिस एकै समूहमा

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी र पुलिस एकै समूहमा

समूह ए मा साविक विजेता त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ छन् । त्यसैगरी समूह बी मा नेपाल एपिएफ क्लब, प्रदेश नम्बर...

मंगलबार, २६ साउन २०८३
एएफसी फुटसल एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा

एएफसी फुटसल एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा

छनोटका लागि बन्द प्रशिक्षणका लागि ३२ खेलाडी डाकिएको छ । फुटसल टिमका मुख्य प्रशिक्षक गौरव बस्नेतले बन्द प्रशिक्षणका लागि ३२ खेलाडी छनोट गरेको हो । पोखरामा आयोजना भएको ए डिभिजन फुटसल...

मंगलबार, २६ साउन २०८३
आफूमाथि लागेका आरोप खण्डनको मौका दिन माग गर्दै गणेश थापाले लेखे एन्फा अध्यक्षलाई पत्र

आफूमाथि लागेका आरोप खण्डनको मौका दिन माग गर्दै गणेश थापाले लेखे एन्फा अध्यक्षलाई पत्र

पत्रमा उनले लेखेका छन्, ‘मैले तपाई अखिल नेपाल फुटबल संघको अध्यक्षमा निर्वाचित भएदेखि पनि बारम्बार ममाथि लगाइएका आरोप प्रमाणित गर्न वा आत्मालोचना गर्न अनुरोध गरेको थिएँ । त्यसलाई तपाईले पूर्ण...

मंगलबार, २६ साउन २०८३
‘एसियन सेन्ट्रल जोन’ भलिबलका उपाधि विजेता खेलाडीलाई सम्मान

‘एसियन सेन्ट्रल जोन’ भलिबलका उपाधि विजेता खेलाडीलाई सम्मान

युवा तथा खेलकुद मन्त्रालयले सोमबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी नेपाली राष्ट्रिय महिला भलिबल टोलीमा गण्डकीबाट प्रतिनिधित्व गरी एसियन सेन्ट्रल जोन भलिबलमा उपाधि जित्ने टोलीका सदस्य खेलाडीहरुलाई नगद जनही ५०...

मंगलबार, २६ साउन २०८३
शहीद स्मारक ए डिभिजन लिग–हिमालयन शेर्पा विजयी

शहीद स्मारक ए डिभिजन लिग–हिमालयन शेर्पा विजयी

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको सातौं चरणको अन्तिम खेलमा हिमालयन शेर्पाले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । हिमालनय शेर्पालाई जीत दिलाउन कप्तान विश्वास श्रेष्ठले...

मंगलबार, २६ साउन २०८३
क्रिकेटको बन्द प्रशिक्षणमा ९ खेलाडी अनुपस्थित

क्रिकेटको बन्द प्रशिक्षणमा ९ खेलाडी अनुपस्थित

नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीच रहेको विवाद समाधान भएको भनिएपनि बन्द प्रशिक्षणमा ९ खेलाडी अनुपस्थित रहेका छन् । बन्द प्रशिक्षणको पहिलो दिन त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १४ जना खेलाडी...

मंगलबार, २६ साउन २०८३
मछिन्द्र क्लबले एएफसी कप छनोट खेल्ने

मछिन्द्र क्लबले एएफसी कप छनोट खेल्ने

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । मछिन्द्रको जितमा सुनिल बल नायक बने । उनले...

मंगलबार, २६ साउन २०८३
चीनमा फुटबलका राष्ट्रिय खेलाडीलाई ट्याटु खोप्न प्रतिबन्ध

चीनमा फुटबलका राष्ट्रिय खेलाडीलाई ट्याटु खोप्न प्रतिबन्ध

जाङ लिन्पेङ जस्ता राष्ट्रिय खेलाडीहरूलाई यसअघि नै आफ्नो ट्याटु छोप्न भनिएको थियो । चीनले सन् २०१८ देखि नै टिभीमा ट्याटु देखिनबाट रोक्न नयाँ निर्देशनहरू जारी गर्न थालेको हो । त्यसयता...

मंगलबार, २६ साउन २०८३
प्रधानमन्त्री कप छनौट प्रतियोगितामा बैतडीको विजयी सुरुवात

प्रधानमन्त्री कप छनौट प्रतियोगितामा बैतडीको विजयी सुरुवात

डोटीका लागि क्रिस ऐरले ३८, हुदय बिठारीले २८, खगेन्द्र जोशीले २३, आयुश खड्काले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बैतडीका लागि वीरेन्द्र नाथले उत्कृष्ट बलिङ...

मंगलबार, २६ साउन २०८३
मनाङ ए डिभिजन लिगको शीर्ष स्थानमा

मनाङ ए डिभिजन लिगको शीर्ष स्थानमा

बिबिसीले दोस्रो हाफमा पनि गोलका सुन्दर मौका सिर्जना गरेपनि सदुपयोग गर्न सकेको थिएन । मनाङ बिबिसीसँगको खेल जित्नै पर्ने दबाबमा थियो । एएफसी कपमा सहभागिता जनाउने आफ्नो गणितीय सम्भावना कामयै...

मंगलबार, २६ साउन २०८३
पोखराका प्रदीपलाई ‘ओपन टेनिस’को उपाधि

पोखराका प्रदीपलाई ‘ओपन टेनिस’को उपाधि

गत महिना काठमाडौँमा सम्पन्न गणेशमान राष्ट्रिय टेनिस प्रतियोगितामा खड्का आरभसँग ६–३ र ६–१ अङ्कले पराजित भएका थिए । प्रतियोगितामा उपविजेता आरभले नगद ४० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।...

मंगलबार, २६ साउन २०८३