समाचार

इजिप्टसँगको सम्बन्धलाई सामान्य बनाउन प्रयास भइरहेको छ : टर्की

टर्कीका विदेशमन्त्री मेभलुत चौसोलोले इजिप्टसँगको सम्बन्धलाई सामान्य बनाउन काम भइरहेको बताए। मेभलुत चौसोलोले टर्की अखबार सबाहीलाई भने, ‘यो प्रक्रिया पहिले इजिप्टबाट सुरु भयो, तर अलि सुस्त गतिमा अघि बढिरहेको छ।...

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोग ‘एक्सनमा’

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोग ‘एक्सनमा’

सामाजिक सञ्जालमा प्रयोग हुने मिथ्या सूचना (मिसइन्फरमेशन), दुष्प्रचार (डिइन्फरमेशन) र द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पिच) को व्याख्या गर्दै आयोगले त्यस्ता सामग्री सामाजिक सञ्जालमा पोष्ट भइरहेकामा चिन्ता जाहेर गरेको छ । आयोगले...

आइतबार, २१ असार २०८३
 वर्ष ०७९ को पहिलो घुस खाने हेड सर अख्तियारको नियन्त्रणमा

 वर्ष ०७९ को पहिलो घुस खाने हेड सर अख्तियारको नियन्त्रणमा

नयाँ वर्षको पहिलो घुस नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइरालाका नाउँमा एकजना प्रधानअध्यापक र औषधि पसल सञ्चालक मिलेर खाएछन्। ...

आइतबार, २१ असार २०८३
तथ्याङ्कमा स्थानीय तहको निर्वाचन

तथ्याङ्कमा स्थानीय तहको निर्वाचन

यसपटकको निर्वाचनमा मतपत्र हरियो मसिले छपाई गरिएको छ । मतपत्रमा पहिलो क्रममा नेकपा (एमाले)को ‘सूर्य’, दोस्रोमा नेपाली कांग्रेसको ‘रुख’, तेस्रोमा नेकपा (माओवादी केन्द्र)को ‘गोलाकार हसियाँ हथौडा’, चौथोमा जनता समाजवादी पार्टीको...

आइतबार, २१ असार २०८३
१७ जिल्लामा  मतपत्र ढुवानी बाँकी

१७ जिल्लामा मतपत्र ढुवानी बाँकी

कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बागमती प्रदेशका ५ जिल्लामा मतपत्र पुगिसकेको छ । मनाङ र मुस्ताङ जिल्लामा...

आइतबार, २१ असार २०८३
नेपाल प्रहरीको महानिरीक्षकमा सिंह र सशस्त्रमा अर्याल नियुक्त

नेपाल प्रहरीको महानिरीक्षकमा सिंह र सशस्त्रमा अर्याल नियुक्त

नयाँ आईजिपीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री लगायत सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसी आइतबारबाट अनिवार्य...

आइतबार, २१ असार २०८३
उम्मेदवारी फिर्ता नभएका ठाउँमा समझदारी गर्न गठबन्धनको निर्देशन

उम्मेदवारी फिर्ता नभएका ठाउँमा समझदारी गर्न गठबन्धनको निर्देशन

शुक्रबार अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता लिने समय थियो । तर यो समयभित्र उम्मेदवारी फिर्ता नभएका ठाउँमा समझदारी गरी अघि बढ्न सत्तागठबन्धनले निर्देशन दिएको हो । कतिपय ठाउँमा केन्द्रले हस्तक्षेप...

आइतबार, २१ असार २०८३
बाघको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु

बाघको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार आइतबार बिहान घर नजिकै रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा दाहाललाई बाघले आक्रमण गरेको थियो । ...

आइतबार, २१ असार २०८३
अघोषित लोडसेडिङले रुपन्देहीका उद्योग  समस्यामा

अघोषित लोडसेडिङले रुपन्देहीका उद्योग समस्यामा

औद्योगिक करिडोरका उद्योगीले विद्युत नहुँदा डिजेलबाट उत्पादन गर्दा लागत बढ्ने भए पनि महालेखाले यसलाई बेरुजुमा देखाउने गरेकाले समस्या हुने उद्योगीहरू बताउँछन् । बरु लोडसेडिङ तालिका नै लागू गरेर भए पनि...

आइतबार, २१ असार २०८३
आचारसंहिता उल्लङ्घनकर्तालाई निर्वाचन आयोगको कारबाही

आचारसंहिता उल्लङ्घनकर्तालाई निर्वाचन आयोगको कारबाही

आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीले मकवानपुरको हेटौँडामा गरेको कार्यक्रममा पनि आचारसंहिता विपरीत सामग्री राखिएको ठहर गर्दै सचेत गराएको छ । सो दलले आमसभा तथा जुलुसमा अठार वर्ष उमेर पूरा नभएका बालबालिकाको...

आइतबार, २१ असार २०८३
पञ्जाबका गभर्नरले हम्जालाई मुख्यमन्त्रीको मान्यता दिएनन्

पञ्जाबका गभर्नरले हम्जालाई मुख्यमन्त्रीको मान्यता दिएनन्

 हम्जा शाहबाजलाई पञ्जाबको नयाँ मुख्यमन्त्रीको मान्यता दिन पाकिस्तानको पञ्जाब प्रान्तका गभर्नर उमर सरफराज चीमाले अस्वीकार गरेका छन्। ...

आइतबार, २१ असार २०८३
एमसीसी सम्झौता राजपत्रमा प्रकाशित

एमसीसी सम्झौता राजपत्रमा प्रकाशित

सम्झौता अनुसार ऊर्जा व्यापारलाई सहजीकरण गरी नेपालको विद्युत ग्रिडमा विद्युत् आपूर्तिको उपलब्धता तथा स्थिरतामा सुधार गरी विद्युत उपभोग वृद्धि गर्ने र रणनीतिक सडक सञ्जालमा सडकको गुणस्तर कामय राख्ने लक्ष्य रहेको...

आइतबार, २१ असार २०८३