निर्वाचन आयोगले शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने जनाएको छ। आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आज साँझ ५ बजेसम्म आफ्नो...
आसन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेस समर्थक मतदाताले मुख हेर्लान् कि रुख हेर्लान् भन्ने प्रश्न नै यतिबेला बहसको केन्द्रमा छ। दुइवटा बामपन्थी दललाई दुइतिर अँगालो मारेर निर्वाचन लडिरहेको नेपाली कांग्रेस ‘रुख...
भेटमा गृहमन्त्रीले पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर पौडेलले आफू उम्मेदवारी फिर्ता लिन नहुने ठाउँमा पुगेको पत्रकारहरुलाई बताए । उनले भने, ‘मेरो कारणले केन्द्रीय गठबन्धन र सरकारलाई...
( मौलिक ज्ञान, भाषा, जात्रा, बाजा–गाजा, चाड–पर्व, मेला, ग्रन्थ, पेशालाई समुदायको अपनत्व र संलग्नतामा सम्वर्धन तथा संरक्षण गर्दै महानगरको संस्कृतिलाई पर्यटनसंग जोड्नेछु । ...
नयाँ संविधानको रक्षा तथा लोकतन्त्रका आधारभूत मूल्य मान्यताको संरक्षण गर्न तथा लोकतन्त्र विरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई परास्त गर्न कांग्रेससहित पाँच दलले गठबन्धन गरेको उनले बताएका छन् ।
उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्। राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्युँताएका थिए। थापाले पौडेललाई पार्टीको उपाध्यक्षमा मनोनीत गरेका थिए । ...
विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका करिब १५ जनाको उम्मेदवारी खारेज गरिएको आयोगले जनाएको छ । वैशाख १६ गते साँझसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन्। उम्मेदवारको अन्तिम नामावली पनि शुक्रबारै...
बैशाख १३ गते कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका ३ गरी १३ जिल्लामा मतपत्र पठाइएको थियो । आजसम्म एक करोड ८७ लाख (८८ प्रतिशत) मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको...
गठबन्धन दलभित्रका पार्टीका नेताहरूले स्वतन्त्र रूपमा दर्ता गरेका उम्मेदवारी फिर्ता गर्न सम्बन्धित पार्टीले आवश्यक कार्य गर्ने निर्णय पनि गरिएको छ । केन्द्रबाट भागबन्डा भएका ६ महानगर र ११ उपमहानगरका वडाको...
‘तर निर्णय बाहिर नपुग्दै पुन उहाँहरुले विरोधी सञ्चारमाध्यममा फुटपरस्त एवम् अराजक अन्तरवार्ता दिने कार्य जारी राख्नुभयो । तैपनि तत्कालको जटिल परिस्थितिमा पार्टी एकतामा बाधा नपरोस् भनेर नेतृत्वले संयमता अपनायो तर...
विज्ञप्ति जारी गरी कोइरालाले भनेका छन्, ‘टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो भन्ने कुराहरु यतिखेर सार्वजनिक भइरहेका छन् र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरु भोग्दैछन् ।’ ...
स्थानीय निर्वाचनका लागि १ लाख ५० हजार ४७९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। देशभरका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुखसँगै वडाअध्यक्षदेखि सदस्यसम्मले आइतबार र सोमबार मनोनयन दर्ता...