समाचार

मङ्कीपक्सबाट सङ्क्रमितको सङ्ख्या एक सातामा तेब्बरले बृद्धि

अधिकांश नयाँ सङ्क्रमित व्यक्तिहरू युरोप तथा उत्तर अमेरिकामा फेला परेका हुन् । सानो सङ्ख्यामा सङ्क्रमित व्यक्तिहरू मेक्सिको, आर्जेन्टीना, मोरक्को र संयुक्त अरब एमिरेट्समा पनि फेला गरेका छन् बेलायतमा सबैभन्दा धेरै...

चट्याङ लागेर नवलपुरमा एक जनाको मृत्यु

चट्याङ लागेर नवलपुरमा एक जनाको मृत्यु

 नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। आइतबार साँझ परेको चट्याङबाट जिल्लाको मध्यविन्दु–६ भण्डाराका ६० वर्षीय डिल्लीराम थारूको मृत्यु भएको हो।   ...

मंगलबार, ०९ भदौ २०८३
निजगढ विमानस्थलः वातावरण विनाश कि विकास !

निजगढ विमानस्थलः वातावरण विनाश कि विकास !

उनले हल्ला गरिएको जस्तो वातावरण विनाश नहुने भन्दै विकास र वातावरणको सन्तुलन कायम गरेर कमभन्दा कम क्षति हुनेगरी आयोजना अघि बढाउनुपर्ने खाँचो औँल्याए । हवाई नीति २०६३ का छ उद्देश्यमध्ये...

मंगलबार, ०९ भदौ २०८३
चारवटा हिमाल क्षेत्रबाट निकालियो झन्डै ३४ टन फोहर

चारवटा हिमाल क्षेत्रबाट निकालियो झन्डै ३४ टन फोहर

उनले वातावरणलाई प्राकृतिक रुपमा सफा राख्न हिमालको ठूलो भूमिका हुने उल्लेख गर्दै प्राकृतिक हिमाललाई अप्राकृतिक नबनाउन आग्रह गरेका छन् । मानिसको दिगो जीवनका लागि स्वच्छ हिमालको खाँचो रहेको औँल्याउँदै उहाँले...

मंगलबार, ०९ भदौ २०८३
प्रहरी महानिरीक्षकद्वारा वस्तुनिष्ठ अनुगमन गर्न  टोलीलाई निर्देशन

प्रहरी महानिरीक्षकद्वारा वस्तुनिष्ठ अनुगमन गर्न टोलीलाई निर्देशन

प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा उनले विनियोजित बजेटमा तोकिएको मापदण्ड अनुरूप कार्यक्रम सञ्चालन भए, नभएकोबारे प्रभावकारी तथा सुक्ष्म रूपमा अध्ययन गरी पारदर्शी प्रतिवेदन पेश गर्न निर्देशन दिएका हुन् ।

मंगलबार, ०९ भदौ २०८३
उपसभामुख चयनका विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल

उपसभामुख चयनका विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल

भेटमा प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । यसैगरि उनीहरुबीच नागरिकतालगायत विचाराधिन विधेयकहरु र उपसभामुख...

मंगलबार, ०९ भदौ २०८३
एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो नयाँ मन्त्रीको नाम

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो नयाँ मन्त्रीको नाम

सचिवालयको निर्णयसँगै पार्टी अध्यक्ष माधवकुमार नेपालले नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् । यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, शहरी विकास मन्त्री...

मंगलबार, ०९ भदौ २०८३
एकीकृत समाजवादीले मन्त्रीहरु हेरफेर गर्ने

एकीकृत समाजवादीले मन्त्रीहरु हेरफेर गर्ने

एकीकृत समाजवादीबाट सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री र स्वास्थ्य राज्यमन्त्री भवानी...

मंगलबार, ०९ भदौ २०८३
पत्रकार पोखरेललाई वातावरण पत्रकारिता पुरस्कार

पत्रकार पोखरेललाई वातावरण पत्रकारिता पुरस्कार

पोखरेलले कान्तिपुर दैनिकमा कार्यरत छन् । अर्जुन ढकाल, चन्द्रशेखर कार्की र जुद्धबहादुर गुरुङ सम्मिलित निर्णायक मण्डलको सिफारिसका आधारमा पुरस्कारको निर्णय गरिएको हो । समूहको आगामी साधारणसभाको दिन पुरस्कार प्रदान गरिनेछ ।...

मंगलबार, ०९ भदौ २०८३
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु

चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु

यस्तै गैँडाको आक्रमणबाट छ र जङ्गली हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको उनले जानकारी दिए । गत आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणमा परी १२ जनाको मृत्यु भएको थियो । त्यसमध्ये...

मंगलबार, ०९ भदौ २०८३
दुई/चार दिनभित्र नेपालमा मनसुन प्रवेश गर्ने

दुई/चार दिनभित्र नेपालमा मनसुन प्रवेश गर्ने

प्रदेश १, मधेस र बागमती प्रदेशका कतिपय स्थानमा आज र भोलि वर्षा भए पनि पश्चिमी भेगमा भने वर्षाको सम्भावना नदेखिएको मौसमविद् भट्टराईले बताए । नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश...

मंगलबार, ०९ भदौ २०८३
माओवादी केन्द्रले पार्टीका हरेक सदस्यबाट एकसय रुपैयाँ संकलन गर्ने

माओवादी केन्द्रले पार्टीका हरेक सदस्यबाट एकसय रुपैयाँ संकलन गर्ने

आठ लाख पार्टी सदस्यहरूबाट कम्तीमा एकसय रुपैयाँ एक महिनाभित्रै संकलन गरिने माआवादी केन्द्रका नेता हरिबोल गजुरेलले जानकारी दिए । त्यसैगरी पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीलाई नयाँ ढंगले अघि बढाउन...

मंगलबार, ०९ भदौ २०८३