खेल खबर

ए डिभिजन लिगमा आर्मीको जित

३० औं मिनेटमा फ्रेन्ड्सका जोमाउल फ्रान्सेसको लामो दुरीको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाए । ३४ औं मिनेटमा फ्रेन्ड्सले अर्को उत्कृष्ट मौका खेर फाल्यो । श्यामबाबुको क्रसमा सुरुवातमा जमोउल फ्रान्सेसको...

लुम्बिनी प्रदेशको पहिलो जित दर्ता

लुम्बिनी प्रदेशको पहिलो जित दर्ता

यसअघि लुम्बिनी आफ्नो पहिलो खेलमा बागमती प्रदेशसँग ४९ रनले पराजित भएको थियो । प्रदेश नं २ को भने तीन खेलमा दोस्रो पराजय हो । यसअघि प्रदेश नं २ ले पहिलो...

मंगलबार, २६ साउन २०८३
प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम विजयी

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम विजयी

बलिङतर्फ सुदूरपश्चिमका शेर मल्लले सर्वाधिक ४ विकेट लिए । हेमन्त धामीले दुई तथा आदित्य महता, गजेन्द्र बोहरा र विकास आग्रीले एक–एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले...

मंगलबार, २६ साउन २०८३
प्रिन्स दाहाल विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

प्रिन्स दाहाल विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

नेपालमा प्रतियोगिताको अभाव तथा राम्रो प्रशिक्षण पाउन मुश्किल भएको दाहालको गुनासो छ । राज्यले खेलाडीका लागि उचित वातावरण बनाइदिनुपर्ने उनको भनाइ छ । कोरोना महामारीका कारण लामो समयदेखि प्रतियोगिता र...

मंगलबार, २६ साउन २०८३
क्रिकेट एक्सेलेन्स सेन्टरलाई पल्सरको साथ

क्रिकेट एक्सेलेन्स सेन्टरलाई पल्सरको साथ

प्रायोजनसम्बन्धी सम्झौतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर समारोहमा बोल्दै गोल्छा ग्रुपका निर्देशक  गोल्छाले क्रिकेट एक्सेलेन्स सेन्टरसँग आबद्ध...

मंगलबार, २६ साउन २०८३
प्रधानमन्त्री कप क्रिकेटमा एपीएफको जित

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफको जित

यसअघि हिजो भएको पहिलो खेलमा एपीएफले प्रदेश नं २ लाई २४ रनले पराजित गरेको थियो । यस जितसँगै एपिएफले दुई खेलबाट ४ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ...

मंगलबार, २६ साउन २०८३
ऋषिङ गाउँपालिकाद्वारा  अल्ट्रा म्याराथन आयोजना

ऋषिङ गाउँपालिकाद्वारा अल्ट्रा म्याराथन आयोजना

यस्तै, स्थानीय म्याराथनतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १५ हजार, १० हजार, ६ हजार र दुई हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र उपलब्ध गराइनेछ । त्यसरी नै महिला...

मंगलबार, २६ साउन २०८३
सुनमायालाई कर्णाली सरकारको सम्मान

सुनमायालाई कर्णाली सरकारको सम्मान

“विश्वमा विकासमा सबैभन्दा पछि परेको देश नेपाल र नेपालमा अति नै पछि परेको कर्णालीले सुनमायाको जीतसँगै आज विश्वसामु आफ्नो इतिहास लेखाउन सफल भएको छ,” मुख्यमन्त्री शाहीले भने, “कर्णालीपुत्री बुढालाई हार्दिक...

मंगलबार, २६ साउन २०८३
बिबिसी र पुलिसको बराबरी

बिबिसी र पुलिसको बराबरी

खेलको दोस्रो मिनेटमा नै बिबिसीका शिशिर लेखीको प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले पन्च गर्दै बचाएपनि त्यसैको रिबाउण्डमा आएको बललाई रोशन आले मगरले पोेष्टको दिशा दिएका थिए । त्यसको एक मिनेटमा...

मंगलबार, २६ साउन २०८३
प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको जित

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको जित

कर्णाली प्रदेशलाई सस्तैमा समेट्नेक्रममा आर्मीका जीतेन्द्र मुखियाले चार विकेट लिए भने सुशन भारीले र साहब आलमले दुई/दुई विकेट लिए । सोमपाल कामी र विक्रम सोबले एक/एक विकेट लिए । ...

मंगलबार, २६ साउन २०८३
आहा ! रारा गोल्डकप फुटबलको २०औँ संस्करण माघ पहिलो साता

आहा ! रारा गोल्डकप फुटबलको २०औँ संस्करण माघ पहिलो साता

प्रतियोगितामा नेपालका ‘ए डिभिजन क्लब’ सङ्कटा फुटबल क्लब, मछिन्द्र क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्रिस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, विवाइएससी मिनेसोटा...

मंगलबार, २६ साउन २०८३
हिमालयन शेर्पामाथि  थ्री स्टारको जित

हिमालयन शेर्पामाथि थ्री स्टारको जित

सुरुवाती अग्रता लिने क्रममा हिमालयन शेर्पाका रक्षक अमृत श्रेष्ठले क्लियर गर्ने खोजेको बल गोलमा परिणत हुँदा थ्री स्टारले ५६औं मिनेटमा आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको थियो । ...

मंगलबार, २६ साउन २०८३