समाचार

अछामका विनोद शाही मृत्यु घटनामा  मेयरसहित १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता

अछामका विनोद शाही मृत्यु घटनामा मेयरसहित १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता

यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट पनि प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ । शाहीको बिहीबार जिल्ला अस्पताल मंगलसेनमा पोष्टमर्टम गरिएको छ। पोष्टमर्टमपछि मृतकका परिवारले अन्त्येष्टी समेत...

आइतबार, २१ असार २०८३
प्रधानमन्त्री र मेयर साहबीच काठमाडौंको फोहोर व्यवस्थापनबारे छलफल

प्रधानमन्त्री र मेयर साहबीच काठमाडौंको फोहोर व्यवस्थापनबारे छलफल

साथै उनले बन्चरेडाँडाका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दिर्घकालीन समाधान खोज्न आग्रह गरेका छन् । महानगरको योजनामा सरकारले सहयोग गर्ने पनि देउवाले वचन दिएको उनको निजी सचिवालयले जनाएको छ।  फोहोर...

आइतबार, २१ असार २०८३
कंगोमा हिरा खानी भत्किँदा ४० भन्दा बढीको मृत्यु

कंगोमा हिरा खानी भत्किँदा ४० भन्दा बढीको मृत्यु

उनले मृतकहरूलाई खानीभित्रबाट निकाल्ने क्रम जारी रहेको बताए । पीडितहरु सबै हिरा खानीमा काम गर्ने श्रमिक रहेका ती अधिकारीले बताए । पहिरोले करिब ४० वटा खाडललाई पुरेको बताइएको छ ।

आइतबार, २१ असार २०८३
कतारका लागि नेपालको राजदूतमा नरेशविक्रम ढकाल नियुक्त

कतारका लागि नेपालको राजदूतमा नरेशविक्रम ढकाल नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । ...

आइतबार, २१ असार २०८३
अहिलेसम्म  कहाँ–कहाँ पुगेन पाठ्यपुस्तक ?

अहिलेसम्म कहाँ–कहाँ पुगेन पाठ्यपुस्तक ?

मन्त्रालयका सचिव एवं केन्द्रको सञ्चालक समितिका यादवप्रसाद कोइरालाले बिहीबार केन्द्रका अधिकारीलाई अपुग भएका क्षेत्रबाट तथ्याङ्क लिएर छिटोछरितोरुपमा बिक्रीवितरण गर्न निर्देशन दिएका छन् । ...

आइतबार, २१ असार २०८३
प्रदेश एकको नामाकरणका लागि एमालेद्वारा पाँच सदस्यीय समिति गठन

प्रदेश एकको नामाकरणका लागि एमालेद्वारा पाँच सदस्यीय समिति गठन

सात प्रदेशमध्ये प्रदेश १ को मात्रै नामकरण बाँकी रहेकाले प्रदेश सांसद र राजनीतिक दलहरु आलोचित हुँदै आएको छ । ९२ सदस्यीय प्रदेशसभामा ५ दलीय गठबन्धनमा ५० जना प्रदेश सांसदमात्रै छन्...

आइतबार, २१ असार २०८३
वाग्मती प्रदेश सरकारले १३ जिल्ला जोड्ने चक्रपथ निर्माण यसैवर्षदेखि सुरु गर्ने

वाग्मती प्रदेश सरकारले १३ जिल्ला जोड्ने चक्रपथ निर्माण यसैवर्षदेखि सुरु गर्ने

समाजवादी वडा कार्यक्रम लागूभएका वडामा चेतनाकोस्तर वृद्धी गरेर जातीय, धार्मिक, वर्गीय लगाएतको विभेद् अन्त्य गरिने उनको भनाइ छ । सो वडाका युवालाई रोजगारी दिएर विदेश पलायन हुनबाट समेत रोकिने उनको...

आइतबार, २१ असार २०८३
अमेरिकी प्यासिफिक कमाण्डका जर्नेल काठमाडौंमा

अमेरिकी प्यासिफिक कमाण्डका जर्नेल काठमाडौंमा

चाल्र्स ए फ्लिन जेठ २८ मा माउन्टेन फ्लाइटमा जाने कार्यक्रम छ । सगरमाथा आधार शिविर भ्रमणपछि सोलुखुम्बुको नाम्चे बजार माथि रहेको एभरेष्ट भ्यू होटलमा खाना खाने कार्यक्रम छ । ...

आइतबार, २१ असार २०८३
६  महिनामा   २५ अर्ब बराबरको बिजुली निर्यात गर्ने प्राधिकरणको लक्ष्य

६ महिनामा २५ अर्ब बराबरको बिजुली निर्यात गर्ने प्राधिकरणको लक्ष्य

भारततर्फ बिजुली निर्यातको मात्रा बढेपछि टनकपुर बिन्दुबाट भने दुई हजार ८६ मेगावाट घण्टा बराबरको बिजुली आयात भइरहेको छ । पूर्वको बिजुली पश्चिम पठाउने प्रसारण लाइनको क्षमता नभएका कारणले गर्दा टनकपुरबाट...

आइतबार, २१ असार २०८३
प्रहरीका घुमुवाले विचौलियाको काम गरेः सांसद त्रिपाठी

प्रहरीका घुमुवाले विचौलियाको काम गरेः सांसद त्रिपाठी

उनले भने,‘बर्दियामा बाघको आक्रमणबाट बच्न खोज्दा पुलिसरुपी राक्षसको आतंकबाट मृत्यु भयो। हाम्रा पुलिस प्रशासनले यो थारु र मधेशीलाई हेर्ने बित्तिकै गोली नै हान्नुपर्ने प्रवृत्ति कहिले अन्त्य हुने हो ?’ सांसद...

आइतबार, २१ असार २०८३
जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न सांसद लामाको माग

जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न सांसद लामाको माग

उनले जनक शिक्षा सामग्री केन्द्रको चरम लापरबाहीका कारण विद्यार्थीले सधैँ पाठ्यपुस्तक अभाव झेलिरहेको बताइन् । उनले भनिन्,‘विशेषगरी अहिले कक्षा ६ र ८ को अभाव छ । जनक शिक्षा बचाउने नाममा...

आइतबार, २१ असार २०८३