राजनीति

रवीन्द्रको रहरमा पहिरो 

बिबिसी नेपाली सेवाले रवीन्द्रलाई दिनुसम्म प्रसिद्धि दिएको थियो। बिबिसीमा दुई दशकभन्दा लामो सेवाकालमा उनी नेपाल र संसारभरका नेपालीमाझ प्रसिद्ध भए। उनले सधैँ आफ्नो प्रस्तुतिमा राजनीतिमा जनताको सेवा गर्ने पवित्र उद्देश्य...

नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार

नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार

त्यस अवसरमा दुवै राजदूतले राष्ट्रिय तथा बहुपक्षीय परिवेशमा विशेषगरी संयुक्त राष्ट्रसङ्घका मञ्चहरूमा दुई देशको आपसी हितका लागि द्विपक्षीय सहयोगलाई सुदृढ पार्न साझा हितका विभिन्न विषयमा विचार आदान–प्रदान गरेका थिए ।...

आइतबार, २२ मंसिर २०८२
साना दलले आफ्नै दलको चिह्नमा चुनावमा भाग लिन पाउने

साना दलले आफ्नै दलको चिह्नमा चुनावमा भाग लिन पाउने

यसअघि राष्ट्रिय मान्यता दलबाहेक अन्य दललाई स्वतन्त्र समूहबाट चुनाव चिह्न प्रदान गर्ने अभ्यास थियो । स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र छपाइका लागि आयोगले जनकशिक्षा सामग्री केन्द्रलाई तयारी...

आइतबार, २२ मंसिर २०८२
देउवालाई कोइरालाको प्रश्नः चुनावी गठबन्धन के का लागि ?

देउवालाई कोइरालाको प्रश्नः चुनावी गठबन्धन के का लागि ?

जवाफमा सभापति देउवाले अघिल्लो निर्वाचनमा गठबन्धन नहुँदा धेरै जना नेताहरू पराजित भएका भन्दै नेताहरुलाई त्यो स्मरण गर्न आग्रह गरे । उनले कांग्रेसले गठबन्धन गरेर सबै सिट जित्ने दाबी गरे ।

आइतबार, २२ मंसिर २०८२
प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाने

प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाने

यसपटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो राजकीय भ्रमण हो । प्रधानमन्त्री देउवा र समकक्षी नरेन्द्र मोदीबीच शनिबार हैदरवाद हाउसमा द्विपक्षीय वार्ता हुने छ । भारतीय प्रधानमन्त्री मोदीले सम्मानसहित नेपाली...

आइतबार, २२ मंसिर २०८२
राप्रपाद्वारा २० सदस्यीय कार्यसम्पादन समिति गठन

राप्रपाद्वारा २० सदस्यीय कार्यसम्पादन समिति गठन

पार्टी अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केही वरिष्ठ केन्द्रीय सदस्य समावेश गरी उनले कार्यसम्पादन समिति गठन गरेका हुन् । ...

आइतबार, २२ मंसिर २०८२
स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

अन्यमा १८३ जना मतदाता छन् । सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना छन् । सबैभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता रहेको...

आइतबार, २२ मंसिर २०८२
नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ स्वेदश फिर्ता

नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ स्वेदश फिर्ता

विदेशमन्त्री वाङ शुक्रबार नेपाल आएका थिए । चिनियाँ विदेशमन्त्रीलाई बिदाइ गर्न परराष्ट्र सचिव भरतराज पौड्याललगायतको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थियो । नेपालमा रहँदा चिनियाँ विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी,...

आइतबार, २२ मंसिर २०८२
चीनलाई भौतिक पूर्वाधारका आयोजनालाई गति दिन माओवादीको आग्रह

चीनलाई भौतिक पूर्वाधारका आयोजनालाई गति दिन माओवादीको आग्रह

माओवादी शीर्ष नेतृत्वको आग्रहलाई सकारात्मक रुपमा लिँदै चिनियाँ विदेशमन्त्रीले नेपालको आर्थिक एवं सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले नजिकको छिमेकी र परम्परागत मैत्री सम्बन्ध भएकाले पनि...

आइतबार, २२ मंसिर २०८२
विआरआईअन्तर्गतका परियोजना अगाडि बढाउन चिनियाँ विदेशमन्त्रीलाई एमालेको आग्रह

विआरआईअन्तर्गतका परियोजना अगाडि बढाउन चिनियाँ विदेशमन्त्रीलाई एमालेको आग्रह

एमाले नेता राजन भट्टराईले भेटवार्ताका क्रममा कोरोनाका कारण प्रभावित भएका चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनका क्रममा रहेका नेपाली विद्यार्थीलाई सहज रुपमा फर्कने वातावरण बनाइदिन आफूहरुले आग्रह गरेको जानकारी दिए । कोरोना...

आइतबार, २२ मंसिर २०८२
चिनियाँ विदेशमन्त्रीसँग प्रचण्ड र ओलीको छुट्टाछुट्टै भेटवार्ता

चिनियाँ विदेशमन्त्रीसँग प्रचण्ड र ओलीको छुट्टाछुट्टै भेटवार्ता

त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । विदेशमन्त्री वाङलाई अध्यक्ष प्रचण्डसहितको टोलीले नक्सालस्थित मेरियट होटलमा गएर भेटेको हो । ...

आइतबार, २२ मंसिर २०८२
चीनले नेपाललाई ११ अर्ब ४० करोड अनुदान सहयोग उपलब्ध गराउने

चीनले नेपाललाई ११ अर्ब ४० करोड अनुदान सहयोग उपलब्ध गराउने

शनिबार राजधानीमा सम्पन्न नेपाल–चीन परराष्ट्र मन्त्रीस्तरीय वार्तामा उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । साथै उनले रसुवागढी–तातोपानी सीमानाका वस्तु तथा सेवाको दुईतर्फी आवागमन पूर्णरूपमा सञ्चालन गर्न सहमति जनाएका छन् ।

आइतबार, २२ मंसिर २०८२