उनीहरुमध्ये विकासलाई बिहीबार काठमाडौँको चुच्चेपाटीबाट र हरिबहादुरलाई शुक्रबार ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको जनाइएको छ । ...
पोखरा महानगरपालिकामा बागी उमेदवारी दिएका ऋषि सापकोटा र नन्दु तिवारीले उमेदवारी फिर्ता लिएका छन् । कांग्रेसमा क्रियाशील उनीहरुले उम्मेदवारी दर्ता गराएका थिए । पार्टीले निर्देशन दिएको भन्दै उम्मेदवारी फिर्ता गरिएको...
यसअघि न्यायाधीश हरि फुयाँलको एकल इजलासले वैशाख १३ गते सम्मका लागि अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिएपछि मुद्दाको फैसला नहुञ्जेल अधिकारी पदमा रहेर काम...
यद्यपि, पछिल्ला दिनमा नेपालभित्रने पर्यटकको सङ्ख्यामा प्रगति भइरहेको छ । कोरोना महामारीपछि सबैभन्दा बढी पर्यटक सन् २०२२ को मार्च महिनामा नेपाल आएका छन् । यसबाट पनि नेपाल पर्यटकका लागि आर्कषणको...
“यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ” राईले भनिन्, “त्यसका लागि बाटो छिटो मर्मत गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।” उक्त स्थान भरिएकाले फोहर व्यवस्थापनमा थप समस्या हुन थालेको हो ।...
भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीस्थित व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा फार्ममा बर्डफ्लू भेटिएपछि प्राविधिकसहितको टोली खटाएर उक्त परिमाणको कुखुरा, अण्डा र दाना नष्ट गरिएको हो...
सुन ल्याउनमा को सक्रिय थिए र कसले पठाएको भनेर खुली नसकेकाले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । बिहीबार दुबईबाट काठमाडौँ आउने क्रममा हिमालय एयरको विमानभित्र सुनगाभा सप्लायर्स एण्ड सरसफाइ...
साउदी अरबको तीन दिने भ्रमणमा निस्किएका पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफविरूद्ध ‘चोर’ को नारा गुञ्जिएको छ। बिहीबार उनी मन्त्रिमण्डलसमेत मदिनाको मस्जिद–ए–नबवी पुगेका थिए। जहाँ साउदीमा काम गर्न गएका पाकिस्तानीहरूले ‘चोर’ भनेर...
घाइते रोहित चन्दलाई राष्ट्रिय टोलीको ‘क्लोज क्याम्प’ मा राख्नुपर्ने अडानसहित बाहिरिएका ९ खेलाडीको भविस्य अब के हुने हो? यसमा सबैको चासो जानु स्वभाविक हो। तर, यसमा पनि दुई खेलाडीको व्यवसायिक...
आयोगले उम्मेदवारले आफूलाई फिर्ता लिन इच्छा लागेमा राजीखुसीले लिखित सूचना दिएमा उम्मेदवारी फिर्ता हुन सक्ने बताएको छ । आयोगले उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने...
प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनेमा गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्ट छन् । उपप्रमुखको उम्मेदवारी दिनेमा नेकपा (माओवादी केन्द्र)का शान्तिकुमारी अधिकारी क्षेत्री, एमालेका कन्दकला रानाथारु, विवेकशील साझा पार्टीका विमला पन्त,...
नेपाली कांग्रेसका ‘बागी उम्मेदवार’ जगन्नाथ पौडेलले कुनै पनि हालतमा मेयर पदको उम्मेदवारीबाट आफूले नाम फिर्ता नलिने स्पष्ट पारेका छन्। बरु उनले गठबन्धनको तर्फबाट मेयर पदकी उम्मेदवार रेनु दाहाललाई नाम फिर्ता...