राजनीति

कांग्रेसले चुनावमा जिल्लासँग समन्वय नगरी कुनै दलसँग तालमेल गर्दैनः प्रवक्ता शर्मा

उनले भने, “आम निर्वाचनमा एक्लै लड्ने कि गठबन्धन बनाएर निर्वाचन लड्ने भन्ने विषयमा जिल्लाको, महाधिवेशन प्रतिनिधिको रायअनुसार हुन्छ । काठमाडौंमा बसेकाले निर्णय गरेर लाद्ने काम हुँदैन ।” ...

प्रदेश एकका मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त

प्रदेश एकका मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त

राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उनले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे । बुधबार भएको मत विभाजनका क्रममा प्रदेशसभाका ९२ सांसदमा ७९ जना...

मंगलबार, ०५ साउन २०८३
११ जिल्लाबाट एमाले महाधिवेशन प्रतिनिधिको विवरण आउन बाँकी

११ जिल्लाबाट एमाले महाधिवेशन प्रतिनिधिको विवरण आउन बाँकी

उनकाअनुसार कैलाली, कञ्चनपुर, बाजुरा, ताप्लेजुङ, पाँचथर, सुनसरी, सप्तरी, सिराहा, महोत्तरी, रौतहट र धनुषाबाट निर्वाचित भएका प्रतिनिधिको विवरण अझै प्राप्त नभएको हो । “महाधिवेशनका लागि सबै जिल्ला, विभाग र जनसङ्गठनमा प्रतिनिधि...

मंगलबार, ०५ साउन २०८३
सर्वोच्चमा देखिएको विवाद केहीदिन भित्रै समाधान हुने विश्वास छः प्रचण्ड

सर्वोच्चमा देखिएको विवाद केहीदिन भित्रै समाधान हुने विश्वास छः प्रचण्ड

अदालतभित्र देखिएको समस्या त्यहीँ भित्रबाट सुल्झियोस् भनेर हिजो बसेको सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिले सन्तुलित वक्तव्य जारी गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब त्यो विषयमा बढी बोलीराख्नु आवश्यक नभएको...

मंगलबार, ०५ साउन २०८३
एकदुई जना व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन हुँदैनः नेता सिंह

एकदुई जना व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन हुँदैनः नेता सिंह

एकदुई जना व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन नहुने उनको भनाई थियो । ‘न्यायालय स्वतन्त्र निकाय हो । सरकार न्यायापालिका भइरहेको विवादको मुकदर्शक हुनु हुँदैन । विधि र नियमअनुसार...

मंगलबार, ०५ साउन २०८३
कृषिमन्त्री शाहीद्वारा पद तथा गोपनियताको शपथ

कृषिमन्त्री शाहीद्वारा पद तथा गोपनियताको शपथ

कर्णाली प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । मन्त्री शाहीले कर्णाली प्रदेशका प्रमुख तिलक परियारसमक्ष शपथग्रहण गरेका हुन् । ...

मंगलबार, ०५ साउन २०८३
न्यायपालिकाको स्वच्छतालाई कायम राख्नेगरी यथाशीघ्र निकास दिन सत्ता गठबन्धनको आग्रह

न्यायपालिकाको स्वच्छतालाई कायम राख्नेगरी यथाशीघ्र निकास दिन सत्ता गठबन्धनको आग्रह

उनले भने, ‘सर्वोच्च अदालतमा केही समययता भएको समस्या र गतिरोधप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राज्यको महत्वपूर्ण अंगको रुपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्नेगरी यथाशीघ्र...

मंगलबार, ०५ साउन २०८३
नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुन्छः प्रकाशमान सिंह

नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुन्छः प्रकाशमान सिंह

मौका पाउँदा पनि गर्न नसक्नेलाई पदमा राखिराख्न नहुने उनको भनाई थियो । जिल्ला सभापति हुँदा काठमाडौंलाई देशभरको उत्कृष्ट जिल्ला बनाएको दाबी गर्दै नेता सिंहले मौका पाउँदा काम गर्नु पर्दछ भन्ने...

मंगलबार, ०५ साउन २०८३
प्रदेश दुईका उद्योगमन्त्री राय बर्खास्त

प्रदेश दुईका उद्योगमन्त्री राय बर्खास्त

मुख्यमन्त्री राउतले  रायलाई राजीनामा दिन गत सातानै निर्देशन दिएका थिए । तर, उनले राजीनामा नदिएपछि बर्खास्त गरिएको हो । मन्त्रीलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुख कार्यालयमा आएको प्रदेश प्रमुख कार्यालयले...

मंगलबार, ०५ साउन २०८३
एमालेले महाधिवेशनको उद्घाटन सत्रमा चितवनबाट एक लाख जनता सहभागी गराउने

एमालेले महाधिवेशनको उद्घाटन सत्रमा चितवनबाट एक लाख जनता सहभागी गराउने

जिल्लाका ९८ वटा वडा तहबाटै महाधिवेशन उद्घाटन सत्रमा उक्त सङ्ख्याका कार्यकर्ता सहभागी गराउनका लागि विभिन्न प्रचार र तयारीका कार्यक्रम थालेको हो । जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार जनसहभागिता गराउनका लागि...

मंगलबार, ०५ साउन २०८३
सरकारले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि प्रोत्साहन गर्ने

सरकारले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि प्रोत्साहन गर्ने

प्रधानमन्त्रीले भने,‘काठमाडौंमा कमसेकम व्याट्रीबाट गाडीहरु सञ्चालन गरौँ । घरमा खाना पकाउने इलेक्ट्रिक चुल्हो प्रयोग गरौं । भोलि तराइ, मधेश सबै ठाउँमा इलेक्ट्रिक बस चलाउन सक्यौँ भने नेपाल नमुना बन्न सक्दछ...

मंगलबार, ०५ साउन २०८३
एमाले महाधिवेशन प्रतिनिधिको विवरण केन्द्रीय कार्यालयमा

एमाले महाधिवेशन प्रतिनिधिको विवरण केन्द्रीय कार्यालयमा

एमालेले छानिएका प्रतिनिधिको विवरण आजसम्ममा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको थियो । प्रतिनिधि चयनका लागि देशभर यही कात्तिक २७ गतेको मिति तय गरिएकामा सो दिन अधिकांश जिल्लाबाट सर्वसम्मत रुपमा प्रतिनिधि...

मंगलबार, ०५ साउन २०८३