गत चैत ३० गते मात्र पुष्पराम केसी महानिरीक्षक (आइजिपी) भएका थिए। केसी २०७९ वैशाख १८ सम्म नेतृत्वमा रहनेछन् । अर्याल अतिरिक्त महानिरीक्षक भएसँगै महानिरीक्षक हुने बाटो खुलेको छ। सशस्त्र प्रहरी...
अफगानिस्तानमा भएको हमलाको विषयमा पाकिस्तान सरकारको कुनै आधिकारीक टिप्पणी आएको छैन। पाकिस्तानी संचारमाध्यमकाअनुसार ‘एयरस्ट्राइक’ ताहरिक–ए–तालिबान पाकिस्तान (टिटीपी) विरूद्ध प्रायोजित थियो। ...
उपमेयरमा १० जनाको मनोनयन परेको छ । लक्ष्मी पाण्डे, माया बराल क्षेत्री, रंगीला आचार्य, आनन्दी राणा कार्की, टिका कुमारी गुरुङ, दीपक महत, चिनु गुरुङ, गोविन्द नेपाली, शिव केसी, र मिलन...
गठबन्धनको केन्द्रीय संयन्त्रको निर्णय र पार्टीको केन्द्रीय समितिको निर्देशनबमोजिम गठबन्धनका तर्फबाट। इलाममा आठ स्थानीय तहका प्रमुखमा काङ्ग्रेस र दुई तहको प्रमुखमा नेकपा एकीकृत समाजवादी (एस)को भागमा पर्छ । तर प्रसाई...
पक्राउ परेका चारैजनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज डिभिजन वन कार्यालय हात्तिसार काठमाडौँ पठाइएको प्रवक्ता मैनालीले बताए । ...
यसैगरी अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको काम पनि लगभग सकिएको तथा आगामी दसैँसम्ममा उक्त विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान गर्ने गरी काम सुरु भएको बताइएको छ ।
जीप दुर्घटनामा परी वालिङ–१२ डाँडाँखर्क बस्ने ६५ वर्षीय वीरबहादुर डाला, सोही ठाउँकी ४५ वर्षीया हीरा डाला, २५ वर्षीया शर्मिला सारु, शर्मिला सारुका छ महिनाका छोरा र वालिङ–१४ बस्ने ६१ वर्षीय...
केन्द्रीय बैंकका अनुसार चालू आवको फागुन मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाले कूल व्यक्तिगत आवास कर्जा तीन खर्ब ३७ अर्ब ३० करोड ५७ लाख र रियल स्टेटतर्फ दुई खर्ब १२...
उनले भने, “कोरोना जोखिम शून्य जस्तै हुँदै गएको छ, अहिले पर्यटक आउनेक्रम बढेको छ, अझै पर्यटक आउनेक्रम बढ्नेछ ।” यसैगरी सन् २०२२ को जनवरीदेखि मार्चसम्ममा नेपालमा कूल ७८ हजार १८२...
केन्द्रमा तालमेल गरी निर्वाचनमा जाने गठबन्धन निर्णय गरेपनि धेरै स्थानीय तहमा एक्लै चुनावमा जाने दलहरुले निर्णय गरिरहेका छन् । खासगरी नेपाली कांग्रेसका स्थानीय तह एक्लै चुनावमा जानुपर्ने पक्षमा छन् भने...
संयुक्त अरब इमिरेट्स (युएई) ले युद्धग्रस्त युक्रेनी नागरिकको मानवीय सहायताको लागि ठूलो निर्णय गरेको छ। उसले युक्रेनी नागरिकलाई आफ्नो देशमा बसोबास गर्न एक वर्षको रेजिडेन्सी भिसा उपलब्ध गराउने जानकारी दिएको...
रुसले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ। रुस–युक्रेन युद्धमा आफ्नो देशविरूद्ध षड्यन्त्र गरेको भन्दै मस्कोले बेलायती प्रधानमन्त्रीसहित विदेश सचिव लिज ट्रस र अन्य १० कुटनीतिज्ञलाई प्रतिबन्ध...