समाचार

आज विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री सिंह

आज विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिँदैछन् । ...

सोमबार, १५ भदौ २०८३
राउटे समुदायमा बिरामीको संख्या बढ्दै, उपचार गर्न नमान्दा समस्या

राउटे समुदायमा बिरामीको संख्या बढ्दै, उपचार गर्न नमान्दा समस्या

फिरन्त जीवन जिउँदै आएका लोपोन्मुख राउटे समुदायका अधिकांश बिरामी परेका छन् । लेकवेशी नगरपालिका–८ मा बस्दै आएका राउटे समुदायमा विरामीको सख्या बढ्दै गएको छ । ...

सोमबार, १५ भदौ २०८३
जेनजी आन्दोलन विदेशीको डिजाइनमा भयो, फागुन २१ मा निर्वाचन असम्भव : दुर्गा प्रसाईं

जेनजी आन्दोलन विदेशीको डिजाइनमा भयो, फागुन २१ मा निर्वाचन असम्भव : दुर्गा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जेनजी आन्दोलनपछि देशमा विदेशीहरुको प्रभाव बढेको बताएका छन् । उनले विदेशीहरुले नै एउटा कोठामा बसेर र डिजाइन गरेर अन्तरिम सरकार बनाएको आरोप लगाएका छन् । ...

सोमबार, १५ भदौ २०८३
तिहार लाग्यो : हाटबजारमा बढ्यो रंग र भाइमसलाको किनबेच

तिहार लाग्यो : हाटबजारमा बढ्यो रंग र भाइमसलाको किनबेच

नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिँदै गर्दा  हाट बजारमा तिहारको सामान किनबेच गर्नेको सङ्ख्या बढ्दै गएको छ । ...

सोमबार, १५ भदौ २०८३
नेताहरुको सम्पत्ति सार्वजनिक र बालेनलगायतलाई कारवाही गर्न नेविसंघको माग

नेताहरुको सम्पत्ति सार्वजनिक र बालेनलगायतलाई कारवाही गर्न नेविसंघको माग

नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पार्टीका इकाइ सभापतिदेखि लिएर केन्द्रीय सभापतिसम्मको सम्पत्तिको अध्यावधिक विवरण सार्वजनिक गर्नुपर्ने माग गर्ने भएको छ । ...

सोमबार, १५ भदौ २०८३
अमेरिकी राष्ट्रपति ट्रम्प इजरायलमा, हमासद्वारा बन्धक बनाइएका २० जना मुक्त

अमेरिकी राष्ट्रपति ट्रम्प इजरायलमा, हमासद्वारा बन्धक बनाइएका २० जना मुक्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार इजरायल पुगेका छन् । उनी इजरायलको बेन गुरियन विमानस्थलमा सोमबार अवतरण गरेका हुन् । ...

सोमबार, १५ भदौ २०८३
कर्णालीका एक दर्जन स्थानीय तहले करार कर्मचारी नराख्ने

कर्णालीका एक दर्जन स्थानीय तहले करार कर्मचारी नराख्ने

कर्णालीका एक दर्जन बढी स्थानीय सरकारले करारमा नियुक्त गरिएका कर्मचारीको करार सम्झौता नगर्ने निर्णय गरेका छन् । यस्ता कतिपय स्थानीय तहले गत साउनदेखि नै करार कर्मचारीको म्याद थपेका छैनन् भने...

सोमबार, १५ भदौ २०८३
घाँस लिन गएका तिन बालिका जमेको पानीमा डुबेर मृत्यु

घाँस लिन गएका तिन बालिका जमेको पानीमा डुबेर मृत्यु

रौतहटको गौरमा घाँस लिन गएका तिन बालिकाको बाढीको जमेको पानीमा डुबेर मृत्यु भएको छ । ...

सोमबार, १५ भदौ २०८३
भौगोलिक दृष्टिले नेपाल सुन्दर भए पनि त्यति नै जोखिमपूर्ण छ : गृहमन्त्री अर्याल

भौगोलिक दृष्टिले नेपाल सुन्दर भए पनि त्यति नै जोखिमपूर्ण छ : गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्राकृतिक तथा मानवजनित विपद्का दृष्टिकोणले अति संवेदनशील मुलुक भएको बताएका छन् । ...

सोमबार, १५ भदौ २०८३
फागुन २१ मा निर्वाचन हुनेमा युवा  विश्वस्त

फागुन २१ मा निर्वाचन हुनेमा युवा विश्वस्त

जेनजी विद्रोहपछि बनेको अन्तरिम सरकारको मुख्य जिम्मेवारी आगामी फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन गराउनु हो । सोही अनुसार सरकारले तयारी गरिरहेको दाबी गरेको छ । ...

सोमबार, १५ भदौ २०८३
गाजाको शान्ति सम्मेलनमा प्यालेस्टिनी राष्ट्रपति अब्बास सहभागी हुँदै

गाजाको शान्ति सम्मेलनमा प्यालेस्टिनी राष्ट्रपति अब्बास सहभागी हुँदै

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास सोमबार इजिप्टको रातो सागर किनारस्थित शार्म एल–शेख शहरमा हुने गाजा शान्ति सम्मेलनमा सहभागी हुने भएका छन् । ...

सोमबार, १५ भदौ २०८३