समाचार

सभामुखमा एमालेका घिमिरे निर्वाचित

सभामुखमा एमालेका घिमिरे निर्वाचित

प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (एमाले)का उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँलाई मतदान गर्ने पक्षमा एक सय ६७ मत खसेको थियो । उक्त प्रस्तावकको विपक्षमा...

विहीबार, ११ भदौ २०८३
सात सय ३१ थान राहदानी जफत

सात सय ३१ थान राहदानी जफत

काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित दुई होटलमा बसेका तीनजनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी बरामद गरेको छ । ...

विहीबार, ११ भदौ २०८३
चिसोको कारण २५ जनाको मृत्यु

चिसोको कारण २५ जनाको मृत्यु

बढ्दो चिसोसँगै निरन्तर हिमपात भएपछि अफगानिस्तानको उत्तरी जाज्जान र छिमेकी सारी पुल प्रान्तमा २५ जनाको मृत्यु भएको छ । ...

विहीबार, ११ भदौ २०८३
जहाँ मोबाइलको उज्यालोको भरमा सुत्केरी गराइन्छ

जहाँ मोबाइलको उज्यालोको भरमा सुत्केरी गराइन्छ

“धेरै पटक हामीले मोबाइलको लाइटकै भरमा सुत्केरी गराएका छौँ, बेलाबेलामा काटिने विद्युत्को वैकल्पिक व्यवस्था नहुँदा समस्या भएको छ” ...

विहीबार, ११ भदौ २०८३
संसदले आज नयाँ सभामुख पाउने, यस्तो छ मतको अंकगणित

संसदले आज नयाँ सभामुख पाउने, यस्तो छ मतको अंकगणित

प्रतिनिधि सभामा २ सय ७५ जना सांसद् छन्। सभामुख निर्वाचित हुन कम्तीमा १ सय ३८ सांसद्को समर्थन चाहिन्छ। अहिलेको सरकारलाई ३ स्वतन्त्रसहित १ सय ६९ सांसद्को समर्थन छ। ...

विहीबार, ११ भदौ २०८३
आज सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना

आज सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना

पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । सो प्रणालीको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही पहाडी भू–भागमा वर्षाको सम्भावना छ । ...

विहीबार, ११ भदौ २०८३
दर्शकदीर्घाबाट: विश्वप्रकाशको व्यंगमा प्रधानमन्त्री हाँसेपछि...

दर्शकदीर्घाबाट: विश्वप्रकाशको व्यंगमा प्रधानमन्त्री हाँसेपछि...

सांसद शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक संयन्त्र बनाएर आफू संयोजक बसेर प्रधानमन्त्रीलाई पिँजराभित्र बन्द गरेजसरी नियन्त्रण गर्न चाहेको भनेर व्यंग कसेका थिए। यही भनाई सुनेपछि प्रधानमन्त्री दाहाल हाँसेका...

विहीबार, ११ भदौ २०८३
सभामुख निर्वाचन गर्न सुरु भयो प्रतिनिधिसभा बैठक

सभामुख निर्वाचन गर्न सुरु भयो प्रतिनिधिसभा बैठक

सभामुखको निर्वाचन प्रयोजनका लागि प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। ...

विहीबार, ११ भदौ २०८३
हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ जनाको मृत्यु

हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ जनाको मृत्यु

दश जना बालबालिकासहित २२ जनालाई अस्पताल भर्ना गरिएको छ । ...

विहीबार, ११ भदौ २०८३
आगो तापेरै रात कटाउँछन् चेपाङ समुदाय

आगो तापेरै रात कटाउँछन् चेपाङ समुदाय

ज्याला मजदुरीबाट पाइएको बखत पेटभरि खान र बचत भएको पैसाले कपडा किन्ने मात्र गर्न परेकाले वर्षौंदेखि चेपाङ अभाव र गरिबीबाट माथि उठ्न सकेका छैनन् । ...

विहीबार, ११ भदौ २०८३
पानी र हिउँ नपर्दा म्याग्दी र मुस्ताङका किसान चिन्तित

पानी र हिउँ नपर्दा म्याग्दी र मुस्ताङका किसान चिन्तित

यस वर्ष समयमै हिउँ र पानी नपर्दा हिमाली जिल्ला म्याग्दी र मुस्ताङका किसान चिन्तित भएका छन् । ...

विहीबार, ११ भदौ २०८३