खेल खबर

आर्मी र एपीएफबीचको खेल बराबरीमा टुङ्गियो

पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोली खेलको दोस्रो हाफमा एक एक गोल गरे । खेलको ६३ औँ मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए ।

स्वर्ण विजेता महिला भालिबल टोली स्वदेश फिर्ता

स्वर्ण विजेता महिला भालिबल टोली स्वदेश फिर्ता

विमानस्थलमा टोलीलाई बाजा बजाएर स्वागत गरिएको थियो । गत मङ्गलबार सम्पन्न फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै स्वर्णपदक हात पारेको थियो । बङ्गलादेशको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर हलमा भएको खेलमा...

मंगलबार, २६ साउन २०८३
क्रिस्टियानो रोनाल्डोको सालिकले भारतमा विवाद

क्रिस्टियानो रोनाल्डोको सालिकले भारतमा विवाद

तर कुनै बेला पोर्चुगलको उपनिवेश रहेको गोवा स्वतन्त्र भएको ६० वर्ष भयो । भारतको अन्य भूभाग ब्रिटिश शासनबाट स्वतन्त्र भएको १४ वर्षपछि मात्रै गोवा स्वतन्त्र भएको थियो । भारतको राष्ट्रिय...

मंगलबार, २६ साउन २०८३
राष्ट्रपति भण्डारीद्वारा महिला भलिबल टिमलाई बधाई

राष्ट्रपति भण्डारीद्वारा महिला भलिबल टिमलाई बधाई

सोमबार बङ्गलादेशको ढाकामा सम्पन्न सिनियर महिला भलिबल च्याम्पियनसीपमा नेपालले उज्वेकिस्तानलाई पराजित गरेको थियो । बुधबार सामाजिक सञ्जाल, ट्वीटरमार्फत राष्ट्रपति भण्डारीले च्याम्पियनसीपको उपाधि हासिल गरेर महिला टोलीले कीर्तिमान कायम गरी राष्ट्रको...

मंगलबार, २६ साउन २०८३
राष्ट्रिय महिला भलिबल टोलीलाई उपराष्ट्रपतिको बधाई

राष्ट्रिय महिला भलिबल टोलीलाई उपराष्ट्रपतिको बधाई

बुधबार वक्तव्य जारी गरी उपराष्ट्रपतिले च्याम्पियनसीपको उपाधि हासिल गरेर महिला टोलीले कीर्तिमान कायम गरेर राष्ट्रकै गौरव र प्रतिष्ठा उच्च बनाएको बताएका छन् । उपराष्ट्रपतिले राष्ट्रको गरिमा बढाउनाका साथै नेपाल र...

मंगलबार, २६ साउन २०८३
कुवेतद्वारा नेपाल एक विकेटले पराजित

कुवेतद्वारा नेपाल एक विकेटले पराजित

प्रारम्भिक ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका उनी अन्तिम समयसम्म क्रिजमा टिकीरहे । भावसरलाई पवेलियन फर्काउन बलर असफल रहेपछि नेपाल प्रतियोगितामा जितविहीन बन्न पुग्यो । त्यसअघि संयुक्त अरब इमिरेट्स (युएई) को...

मंगलबार, २६ साउन २०८३
नेपालद्वारा सेन्ट्रल जोन भलिबलको उपाधि रक्षा

नेपालद्वारा सेन्ट्रल जोन भलिबलको उपाधि रक्षा

लिग चरणमा सोझो सेटको जित निकालेको नेपालले २६–२४, २४–२६, २५–१५, २२–२५ र १५–११ को सेटमा खेल जितेर लगातार दोस्रो पटक उपाधि जितेको हो । ...

मंगलबार, २६ साउन २०८३
खेलाडीहरुलाई प्रतिबन्धित औषधि सेवन  नगर्न नगराउन मन्त्रालयको अनुरोध

खेलाडीहरुलाई प्रतिबन्धित औषधि सेवन नगर्न नगराउन मन्त्रालयको अनुरोध

खेल क्षेत्रलाई सबै प्रकारका अस्वस्थ्य प्रभावबाट मुक्त राख्नका लागि वल्र्ड एन्टी डोपिङ एजेन्सी(वाडा)ले खेल विशेषका खेलाडीलाई तोकिएका औषधि प्रयोग गर्न र अन्य उपाय अवलम्बन गर्न निषेध गरेको छ । खेलकुदमा...

मंगलबार, २६ साउन २०८३
सातदोबाटोमाथि जावलाखेलको जित

सातदोबाटोमाथि जावलाखेलको जित

गोलरहित बराबरीमा सकिएको पहिलो हाफको खेलमा जावलाखेल युथ क्लबले उत्कृष्ट खेल देखाउँदै स्पष्ट अंक जोड्न सफल भएको हो । जावलाखेललाई जित दिलाउन विपिन कँडेल र निकोलस फर्नान्डेसले एक एक गोल...

मंगलबार, २६ साउन २०८३
सेन्ट्रल जोन भलिबलमा नेपाल फाइनलमा

सेन्ट्रल जोन भलिबलमा नेपाल फाइनलमा

अपराजित रहेको नेपालले लिग चरणमा श्रीलंकामाथि ३–२ को सेटमा जित निकालेको थियो । त्यसपछि नेपालले माल्दिभ्स, बंगलादेश र उज्वेकिस्तानलाई समान ३–० को सोझो सेटमा हराएको थियो । ...

मंगलबार, २६ साउन २०८३
एपिएफलाई प्रधानमन्त्री महिला कप क्रिकेटको उपाधि

एपिएफलाई प्रधानमन्त्री महिला कप क्रिकेटको उपाधि

उपाधि जितेसँगै एपिएफले पाँच लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको प्रदेश १ ले रु तीन लाखसहित ट्रफी तथा मेडल प्राप्त गर्यो । फाइनलमा टस हारेर ब्याटिङ...

मंगलबार, २६ साउन २०८३
प्रधानमन्त्री महिला कप क्रिकेटको उपाधिका लागि एपिएफ र प्रदेश १ प्रतिस्पर्धा गर्दै

प्रधानमन्त्री महिला कप क्रिकेटको उपाधिका लागि एपिएफ र प्रदेश १ प्रतिस्पर्धा गर्दै

रुविनाले अप्सरी वेगमसँग पनि दोस्रो विकेटका लागि ३३ रनको साझेदारी गरिन् । अप्सरीले पनि अविजित नौ रन बनाइन् । सुदूरपश्चिमका लागि कविता जोशीले मात्रै एक विकेट लिन सकिन् । यसअघि...

मंगलबार, २६ साउन २०८३